शिक्षा Archive

नयाँ पाठ्यक्रम लागू पुर्व शिक्षकलाई अभिमुखीकरणको माग
काठमाडौं, नेपाल शिक्षक महासंघले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू गर्नु भन्दा पहिले शिक्षकलाई अभिमुखीकरण गर्न माग गरेको छ। विहिबार शिक्षा पत्रकार समाजसँग गरिएको भर्चुअल छलफलमा महासंघका राष्ट्रिय अध्यक्ष बाबुराम थापाले आफूहरु नयाँ पाठ्यक्रम

अब धमाधम परीक्षा सञ्चालन हुने
काठमाडौँ, विद्यालय तथा विश्वविद्यालय तहका स्थगित परीक्षा अब धमाधम सञ्चालन हुने भएका छन् । सरकारले शैक्षिक संस्थाका स्थगित परीक्षा सञ्चालन गर्न बाटो खुला गरेपछि विद्यार्थीका स्थगित परीक्षा हुने बाटो अब खुलेको हो । शिक्षा, विज्ञान तथा

वैकल्पिक शिक्षण, धेरै विद्यार्थी छुट्न सक्ने
काठमाडौँ , सरकारले गत असारबाट सञ्चालन गरेको वैकल्पिक विधिको पठनपाठनमा विद्यार्थीको प्रभाव तथा पहुँचका बारेमा अझै ठोस अध्ययन हुन सकेको छैन । यस विषयलाई प्रभावकारी कार्यान्वयन गराउन दुई पटक निर्देशिका र विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना

लोकसेवाको परीक्षा तालिका सार्वजनिक
काठमाडौं, लोक सेवा आयोगले कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण रोकिएका परीक्षाहरु कात्तिक र मंसिरमा पुनः सञ्चालन गर्ने निर्णय गरेको छ । आयोगले बुधबार एक सूचना जारी गर्दै शाखा अधिकृत र नायव सुब्बा पदको

नेपाल समाजशास्त्र संघको कर्णाली प्रदेश स्तरिय समिति गठन सम्पन्न
सुर्खेत, नेपाल समाजशास्त्र संघको कर्णाली प्रदेश स्तरिय समिति गठन भएको छ ।नेपाल समाजशास्त्र संघका केन्द्रिय सचिब नरेन्द्र आर सीको प्रमुख आतित्यमा प्रदेश स्तरिय समिति गठन सम्पन्न भएको हो । मध्यपच्शिमाञ्चल बिश्वबिद्यालयमा वेद प्रशाद ढकाल संयोजक रहने

परीक्षाको लागि पीसीआर गर्नु पर्दैन : स्वास्थ्य मन्त्रालय
काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी मेडिकल कलेजहरुलाई विद्यार्थीको पीसीआर परीक्षण नगराई उनीहरुलाई परीक्षामा सहभागी गराउन निर्देशन दिएको छ। मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले लक्षण नभएका विद्यार्थीको पीसीआर परीक्षण गर्नु वैज्ञानिक आधार नभएकाले अनावश्यक पीसीआर परीक्षण नगराउन

शिक्षकलाई विद्यालय पुग्न निर्देशन
काठमाडौँ – वैकल्पिक विधिको सिकाइ शिक्षकको सक्रियतामा निर्भर रहने भएकोले सरकारले तत्काल आफू सेवारत विद्यालयमा पुग्न सामुदायिक विद्यालयका शिक्षकलाई निर्देश गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षककै वरिपरि रहेर वैकल्पिक विधिको सिकाइ

बबई बहुमुखी क्याम्पस प्रमुखअग्रवालको कोरोना सङ्क्रमणबाट निधन
नेपालगञ्ज, बबई बहुमुखी क्याम्पस बर्दियाका प्रमुख विनोद अग्रवालको कोरोना सङ्क्रमणबाट निधन भएको छ ।फोक्सोको क्यान्सरबाट पीडित ५२ वर्षीय उनको चार दिनअघि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । उनी होमआइसोलेशनमै बस्दै आएका थिए ।आज श्वासप्रश्वासमा

तत्काल विद्यालय नखोल्न शिक्षामन्त्री पोखरेलको आग्रह
काठमाडौं, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरसको जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका छन्।शिक्षा पत्रकार समाजले आज आयोजना गरेको ‘वैकल्पिक सिकाइको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका’ विषयक भर्चुअल

टोलमै पुगेर विद्यार्थी पढाउँदै सामुदायिक विद्यालय
दमौली, तनहुँका विभिन्न ठाउँका सामुदायिक विद्यालयले टोल–टोलमै पुगेर विद्यार्थी पढाउन थालेका छन् । कोभिड–१९ का कारण विद्यालय बन्द रहेको अवस्थामा सिकाई सहजीकरण गर्न विद्यालयले टोलमै पुगेर विद्यार्थी पढाउन थालेका हुन् । शुक्लागण्डकी नगरपालिका–९ स्थित तालवेशी माध्यमिक