समाज Archive

धार्मिक कार्यक्रममा भागदौड हुँदा ३८ जनाको मृत्यु
एजेन्सी,इजरायलमा पर्व मनाउने क्रममा भागदौड हुँदा ३८ जनाको मृत्यु भएको छ। हासिडिक यहुदी पर्व मनाउने क्रममा भेला भएका दसौं हजार मानिसहरूबीच भागदौड मच्चिँदा कम्तीमा ३८ जनाको मृत्यु भएको जनाएको छ। उत्तरी इजरायलस्थित माउन्ट मेरोनको फेदीमा दशौँ

निषेधाज्ञा उल्लंघन गर्ने तीन जनालाई एक महिना कैद
बुटवल,रुपन्देहीमा निषेधाज्ञा उल्लंघन गरेको आरोपमा तीन जना जेल चलान भएका छन्।जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा गरेको भन्दै प्रहरीले बिहिबार ८ जनालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका ७ जना पुरुष र एक महिलामध्ये

पूर्वरानीको स्वास्थ्य थप बिग्रियो
काठमाडौं,कोरोना संक्रमित भएर अस्पतालमा उपचाररत पूर्व रानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार गरिन थालिएको छ।आईसीयू वार्ड उपचार भैरहेको शाहको स्वास्थ्य अवस्था थप बिग्रिएपछि प्लाज्मा थेरापीबाट उपचार थालिएको उनी उपचाररत नर्भिक इन्टरनेशनल हस्पिटलले वताएको छ। शाहलाई अक्सिजनको

नेपालमा थप ४८३१ जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप ४ हजार ८३१ जनामा कोरोना पुष्टि भएको छ।यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख १७ हजार ५३० पुगेको छ। गत २४ घण्टामा ८ सय ८८ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या

गण्डकीमा बने दीपक मनाङ्गे मन्त्री
पोखरा,गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन्। उनले स्वतन्त्र सांसद दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङलाई मन्त्री बनाएका हुन्। उनलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकरी दिए । उनले

गरिव तथा विपन्न समुदायका लागि कर्णालीमा निःशुल्क रेम्डिशिविर
सुर्खेत,कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशमा रहेका गरिव तथा विपन्न समुदायका लागि कोरोना उपचारमा आवश्यक पर्ने औषधी तथा रेम्डिसिभिर निःशुल्क गरिने वताएको छ। विहीवार पत्रकारहरुसंग कुराकानी गर्दै सरकारको प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मंन्त्री विमला के सीले आफ्नो

गण्डकी प्रदेशमा ठूलो चलखेल भयोः रामचन्द्र पौडेल
काठमाडौं,नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशमा ठूलो चलखेल भएको दाबी गरेका छन्। कोरोना पोजेटिभको कीर्ते रिपोर्ट तयार पारेर राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिमबिक्रम शाहीलाई आईसीयूमा राखिएको भन्दै उनले यसबारे छानविन गर्न माग गरेका हुन्।

भारतमा एकैदिन थपिए ३ लाख ७९ हजार कोरोना संक्रमित
नयाँ दिल्ली,भारतमा एक करोड ८० लाख भन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन्। बुधबार एकै दिनमा तीन लाख ७९ हजार २५७ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि भारतमा अहिलेसम्ममा एक करोड ८३ लाख ७६ हजारभन्दा बढी

कांग्रेसमा १० हजार नयाँ क्रियाशिल सदस्य थपिए
चितवन,नेपाली कांग्रेस जिल्ला कार्यसमितिले १० हजार ८०७ नयाँ क्रियाशील सदस्य सिफारिश गरेको छ । नेपाली कांग्रेसको केन्द्रीय प्रावधानअनुसार वडामार्फत क्षेत्रले सिफारिश गरेर जिल्लामा पठाएका सदस्यलाई केन्द्रमा पठाउने गरिन्छ। कांग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठका अनुसार यसअघि जिल्लामा

कलङ्कीमा मोटरसाइकल दुर्घटना
काठमाडौँ,कलङ्कीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा बा६१प १५३६ नंको मोटरसाइकल दुर्घटना हुँदा कीर्तिपुर नगरपालिका–१० बाघभैरवका ५० वर्षीय राजमान महर्जनको आज बिहान मृत्यु भएको हो। बुधबार राति दुर्घटनामा गम्भीर घाइते