व्यानर न्यूज Archive

यस्ता छन् कर्णालीको आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता

सुर्खेत, कर्णालीको आर्थिक वर्ष २०८०–०८१ को बजेटका प्राथमिकता, नीति र सिद्धान्त प्रस्तुत गरिएको छ । अर्थमन्त्री बेदराज सिंहले बजेट अधिवेशनको दोस्रो बैठकमा प्राथमिकता र सिद्धान्त प्रस्तुत गरेका हुन् । कर्णालीको गरिबी, भोकमरीलाई अन्त्य गर्दै समृद्ध कर्णाली

रुकुम पश्चिम जीप दुर्घटना : मृत्तकको खुल्यो पहिचान

रुकुम पश्चिम, रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलीमा भएको जीप दुर्घटनामा मृत्यु हुने पाँचै जनाको पहिचान खुलेको छ । आज बिहान भएको जीप दुर्घटनामा चार जनाको घटनास्थलमा र एकको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको

जो २८औँ पटक सगरमाथाको चुचुरोमा पुगे कामिरिता

काठमाडौं, नेपाली हिमाल आरोही कामिरिता शेर्पा २८ औं पटक सगरमाथापको चुचुरोमा पुगेका छन्।  सन् २०१९ मा एक हप्तामा दुई पटक ९२३ औ र २४ औ पटक० सगरमाथाको सफल आरोहण गर्न सफल कामीरिता शेर्पाले २०२३ मा पुनः

सरकारले बाघ मारेको जस्तो हल्ला गरिरहेको छ ः ओली

काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनपछि सरकार भ्रष्टाचारविरोधी च्याम्पियन खडा गरेको बताएका छन्। आइतबार प्रतिनिधिसभामा आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रममाथि बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भ्रष्टाचारविरोधी च्याम्पियन खडा

भुटानी शरणार्थी टेकनाथ रिजाल पक्राउ

काठमाडौं । भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानमा रहेको प्रहरीले रिजाललाई पक्राउ गरेको काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । यसअघि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १५

देश थङ्थिलो बनाउने भ्रष्टाचारीहरुलाई सरकारले छाड्दैन : गृहमन्त्री

काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारले देश थङ्थिलो भएको भन्दै सरकारले यसमा संलग्न कसैलाई पनि नछाड्ने बताएका छन् । भ्रष्टाचारीहरुमाथि निर्मम बन्दै सरकार आम जनतामा सुशासनको प्रत्याभूति दिलाउन लागिपरेको श्रेष्ठको भनाइ छ । बिहीबार

३० वर्ष पुग्दा पनि रहस्यमै दासढुंगा हत्याकाण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय सडक दूर्घटनामा मृत्यु भएको तीस वर्ष पुगेको छ । २०५० साल जेठ ३ गते मुग्लिन–चितवन सडकखण्डको

रेशम चौधरीको जन्मकैद सर्वोच्चबाट सदर

काठमाडौँ, सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डमा जन्मकैद भोगिरहेका रेशम चौधरीको मुद्दामा जिल्ला र उच्च अदालतको सजाय सदर गरेको छ। सर्वोच्च अदालतको यो आदेशसँगै रेशम चौधरी जेलमुक्त नहुने भएका छन्। २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट आन्दोलनका

घट्यो डिजेल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । घटेको मूल्य अनुसार डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता मूल्य

टोपबहादुर रायमाझी बुढानिलकण्ठबाट पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाडौको बुढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको हो । गृह मन्त्रालय स्रोतका अनुसार रायमाझीलाई बुढानिलकण्ठ क्षेत्रबाट पक्राउ गरेको बताइएको