व्यानर न्यूज Archive

अाेलि भन्छन् – अाफुलार्इ प्रधानमन्त्री बन्न नदिने खेल हुदैछ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री बन्न नदिने खेल भैरहेकेा बताएका छन । अाेलीले  देशी विदेशी शक्तिहरुले अाफु बिरूद्भ अन्तिम षडयन्त्र  गरिरहेको बताएका हुन् । नेपाल पर्वतारोहण संघको दशौँ साधरणसभालाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै

नेपाल भित्रको अर्को नेपाल – नेपाली राजनीतिमा वकवास र वास्तविकता

“ब्यक्तिगत स्वार्थदेखि माथी नउठ्ने नेतृत्वले समृद्ध राष्ट्रको कल्पना गर्नु भनेको रुखको टुप्पोबाट बुखेचा पखेटा लगार्इ उडेर धर्तिमा देहावसान लिनु एउटै हो “नेल्सन मण्डेला विश्व मानचित्रमा नेपाल एउटा यस्तो देशको रूपमा चिनिन्छ । आहारालाई ओछ्यान बनाएर भोकभोकै

पर्यटन प्रबर्द्धन लागि दोस्रो जाजरकोट महोत्सव खलंगामा सुरु

 दोस्रो जाजरकोट महोत्सव, कृषि ब्यापार तथा पर्यटन मेला बुधबार देखि खलंगामा सुरु भएको छ । कृषि, ब्यापार तथा पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यका साथ संचालन गरिएको महोत्सव आज देखि सुरु भएको हो । यहि १६ गते सम्म

रानीपोखरीमा मेयर,उपमेयरको यस्तो ‘गाईजात्रा’

दुई वर्षअघिको भूकम्पले क्षतिग्रस्त भएको रानीपोखरी पुनर्निर्माण विवादले नयाँ मोड लिएको छ। लामो सयम बितिसक्दा पनि पुनःनिर्माण हुन नसकेको रानीपोखरीलाई लिएर काठमाडौँ महानगरपालिका मेयर र उपमेयरबीचको विवाद उत्कर्षमा पुगेको हो । काठमाडौँ महानगरपालिकाले पुनर्निर्माण गरिरहेको रानीपोखरीमा

यसकारण दुध चिनी र चियापत्तिको फ्यूजन हो वामगठबन्धन

सिद्धान्ततः जनताको राज्यसत्ता प्राप्तिका लागि क्रान्ति अनिवार्य हुन्छ र यसका विविध आयाम हुन्छन् पनि मालेमावाद मार्गदर्शक सिद्धान्तको रूपमा लिने र संशोधनवादलाई व्यवहारिक दर्शनको रूपमा लिने नेपाली कम्युनिस्ट आन्दोलनका तितो यथार्थलाई बुझ्न नसक्नुको परिणाम निश्चित तह र

प्रचण्ड भन्छन- दुर्इ चार जनाले विरोध गर्दैमा पार्टी एकता रोकिदैन

पार्टीका केही नेताहरुले पार्टी एकताका विराेध गरिरहेका बेला माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले विराेध गर्नेहरुप्रति कडा प्रतिक्रिया व्यक्त गरेका छन् । उनले केही व्यक्तिले विराेध गर्दैमा अब पार्टी एकता नराेकिने बताएका छन् । रुपन्देहीमा अायाेजना गरिएकाे एक

सञ्जीव गौतमका लागि नागरिक उड्डयान प्राधिकरण बन्यो दुहुनो गाई

नेपाल नागरिक उड्डयान प्राधिकरण (क्यान)का महानिर्देशक सञ्जीव गौतमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीका चाङ लागे पनि उनीहरुविरुद्ध कुनै छानविन भएको छैन । जुन पार्टीका मन्त्री आएपनि पैसाको बलमा महानिर्देशक बन्न माहिर रहेका गौतमले अख्तियारलाई समेत सेटिङमा

अाेली भन्छन-गोठालाको छोरो हुँ घरानियाँजस्तो शासकीय दम्भ छैन

एमाले अध्यक्ष केपी ओलीले हली–गोठालाको छोरो भएकाले आफूमा उच्च घरानियाँजस्तो शासकीय अहंकार र दम्भ नभएको बताएका छन् । सन्त नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईको ९४औँ जन्मजयन्तीका अवसरमा शनिबार आयोजित कार्यक्रममा ओलीले आफूमा अहंकार नभएको बताएका हुन् ।

ज्याला माग्दा यसरी मारिए म्यादी प्रहरी

जिल्ला प्रहरी कार्यालय कालिकोटले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराएको भन्दै शुक्रबार बिहान म्यादी प्रहरीलाई अबिर लगाएर बिदा ग¥यो । बिहान हात मिलाएर खुसीसाथ बिदा भएका उनीहरू दिउँसो एकाएक प्रहरी कार्यालय फर्किए । तलब र भत्ता कम

नेपाली सेना भन्छ-भारतीय डीपीआर बिनै फास्ट ट्रयाक बन्छ

नेपाली सेनाले काठमाडौं-तराई-मधेस द्रुतमार्ग (एक्सप्रेस वे) सम्बन्धी भारतीय कम्पनीको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बिनै निर्माण कार्य सम्पन्न गर्न सकिने बताएको छ । भारतीय कम्पनी इन्फ्रास्ट्रक्चर लिजिङ एन्ड फाइनान्सियल सर्भिसेस (आइएलएन्डएफएस) ले तयार पारेको डीपीआरमा केही प्रावधानमात्रै