शिक्षा Archive

भदौ १५ देखि नियमित पठनपाठन

काठमाडौँ, आउँदो भदौ १५ गतेदेखि विद्यालय तहमा पठनपाठन नियमित हुने सम्भावना देखिएको छ । सरकारले जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने बाटो खोलेकाले अब भदौ १५ गतेदेखि विद्यालयमा नियमित पठनपाठन

परीक्षाको कार्यतालिका निकाल्न विश्वविद्यालयसँग आग्रह

काठमाडौँ ,अनेरास्ववियुले विद्यार्थी सङ्गठनसँग छलफल गरेर मात्र पढाइ र परीक्षा तालिका विषयमा निर्णय गर्न विभिन्न विश्वविद्यालयसँग आग्रह गरेको छ । आज अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले विज्ञप्ति जारी गर्दै बन्दाबन्दी खोले लगतै विभिन्न विश्वविद्यालयले हठात् परीक्षा तालिका

फेरियो परीक्षा मापदण्ड

काठमाडौं, कक्षा ११ मा ७० प्रतिशत हाजिर नभएका विद्यार्थी विद्यालयले लिने अन्तिम परीक्षामा सहभागी हुन नपाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले स्वीकृत गरेको कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मुल्यांकन तथा नतिजा प्रकाशन एवं प्रमाणीकरण

सरकारको किचलो, प्रतिपक्ष फितलो, जनता मूकदर्शक

नेपालको ईतिहास निकै पुरानो छ । भारतको भन्दा । नेपाली विर योद्दाले आफनो भूमिको लागी आफनो जीउ ज्यानको बाजी लगाएर देशको रक्षा गरेको ईतिहास सावित छ । हाम्रा पुर्खाले जे जसरी यो देशको माया तथा ममता

राप्ती गाउँपालिकाले गर्यो समुदायमा शिक्षक परिचालन गरी प्रारम्भिक रूपमा कक्षा सञ्चालन

 भालुवाङ, दाङको एक पालिकाले पहिलो पटक समुदाय स्तरमै शिक्षक परिचालन गरि प्रारम्भिक रूपमा कक्षा सञ्चालन गरेको छ । कोरोना संक्रमणको जोखिमबाट जोगिनका लागि नेपाल सरकारले २०७६ चैत ११ गतेबाट लकडाउन गरेपछि बन्द भएको पठन-पाठनलाई सुचारु गर्न

जापानले विद्यालय विकास कार्यक्रमका लागि ३३ करोड ५० लाख अनुदान दिंदै

काठमाडौं, जापानले विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई ३३ करोड ५० लाख अनुदान सहयोग उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित एक संक्षिप्त कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र अर्थ

कक्षा ११ को वार्षिक परीक्षा विद्यालयले लिनैपर्ने

काठमाडौं, कक्षा ११ को वार्षिक परीक्षा विद्यालयले लिनैपर्ने भएको छ।सरकारले असार तेस्रो साता यो वर्षदेखि कक्षा ११ को परीक्षा विद्यालयले लिनुपर्ने निर्णय गरेको थियो। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले नेपाल समयसँग कुरा गर्दै भने,

३० जिल्लाबाट प्राप्ताङ्क आएन, एसईई परीक्षाको परीक्षाफल ढिलो प्रकाशित हुने

एसईई परीक्षाको परीक्षाफल ढिलो प्रकाशित हुने भएको छ । करिब ३० जिल्लाबाट प्राप्ताङ्क नआइपुगेका कारण ढिलो हुने भएको हो । निरन्तर बाढीपहिरोका कारण कर्णाली प्रदेशका ९ जिल्लाका कुनै पनि विद्यालयको प्राप्ताङ्क पनिकामा पुग्न सकेको छैन ।

लकडाउन कहर : बिद्यालयको चौरमा बिद्यार्थी बनाउँछन् वालुवाको घर

नेपालगन्ज, बाँके बिद्यालय सुनसान छ । तारबार नभएको निमार्णधिन पर्खाल र खुला गेटका कारण बिद्यालयको खुला चौरमा यत्रतत्र पशु चौपाया चरिरहेका देखिन्छन् । यतैकतै छिटपुट रुपमा देखिएका बिद्यार्थीहरू बिद्यालयको आगनीमा बालुवाको घर बनाइ खेलिरहेका देखिन्छन । 

बिपि स्मृति दिवसको अवसरमा वागेश्वरी क्याम्पसमा गरियो वृक्षारोपण

कोहलपुर, बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । मंगलवार ३८ अौ विपि स्मृति दिवसको अवसरमा क्याम्पसमा वृक्षारोपण गरिएको हो ।नेपाल विद्यार्थी संघ र प्रजातन्त्रबादी प्राध्यापक संघ बागेश्वरी बहुमुखी क्याम्पस इकाई समितिको आयोजनामा गरिएको