व्यानर न्यूज Archive

बाबुराम भट्टराईको पार्टीको नाम ‘नेपाल समाजवादी पार्टी’

काठमाडौँ, काठमाडौं । डा. बाबुराम भट्टराई समूहले आफ्नो दलको नाम नेपाल समाजवादी पार्टी राखेको छ । निर्वाचन आयोगले भट्टराई समूहको आग्रहमा यसअघि नै आयोगमा दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरेर नेपाल समाजवादी पार्टी बनाइदिएको

एमालेसँग गठबन्धन हुँदैन : अध्यक्ष प्रचण्ड

काठमाडौं , नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग गठबन्धन वा तालमेल हुन नसक्ने बताएका छन् । कोटेश्वर पेरिसडाँडामा बिहीबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले एमालेसँग गठबन्धन वा तालमेल हुन नसक्ने बताएका

बाँकेमा भाइबुहारीको हत्या गर्न यसरी दाइले दिए सुपारी

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१४, पार्वतीपुरमा भएको दम्पतीको बीभत्स हत्यामा मृतकका दाइको संलग्नता देखिएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका डीएसपी मधुसुधन न्यौपानेले हत्यामा मृतक कृष्णकुमार गडरियाको दाइ विजयकुमार गडरियाको संलग्नता खुलेको बताए । मंगलबार बिहान

सीसीटीभी फुटेज ९० दिनसम्म सुरक्षित राख्न गृहको निर्देशन

 काठमाडौँ, गृह मन्त्रालयले आफ्नो कार्यालयमा भएको सीसीटीभी फुटेज ९० दिनसम्म अनिवार्य सुरक्षित राख्न निर्देशन दिएको छ । मन्त्रालयले मन्त्रालय, आयोग, सचिवालय, प्रतिष्ठान, बोर्ड र कार्यालयलाई निर्देशन दिएको हो । गृहसचिवस्तरको निर्णय गरी सबै कार्यालयलाई मंगलबार तीन

श्रीलङ्काको नयाँ प्रधानमन्त्रीमा दिनेश गुणवर्धना

कोलम्बो, श्रीलङ्काको १५औं प्रधानमन्त्रीको रुपमा दिनेश गुणवर्धनाले शपथ लिएका छन्। श्रीलङ्का पोदुजाना पेरामुना पार्टी (एसएलपिपी) का  ७३ वर्षीय सांसद गुणवर्धनाले प्रधानमन्त्री कार्यालयमा राष्ट्रपति रनिल विक्रमासिङ्घेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।विभिन्न दलका विधायक एवम् राजनीतिक दलका नेताहरूसँग

किन गर्यो माओवादीले कर्णाली प्रदेशसभा बहिष्कार ?

सुर्खेत । सत्ता गठबन्धनको प्रमुख दल नेकपा माओवादी केन्द्रले सदन बहिष्कार गरेदेखि कर्णाली प्रदेशसभाको बैठक सञ्चालन हुन सकेको छैन । यही साउन ३ गते बसेको प्रदेशसभाको १०औं अधिवेशनको २६औं बैठकमा माओवादी केन्द्र सदन र सरकारप्रति असन्तुष्टि

सोमबारे व्रत र शिवजीको आराधना

यो पटकको श्रावण महिनामा श्रावण २ गते पहिलो सोमबार रहेको छ भने दोस्रो ९ गते। तेस्रो १३ गते, चौथो २३ गते तथा अीतम वा पाँचौ ३० गतेरहेकोले यसको महिमा जान्नु सबै हिनदु धर्मलम्बिहरुको लागि आवश्यक छ

नयाँ दिल्लीमा प्रचण्ड : आज र भोलि यस्तो छ ‘सेड्युल’

काठमाडौं, भारतको नयाँ दिल्लीमा रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार र आइतबार उच्चस्तरीय भेटवार्तामा व्यस्त रहने भएका छन्। प्रचण्डले शनिबार भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जगतप्रकाश नड्डासँग भेटवार्ता गर्ने कार्यक्रम छ। भेट

के प्रोक्सी युद्ध वास्तविकतामा बदलिन सक्छ ?

आठ वर्षपछि रुस—युक्रेन युद्धको आक्रामकतामा भीषण वृद्धि भएको छ । पहिलो सन् २०१४ मा ‘मिन्स्क शान्ति सम्झौता’ भएसँगैे केही समय सिथिल भएको युद्ध गत २४ फेब्रुअरीदेखि झनै भयानक भएको छ । बीबीसीका अनुसार फेब्रुअरी १८ का

माओवादी अध्यक्ष प्रचण्ड शुक्रबार भारत भ्रमणमा जाने

काठमाडौँ, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि भारत भ्रमणमा जाने भएका छन्। भारतीय सत्तारुढ दल भाजपाको निमन्त्रणमा प्रचण्ड भोलि त्यसतर्फ प्रस्थान गर्ने प्रचण्डको सचिवालयले जानकारी दिएको छ । भ्रमणका क्रममा प्रचण्डले उच्चस्तरीय राजनीतिक भेटवार्ता