शिक्षा Archive

एसईईको मूल्याङ्कन र प्रमाणीकरण विधि खोजिदै
काठमाडौं , सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीको मूल्याङ्कन विद्यालयले र प्रमाणीकरण राष्ट्रिय परीक्षा बोर्डले गर्ने भएको छ । विद्यार्थीको मूल्याङ्कन र प्रमाणपत्र तयार गर्ने लगायतका विषयमा कार्यविधिमा स्पष्ट गरिने भएको छ । सरकारका प्रवक्ता

एसइई परीक्षा – आन्तरिक मूल्याङ्कनलाई मान्यता दिने प्रस्ताव
काठमाडौँ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा (एसइई) हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण र अबदेखि कक्षा १२ मा मात्रै उक्त परीक्षा लिन कानूनमा संशोधन गर्नेसहितको सिफारिस गरेको

देउखुरी कोरोना विशेष आइसुलेसन सेन्टर जेठको २७ गते देखि सञ्चालनमा आउने
भालुवाङ, दाङकाे देउखुरी स्थित राप्ती गाउँपालिका वडा नम्बर ३ मा रहेको राप्ती प्राविधिक शिक्षालयमा देउखुरी कोरोना विशेष आइसुलेसन सेन्टर जेठको २७ गते देखि सञ्चालनमा आउने भएको छ । शुक्रवार सरोकारवालाहरुको राप्ती गाउँपालिका कार्यालयमा बसेको बैठकले १

ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियामा अनलाइन कक्षा सुरू
भालुवाङ, दाङ देउखुरीको एक मात्र उच्च शिक्षाको केन्द्र रहेको ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियाले अनलाइन कक्षा सञ्चालन गरेको छ । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ( कोभिड १९) का कारण नेपाल सरकारले देशभर लकडाउनको घोषणा

एकसाताभित्र एसइईबारे निर्णय हुन्छ : शिक्षामन्त्री पोखरेल
काठमाडौँ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय गरिने जानकारी दिएका छन् । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आज आयोजना गरेको भर्चुअल

यो बर्ष विद्यार्थीको शैक्षिक सत्र खेर नजाने
विद्यालय तहमा अध्ययनरत लाखौँ विद्यार्थीले आगामी असार १ देखि वैकल्पिक विधिबाट पढाइ सुरु गर्ने भएपछि विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने भएको छ । विद्यार्थीले अब २०७७ चैतभित्र यो शैक्षिक सत्रको पढाइ पूरा गर्न सक्ने अवस्था सिर्जना

सामुदायिक विद्यालय, कम्युनिस्ट सरकार र बजेटमा देखिएको त्रुटी
देश विकासका निम्ति शिक्षा पुर्वाधारको पनि पुर्वाधार मानिन्छ । किनकि शिक्षाले व्यक्तिको सर्वाङगिण विकास गरि असल , योग्य , सक्षम, प्रतिस्पर्धि र उत्पादन मुलक जनशक्ति तयार गर्दछ । राष्ट्रको आर्थिक , सामाजिक , साँस्कृतिक र पुर्वाधार

असार १ बाट पठनपाठन सुचारु गर्न शिक्षा मन्त्रालयको आह्वान
काठमाडौँ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट पठन सुचारु गर्न संघ, प्रदेश तथा स्थानीय तहलाई आह्वान गरेको छ । आइतबार एक विज्ञप्ति विज्ञप्ति जारी गर्दै मन्त्री पोखरेलले लामो समयसम्म पढाई अवरुद्ध भएका कारण

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १२३ पुग्यो
सुर्खेत- कर्णालीमा थप १८ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा कालिकोटका १ र दैलेखका १७ जना गरी १८ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास

मदन भण्डारी विश्वविद्यालय खोल्न एक अर्ब २५ करोड
काठमाडाैँ, सरकारले आउँदो वर्ष मदन भण्डारी प्रौद्योगिक विश्वविद्यालयको पुर्वाधार निर्माण गर्न एक अर्ब २५ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आबको बजेट प्रस्तुत गर्दै प्राविधिक तथा व्यवहारिक शिक्षाकालागि मदन भण्डारी प्राविधिक विश्वविद्यालयको