व्यानर न्यूज Archive

मोदीको सुरक्षाका लागि भारतीय सुरक्षाकर्मी काठमाडाैंमा !
बिमस्टेक सम्मेलनमा सहभागी हुन आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि अग्रिम रूपमा सुरक्षाकर्मी काठमाडौंमा आइपुगेको छ। भारतीय प्रधामन्त्री मोदी आउनुअघि नै सो सुरक्षा टोलीले काठमाडौंको सुरक्षा अवस्थाबारे भारतीय सरकारालाई जानकारी गराउनेछ। मोदीसहित बिमस्टेक राष्ट्रका राष्ट्र

एसियाली खेलकुद : प्याराग्लाइडिङमा नेपाललाई रजत पदक
इन्डोनेसियामा जारी एसियाली खेलकुद प्रतियोगितामा नेपालले रजत पदक जित्न सफल भएको छ । बुधबार भएको प्याराग्लाइडिङको पुरुष टिम क्रस कन्ट्रीतर्फ जापानसँग झिनो अन्तरले पराजित हुँदै नेपालले रजत पदक जित्न सफल भएको हो । प्याराग्लाइडिङको उत्कृष्ट प्रदर्शनले

१५ विधेयक अलपत्र छाडेर सभामुख महरा चीन जाँदै
मौलिक हक कार्यान्वयनका लागि असोज २ भित्रै झन्डै डेढ दर्जन विधेयक पारित गरिसक्नुपनेमा सभामुख कृष्णबहादुर महरा प्रतिनिधिसभा बैठकै रोकेर विदेश जाने तयारीमा छन्। ‘तिब्बत पर्यटन तथा सांस्कृतिक एक्स्पो’मा सहभागी हुन उनी १० सदस्यीय टोली लिएर आगामी

आजदेखि बिमस्टेककाे चौथो सम्मेलन सुरू..
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को चौथो सम्मेलन बिहीबार सुरु हुँदै छ । बिमस्टेकका अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न पौने ४ बजे सम्मेलन उद्घाटन गर्नेछन् । बुधबार सम्पन्न बिमस्टेकका परराष्ट्रमन्त्रीहरूको

पानीजहाजको लोभमा यसरी फकाउन सक्छ भारतले
कोशी उच्च बाँध बनाउन भारतीय पक्षले सिँचाइ जलविद्युत र पानीजहाज सञ्चालनको प्रलोभन दिएको भन्दै विज्ञहरुले यसप्रति सचेत रहन आग्रह गरेका छन । विमस्टेक सम्मेलनका क्रममा नेपाल आउन लागेका भारतीय उच्च अधिकारीहरुबाट उच्च बाँध निर्माणका लागि प्रतक्ष्य वा

पहिला छातीमा ताकीताकी गोली, पछी सलामी
प्रहरीको गोलीबाट मृत्यु भएका सन्नी खुनाको आज अन्त्येष्टी गरिएको छ । भीमदत्त नगरपालिका १८ सालघारीका १४ वर्षीय खुनाको शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएको थियो । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको पक्षमा महेन्द्रनगरमा भएको प्रदर्शनमाथि प्रहरीले

नेकपासँग बार्ता गर्न सरकारले थाल्यो गोप्य तयारी
केपी-प्रचण्ड सरकारले नेपाल कम्युनिस्ट पार्टीसँग बार्ताका लागि तयारी थालेको छ । वार्ताका लागि सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय वार्ता टोली समेत गठन भइसकेको स्रोतले बताएको छ । नेपाल कम्युनिस्ट पार्टीसँग हुने उच्चस्तरीय वार्ता टोलीमा नेकपाका

बाबुरामले संसदमा भने- पञ्चायतकालको गन्ध आयो
नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई राजनीतिक व्यवहार गर्न माग गरेका छन् । आइतबार संसदमा विशेष समय लिएर बोल्दै भट्टराईले विप्लव नेतृत्वकाे नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई पटकपटक पक्राउ गरेकोमा असन्तुष्टि

बिम्स्टेक सुरक्षाको तयारी, यसरी हुँदैछ ग्रान्ड रिहर्सल
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन भदौ १४ र १५ गते काठमाडौंमा हुँदै छ । सम्मेलनको पूर्वसन्ध्यामा चारवटै सुरक्षा निकालयले आफ्नो तयारी तीब्र बनाएका छन् । गृह मन्त्रालयले

देउवाको असन्तुष्टी : जब दोषीलाई जोगाउन राज्य लाग्छ, तब निर्दोषले न्याय माग्न कहाँ जाने ?
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलका नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याका वास्तविक दोषीलाई उन्तुक्ति दिन राज्य नै लागेको भन्दै असन्तुष्टी जनाएका छन्। तिनिधिसभाको आइतबारको बैठकमा