व्यानर न्यूज Archive

लोकसेवा आयोगले वुधवार नौ हजार कर्मचारीका लागि विज्ञापन खोल्दै

काठमाडौ, लोकसेवा आयोगले बुधबार (भोलि) झण्डै नौ हजार कर्मचारीका लागि विज्ञापन गर्ने भएको छ । स्थानीय तहमा कर्मचारी अपुग भइरहेका बेला आयोगले झण्डै नौ हजार कर्मचारीको पदपूर्तिका लागि खुला विज्ञापन गर्न थालेको हो । आयोगका सूचना

गृहमन्त्री वादलको बिवादास्पत अभिव्याक्ति प्रति काग्रेश नेताको प्रश्न ‘मर्ने नेपाली नभए कुन देशका हुन् ?’

नकाठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले राजधानीको बम विस्फोटमा मृत्यु भएका नागरिक सामान्य नागरिक नभएको भन्ने गृहमन्त्री राम बहादुर थापाको भनाईप्रति आपत्ति जनाएका छन् ।  प्रतिनिधिसभाको सोमबारको बैठकमा मुलुकको शान्ति सुरक्षा लगायत पछिल्ला घटनाबारे जानकारी

म एउटा अनागरिक

यदि भ्रष्टाचारको विरुद्ध बोल्दा राष्ट्रिय स्वाधीनताको पक्षमा उभिदा म एउटा अनागरिक हुन्छु भने तिम्रो आरोप मलाइ स्वीकार्य छ !! यदि भारतले सिमा मिच्यो भन्दा सुस्ता,कालापानी,लिपुमा झण्डा गाड्दा म एउटा अनागरिक हुन्छु भने तिम्रो आरोप मलाइ स्वीकार्य

गृहमन्त्री थापा भन्छन् : विप्लवले जनसेना र जनसरकार बनाइसके !

काठमाडौं,गृहमन्त्री रामबहादुर थापा बादलले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपकाले जन सरकार र जनसेना बनाएको खुलासा गरेका छन्। काठमाडौंमा आइतवार भएका बम विस्फोटका घटनाबारेमा प्रतिनिधिसभामा जानकारी दिने क्रममा उनले यस्तो खुलासा गरेका हुन्। जरुरी सार्वजनिक महत्वको विषयमा

विप्लव नेकपाको वन्द,सुर्खेतमा यात्रुवहाक बसमा आगजनी

सुर्खेत, नेत्र विक्रम चन्द ‘विप्लब’ नेतूत्वको नेकपाका कार्यकर्ताले पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेका छन् । गुर्भाकोट नगरपालिका–१४ को गुमि बाट छिन्चु तर्फ आउँदै गरेको ना २ ख ७४४४ नम्बरको बसलाई नेकपाका कार्यकर्ताले आज बिहान

जोशमा हुन्न होश

घरी घरी लाग्ने गर्छ जिन्दगानी के गर्नु तिमी छैनौ भएर यो जवानी के गर्नु सुमन स्मारिकाको यो गजल निकै चर्चित छ । सामाजिक संजालमा गजल सुन्दै वाह ! वाह ! भन्दै आपसमा शेयर हुने क्रम पनि

भारतमा लोकसभा चुनाव : फेरि मोदीकै दल भाजपाको उदय

काठमाडौं ,भारतमा फेरि नरेन्द्र मोदीकै दल भारतीय जनता पार्टीको उदय भएको छ। १७ औँ लोकसभा अर्थात् तल्लो सदनकाको निर्वाचन परिणाम अनुसार मोदीको दलको पुनः उदय भएको हो। बिहीवार बिहान स्थानीय समयानुसार ८ बजेदेखि सुरु भएको मतगणना

सरकारी जग्गा खोज्‍न आयोग गठनदेखि, यस्ता छन् मन्त्रिपरिषद्का १६ निर्णय

काठमाडौं,सरकारले देशभर मिचिएका सरकारी तथा सार्वजनिक जग्गा खोज्न चार सदस्यीय जाँचबुझ आयोग बनाएको छ । सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ गर्न सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ६ महिनाको कार्यअवधि दिएर झापाका मोहनरमण भट्टराईको संयोजकत्वमा आयोग

नजिकियो ईदुल फित्र बढ्यो सेवाईको माग, हेर्नुस (फोटोसहित)

  बाँके ,नेपालगञ्जको सिमा बजारमा सेवाईको बेचबिखन बढेको छ । मुस्लीमहरुको महत्वपुर्ण मानिने पर्व रमजान नजिकिदै गर्दा सेवाईको बेच बिखन बढेको हो । रमजानको अबसरमा नेपालगञ्जको सिमाबजार चौलिक्कामा सेवाई बेच्न राखिएको हो । सेवाईलाई मुस्लिम समुदायले

सरकारसँग कार्यकर्ता हत्‍याको बदला लिने विप्लवको चेतावनी

काठमाडौं-‘विप्लव’ नेतृत्वको नेपाल कम्‍युनिष्ट पार्टीले आफ्नो कार्यकर्ता तीर्थराज घिमिरेको दोहोरो भिडन्तको नाममा गरेको हत्‍याको बदला लिने चेतावनी दिएको छ। महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो संगठनका तीर्थराज घिमिरे कमरेड राजुलाई केपी ओली सरकारको ठाँडो आदेशमा