शिक्षा Archive

शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का
काठमाडौं। सरकारले जिल्लान्तर सरुवा रोक्का गरेको छ । अर्को सूचना नआएसम्मका लागि जिल्लान्तर सरुवा नगर्न सरकारले निर्देशन जारी गरेको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भाद्र २३ गते ७७ जिल्लाकै शिक्षा विकास तथा समन्वय

यसरी लेखिन्छ अनुसन्धान प्रस्तावना
प्रस्ताव लेखनः वास्तवमा स्नातक तथा स्नातकोत्तर तहको शैक्षिक आवश्यकता पुरा गरिने शोधपत्रको प्रस्ताव लेख्ने तरिका फरकफरक हुने गरेता पनि अधिकांश विषयको प्रस्तावना समान तरिकाले लेखिन्छ । भाषाको विषयमा भने विषयनुसार अनिवार्य वा ऐच्छिक गरेको पाईन्छ ।

अब पत्रकारिता गर्न अनिवार्य परीक्षा
काठमाडौं, पत्रकारिताको विश्वसनीयतामाथि नै प्रश्न उठिरहेको बेला संघीय संसद्को राष्ट्रिय सभामा पेस भएको मिडिया काउन्सिल विधेयकमा सत्ता पक्षका सांसदले पत्रकारिता गर्न प्रवेश परीक्षा अनिवार्य रूपमा उत्तीर्ण गर्नुपर्ने प्रस्ताव पेस गरेका छन् । विधेयकमाथि संशोधन प्रस्ताव दर्ता

सरकारकै कारण मेडिकल शिक्षा पढ्ने विद्यार्थी ठगिए
काठमाडौं, संसद्को शिक्षा तथा स्वास्थ्य समितिले सरकारकै कारण चिकित्सा शिक्षामा विद्याथी ठगिँदै आएको औंल्याएको छ ।संसद्को शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा मन्त्रालयले मेडिकल कलेजको पर्याप्त अनुगमन र निर्णय कार्यान्वयनमा परिणामदायी प्रयास नगरेकै कारण मेडिकल कलेजमा विकृति

ईन्जिनियरिङ अध्ययन सकेर जाने विद्यार्थीहरुलाई बिदाई
नेपालगन्ज, नेपालगन्ज टेक्निकल कलेज नेपालगन्जले अाफनो कलेजमा ईन्जिनियरिङ शिक्षा अध्ययन सकेर जान लागेका विद्यार्थीहरुलाई एक कार्यक्रम गरि विदाई गरेको छ ।उक्त कलेजमा डिप्लोमा तह सिभिल अोभरसियर र कम्प्युटर ईन्जिनियरिङ तृतीय वर्षको अध्ययन सकेर जान लागेका विद्यार्थीहरुलाई

नो–अब्जेक्सन लेटर नदिने निर्णय सँगै जापान जाने विद्यार्थी घटे
काठमाडौं, शिक्षा मन्त्रालयले जेठ २९ गते बुधबारबाट जापान भाषा मात्र पढ्न जाने र पास गरेको लेभलमै पढ्न जान चाहने विद्यार्थीहरुलाई अध्ययन अनुमतिपत्र (नो–अब्जेक्सन लेटर) नदिने निर्णय गरेको थियो । नेपालमै स्नातक गरिसकेर पनि स्नातक पढ्न तथा

कानुन संकायका विद्यार्थीद्धारा आयोजित तिज बिशेष कार्यक्रम सम्पन्न
नेपालगन्ज, त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आंगिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा कानुन संकाय दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा हरितालिका तिज बिशेष कार्यक्रम सम्पन्न भएको छ । नेपालगन्जमा रहेको स्वस्तिक कटेजको सभाहलमा गरिएकोमा कार्यक्रम दर खुवाउनुक साथै केही

समाजवादी विद्यार्थी युनियनको केन्द्रिय अध्यक्षमा श्रेष्ठ
काठमाडौं, संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच एकता भएपछि बनेको समाजवादी पार्टी नेपालको भातृ विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनको अध्यक्षमा रूपनारायण श्रेष्ठ चयन भएका छन् । ललितपुरमा आइतबार भएको नयाँ शक्ति विद्यार्थी युनियन र

मैले कसरी लेख्न सिकें….!
मैले धेरै परिमाणमा जीवनका त्यस्ता कठिनाइहरुको अनुभव गरे, जसले गर्दा म जीवनसँग भयभीत हुन्थे । आज म त्यस्तो डरलाई अन्धो मान्छेको डर ठान्दछु । मैले पटक पटक बर्णन गरेजस्तै अत्यन्त कठिन परिस्थितिहरुमा रहेर मैले बालककालदेखि नै

किन चलाइयो आठ इँटा उद्योगमा डोजर ?
काठमाडौं, स्थानीय नागरिकको स्वास्थ्य र वातावरणलाई प्राथमिकता दिँदै नमोबुद्ध नगरपालिकाले आइतबार आठ उद्योगमा डोजर चलायो । नगरपालिकाको यस कार्यलाई क्रान्तिकारी कदम भन्दै ठूलो समुदायले प्रशंसा गरेको छ भने इँटा उद्योगका लगानीकर्ता र आश्रितहरूले व्यवसायी मार्ने काम

