व्यानर न्यूज Archive

नोबेल शान्ति पुरस्कारबारे यस्तो भन्छन इमरान खान
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले नोबेल शान्ति पुरस्कार आफुलाई भन्दापनि कश्मीर समस्याको समाधान निकाल्ने व्यक्तिलाई यो पुरस्कार दिइनुपर्ने बताएका छन् । उनले आफु नोबेल शान्ति पुरस्कारको हकदार नभएको बताएका हुन । इमरानले यस समस्याको भएपछि उपमहाद्वीपमा शान्ति
यसरी मनायो टुँडिखेलमा नेपाली सेनाले सैनिक दिवस
नेपाली सेनाले शिवरात्री तथा सेना दिवस विशेष कार्यक्रम गरी मनाएको छ । सेनाले सोमबार दिवसका अवसरमा सैनिकमञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा सैनिक कवाज, हतियार तथा उपकरण प्रदर्शन, ब्याण्ड, विशेष फौज लगायतका प्रदर्शन

बानेश्वरदेखि माइतीघरसम्मा क्रान्तिकारी पत्रकार संगठनको बिरोध र्यालीमा जे देखियो……
क्रान्तिकारी पत्रकार संगठन, नेपालले काठमाडौंमा प्रदर्शन गरेकाे छ । ठूला मिडिया हाउसहरुले पत्रकारलाई राज्यले तोकेकको न्यूनतम पारिश्रमिक लागु नगरेको र साना तथा स्वरोजगार मिडियामाथि राज्यले अंकुश लगाउन खोजेको भन्दै पत्रकारहरुले काठमाडौंमा प्रदर्शन गरेकाे हाे। क्रान्तिकारी पत्रकार

कश्मीरमा फेरि तनाव – ६ भारतीय फौजसहित आठको मृत्यु
भारत-पाकिस्तान तनाव चुलिइरहेका बेला जम्मु-कश्मीरको कुपवाडा जिल्लास्थित हन्दवाडामा आइतवार बिहानसम्ममा ६ जना सुरक्षाकर्मी र दुई चरमपन्थीको ज्यान गएको छ । आफ्नो नियन्त्रणमा रहेका भारतीय वायुसेनाका विमानचालक अभिनन्दन वर्तमानलाई पाकिस्तानले रिहा गरेको भोलिपल्ट दुई देशलाई छुट्याउने लाइन

श्रममन्त्री बिष्टको अक्रमण्यताले लाखौँ कामदार अलपत्र
यसाेत खाडीमुलुकमा कति संख्यामा नेपाली कामदार रहेका छन् भन्ने यकिन जानकारी नेपालका कुनै निकायसित छैन । खाडीमुलुकमा अवैध ढंगले पुर्याइका घरेलु कामदारमध्ये ६० प्रतिशत नेपालकै विमानस्थल र बाँकी भारत, श्रीलंका, चीन र अन्य अफ्रिकी मुलुक हुँदै
आजबाट नेपालगञ्जमा प्रादेशिक महोत्सव सुरू, यसरी निकालियो झाँकी
बाँके,नेपालगन्जमा आइतबारबाट प्रादेशिक महोत्सव सुरु गरिएको छ । फागुन १९ देखि २९ गतेसम्म चल्ने प्रादेशिक महोत्सव आजबाट सुरु भएकाे हाे । महोत्सव उद्घाटन अघि नेपालगन्ज उद्योग वाणिज्य संघबाट निस्कने झाँकी सहितको र्याली आयोजना स्थल सडक विभाग कारकाँदो

यसरी गरियो पूर्व अर्थमन्त्री अधिकारीको अन्त्येष्टि- तीन छोरीले दिए दागबत्ति
पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले अधिकारीलाई राष्ट्रिय झण्डा ओढाएर सम्मान दिए । अधिकारीलाई आइतबार आर्यघाटस्थित एमाले नेता मदन भण्डारी र पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीलाई

अभूतपूर्व हुन नसकेका भूतपूर्वहरु
एकपटक मन्दिरको बलेसीमा रहेको ढुंगाले मन्दिरभित्र स्थापित ढुंगाको मूर्तिलाई सोधेछ– ‘साथी तिमी र म पहाडबाटै झरेको, तिमी पनि ढुंगा, म पनि ढुंगा तर पनि मान्छे तिमीलाई रातोदिन पूजा गर्छन, फुलप्रसाद चढाएर ढोग्छन् । तर मभित्र के

घाइते छोरा भेट्न आएकी आमाले एकाएक छोराको शव देखिन…..
घाइते छोरा भेट्न आएकी आमाले एकाएक छोराको शव देख्दा कस्तो हुन्छ होला अबस्था कति पिडादायी हुन्छ परिबेश त्यस्तै पिडादायिक परिबेश निम्तिएकाे छ । झन्डै ६५ बर्षकी मिठु घिमिरे छाेराकाे मृत्युबारे बिहीबारसम्म पनि बेखबर थिइन् । उनलाई
मन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि गृहनगर पोखरामा
हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको गृहनगर पोखरामा अन्त्येष्टि गरिएको छ । उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । रामघाटमा उनको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई, छोराहरु विराज र स्वराज

