व्यानर न्यूज Archive

मुलुकको परिवर्तनलाई उल्टाउने कसरत भइरहेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौ, प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको परिवर्तनलाई उल्टाउनका लागि ठूलै कसरत भइरहेको बताएका छन् । पार्टी र सरकारका कामकारबाहीलाई व्यवस्थित गर्न बनेको कार्यविधि कार्यान्वयनको सुरुआत गर्न शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा

उद्योग बाणिज्य महासंघको अध्यक्षमा चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नयाँ नेतृत्व पाएको छ । अध्यक्षमा चन्द्रप्रसाद ढकाल र वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित भएका छन् । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने प्रावधानका कारण ढकाल अध्यक्ष भएका

पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव सुरु

दमौली, नयाँ वर्षको अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव सुरु भएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर बजार एकाइ, बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल सङ्घ, रेबान तनहुँको संयुक्त आयोजनामा नयाँ वर्षको अवसर

रास्वपाबाट ढाका श्रेष्ठ निष्कासित, विन्दबासिनीलाई सांसद बनाउने निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ढाका कुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको छ । सो पार्टीको आज बसेको बैठकले सांसद पद खारेज गरी रिक्त ठाउँमा विन्दबासिनी कंसाकारलाई निर्वाचित गर्ने निर्णय समेत गरेको छ । बैठकपछि

कर्णाली प्रदेशमा सरकारबाट बाहिरियो एमाले

सुर्खेत, कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले आज बाहिरिएको छ । कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी तीन जना मन्त्रीहरूले राजीनामा दिएसंगै एमाले बाहिरिएको हो । आइतबार मुख्यमन्त्री राजकुमार शर्मासमक्ष आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह,

आगामी नीति तथा कार्यक्रमका लागि सुझाव सङ्कलन गर्दै माओवादी

काठमाडौँ, नेकपा (माओवादी केन्द्र)ले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयमा सुझाव सङ्कलन गर्ने भएको छ । सरकारको नेतृत्व गरिरहेको सो पार्टीको कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय ३४ विभागका प्रमुखहरुसँगको बैठकमा पार्टी अध्यक्ष

नेपाली सेनाको साइबर स्पेसमा अट्याक गरेको आरोपमा एक युवक पक्राउ

काठमाडौं, नेपाली सेनाको साइबर स्पेसमा अट्याक गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका-१० का २१ वर्षीय सागर ढकाल रहेको नेपाल प्रहरीको साइबर ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी

वैशाख १० गते हुने उपनिर्वाचनको आचारसंहिता लागू

काठमाडौं, आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आजबाट आचारसंहिता लागू भएको छ। निर्वाचन आयोगमा रहेको केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकले बारा, तनहुँ र चितवनमा आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि जारी

क्रान्तिकारी माओवादी र नेकपा बहुमतबीच आज एकता हुने

काठमाडौँ – दुई कम्युनिस्ट पार्टीबीच आज एकता हुँदै छ । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धमेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बीच एकता हुने भएको हो । नेत्रविक्रम चन्द्र नेतृत्वको

सत्ता गठबन्धनले नीति तथा न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने

काठमाडौं । सत्ता गठबन्धनले संयुक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी गरेका छन् । गत मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा उक्त कार्यक्रममाथि छलफल भए अनुसार थप परिमार्जन गरेर आज सार्वजनिक गर्न लागिएको