शिक्षा Archive

काठमाडौँ महानगरका विद्यालय तत्काल नखोलिने

काठमाडौं, काठमाडौँ महानगरपालिकाले कोरोना कहरको अहिलेकै समयमा विद्यालय सञ्चालन गर्न नसकिने जनाएको छ । पहिलेको तुलनामा कोरोना सङ्क्रमणदर कम भए पनि जोखिम कायमै रहेको भन्दै महानगरले तत्काल विद्यालय सञ्चालन गर्न नसकिने र अझै केही समय वैकल्पिक

थपियो यी आठ भाषा, अब नेपालमा भाषाको संख्या १३१ पुग्यो

काठमाडौं,  नेपालमा विभिन्न आठ वटा नयाँ भाषा थपिएको छ । भाषा आयोगले गरेको अध्ययनले नेपालमा थप ८ वटा भाषा पत्ता लगाएको हो । योसँगै नेपालमा बोलिने भाषाको संख्या अब १३१ पुगेको छ । जनगणना २०६८ को

बिना सूचना बत्ती जाँदा जुमबाट अध्ययन गर्ने विद्यार्थी प्रभावित

काठमाडौं, सडक विस्तारका क्रममा पोल सार्न बिना सूचना बत्ती जाँदा जुमका माध्यमबाट अध्ययन गरिरहेका विद्यार्थी प्रभावित भएका छन् ।कोरोना भाइरसको सङ्क्रमणका कारण गत वर्ष चैतदेखि विद्यालय बन्द छन् । बालबालिकाले घरमै बसेर अनलाइनका माध्यमबाट अध्ययन गरिरहेका

नेपाल इन्जिनियरिङ कलेजका पूर्वकार्यकारी अध्यक्ष न्यौपाने पक्राउ

काठमाडौँ, नेपाल इन्जिनियरिङ कलेज, चाँगुनारायण भक्तपुरका पूर्वकार्यकारी अध्यक्ष लम्बोदर न्यौपाने पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले न्यौपानेलाई बुधबार दिउँसो काठमाडौंको चन्डोलबाट पक्राउ गरेको हो ।सीआईबीका प्रमुख प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाका अनुसार न्यौपानेविरुद्ध

शुरु नै नभई सकियो मनाङको शैक्षिक सत्र

मनाङ,  हिमाली जिल्ला मनाङको शैक्षिक सत्र शुरु नै नभई सकिन लागेको छ । कोरोना सङ्क्रमणको महामारीले कलिला बालबालिका गाउँदेखि पर झोला बोकेर विद्यालय नगएको पनि वर्ष दिन हुन लागेको छ ।हिमाली जिल्ला मनाङमा मङ्सिर महिनाको अन्तिम

कक्षा १२ को परीक्षा आजबाट सुरु

काठमाडौँ, कोभिड महामारीका बीच मंगलबारदेखि मुलुकभर कक्षा १२ को परीक्षा सुरु भएको छ । कतिपय स्थानीय तहले विद्यार्थी, शिक्षक र अभिभावकमा संक्रमण फैलिएर वैकल्पिक कक्षासमेत स्थगन गरेका बेला राष्ट्रिय परीक्षा बोर्डले संक्षिप्त परीक्षा सञ्चालन गरेको हो

हुम्लाको एउटै स्कुलमा ५६ जनामा कोरोना संक्रमण

हुम्ला, तिब्बतसँग जोडिएको हिमाली जिल्ला हुम्लाको नाम्खा गाउँपालिकाको यालवाङमा रहेको महाबौद्ध माध्यमिक विद्यालयको छात्रावासमा वस्ने विद्यार्थी र छात्रावास सञ्चालकसहित ५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण भएपछि जिल्लाभरिका सबै शैक्षिक संस्था बन्द गरिएको

१२ को परिक्षा विद्यार्थीहरुको भौतिक उपस्थितिमा नै हुने

काठमाडौँ, कोरोना भाइरसका कारण स्थगित कक्षा १२ को परिक्षा अनलाइनबाट नभइ विद्यार्थीहरुको भौतिक उपस्थितिमा नै लिने राष्ट्रिय परिक्षा बोर्डले जानकारी गराएको छ । गत बैशाखमा स्थगित भएको कक्षा १२ को परिक्षा यही मंशीर ९ गतेबाट शुरु

प्रदेश १ मा हेल्लो विद्यार्थी कार्यक्रम संचालन गर्ने तयारी

काठमाडौँ, कोरोना महामारीको कारण विद्यालय प्रत्यक्ष रुपमा खुल्न सक्ने अवस्था नरहेको र अनलाइन कक्षामा पनि थोरै विद्यार्थीहरुको सक्रियता हुने भएका कारण अब प्रदेश १ मा हेल्लो विद्यार्थी कार्यक्रम शुरु गरिने भएको छ । उक्त कार्यक्रममार्फत विद्यार्थीलाई

शैक्षिक संस्था खोल्नका लागि बाटो खुल्यो

काठमाडौं, कोभिड– १९ का कारण बन्द विद्यालय सञ्चालन गर्ने वा तत्काल बन्द नै राख्ने विषयमा अब स्थानीय निकाय आफैँले निर्णय गर्न सक्ने भएका छन् । शिक्षा मन्त्रालयले ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ जारी गर्दै अवस्था मूल्यांकन गरेर