व्यानर न्यूज Archive

कोही किन जन्माओस् छोरी ?
मैले सुनेको छु, भारतको महाराष्ट्र राज्यमा नचाहँदा नचाहँदै जन्मेकी छोरीलाई ‘नकुसा’ भनेर बोलाइन्छ । परिवारमा, समाजमा नचाहिने त छोरी मात्रै न हुन्छे । नचाहिने भएकाले नै गर्भमै उनको हत्या गरिन्छ । जन्मेपछि पनि छोरीहरूलाई जमिनमा गाडिन्छ

भीम रावलप्रति लक्षित गर्दै महेश बस्नेतले भने
डा.सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनसँग भएको ११ बुँदे सहमतिबारे संसदमा चर्काचर्की भएको छ । सत्तारुढ दल र प्रतिपक्ष बिच भन्दा पनि सत्तारुढ दलकै नेताहरु बिच चर्काचर्की भएको हो । आइतबार दिउँसो प्रतिनिधिसभा बैठकमा सांसदहरूले सहमतिका

पार्टिमा ब्याप्त झाडाबान्ता र डाक्टरको उदासिनता
एउटा कम्युनिस्ट नेता वा कार्यकर्ता भिन्न धातुले बनेको जात हो । यो हिजोका दिनहरु पार्टिले दिने स्कुलिङको बेला भट्याउने कोटेसन हो । पार्टिको सदस्यता प्राप्त गर्दानै बर्गप्रति ईमानदार ,पार्टिप्रति बफादार,योजनाको गोपनियता प्रति संवेदनशील , श्रमप्रति विस्वास,

सिके राउतसँगको सहमतिमा छुटेका र उठेका गम्भीर सन्दर्भ
सरकार र सिके राउत समूहका बीचमा दीर्घकालीन प्रभाव पार्ने सहमति भएको छ । यस सम्बन्धमा सरकारको पक्ष र विपक्षमा रहेर बहश गर्नुभन्दा भावि सम्भावना र जोखिमका बारेमा ध्यान दिन जरुरी छ । सरकार समर्थक पक्षले सहमतिपत्र

भिम रावल भन्छन – सिके रावतसंगको सम्झौता नेपाली जनताको लागि आत्मघातीपुर्ण ( भिडियोसहित )
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम रावलले सरकार र सीके राउतसँग भएको सम्झौता आत्मघातीपुर्ण भएकाे बताएका छन । उनले याे सम्झाैता नेपाली जनताका लािग मृत्युपत्र भएको दावी गरेका छन् । उनले एक टेलिभिजन कार्यक्रममा बोल्दै

यस्ता छन् सरकारले सिके राउतसँग गरेका सहमति
स्वतन्त्र मशेध गठबन्धनको अभियान चलाइरहेका सिके राउतले पृथकतावादी अभियान परित्याग गरेका छन्। नेपालको सार्वभौम सत्ता र भौगोलिक अखण्डतालाई स्वीकार गर्ने र पृथकतावादी आन्दोलनलाई त्याग्ने सर्तमा सरकार र स्वतन्त्र मधेश गठबन्धनका नेता सिके राउतबीच सहमति घोषणा गरिएको

बिप्लव नेतृत्वको नेकपाद्वारा बझाङमा सांसद गिरफ्तार
बझाङ,बिप्लव नेतृत्वको नेकपा बझाङले सांसद देवकि मल्ललाई गिरफ्तार गरेको छ । सात नं प्रदेश साँसद देबकि मल्ललाइ बझाङमा बागथलाबीचबाट नेकपाका कार्यकर्ताले गिरफ्तार गरेका हुन । १५ /२० जनाकाे समुहमा अाएका विप्लवका कार्यकर्ताले सांसद मल्लाई जयपृथ्वी राजमार्गको बित्थड

नेकपा प्रवेश गर्दै सिके राउत-मधेशमा जनमत संग्रह गराउन सरकार सहमत
मधेशलाई छुट्टै देश बनाउने पृथकतावादी अभियान चलाइ रहेका सिके राउतले आफ्नो अभियान छाड्दै नेकपा प्रवेश गर्ने भएका छन् । शुक्रबार राष्ट्रियसभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राउतले स्वतन्त्र मधेश अभियान परियात्य गरेको घोषणा गर्दै नेकपा

सत्ता र शक्तिको आडमा यसरी राप्ती नदी दोहन
बाँके,नेपालगञ्ज सत्ता र शक्तिको आडमा राप्ती सोनारीमा केहि ब्यक्तिहरुले अवैध रुपमा राप्ती नदी दोहन गरिरहेको पाइएको छ । प्रहरी, प्रसाशन, बन कर्मचारी सबैलाई आन्तरिक मिलान गरेर अवैध दोहन गरेर करोडौं आर्थिक लाभ लिइरहेकाे पाइएकाे हाे ।

महिला मुक्ति र चुनौतिका पर्खाल
आज नारी दिवस १नारी दिवसका अवसरमा नेपाल तथा विश्व भरिका महिला हरुमा हार्दिक शुभकामना ब्यक्त गर्दछु । नारी दिवसका कुरा गर्दा प्रश्न उठ्छ मुक्ति को यसो ८ मार्च आजजैका दिन महिला आनन्दोलन र संघर्ष ले अधिकार