व्यानर न्यूज Archive

यस्तो छ नेपालको वास्तविक नक्सा

काठमाडौं,नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियानले लिमपियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ । रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरेर अभियानको नक्सा समितिले भारतीय अतिक्रमणमा परेको नेपालको राजनीतिक नक्सा तयार

काठमाडौंबाट सीके राउतको गर्जन– पाइला-पाइलामा रंगभेद छ

काठमाडाैँ,जनमत पार्टीका अध्यक्ष डा सीके राउतले पाइला पाइलामा रंगभेद कायम रहेको बताएका छन । उनले सीमा रक्षा गरिरहेका मधेसी समुदायको राष्ट्रियताप्रतिको प्रतिबद्धतामा एउटा वर्गले प्रश्न उठाएको भन्दै आपत्ति जनाए । शनिवार काठमाडौंको भृकुटीमण्डपमा आयोजित रंगभेद विरोधी

चितवन मेडिकल कलेजका विद्यार्थीले भने– प्रशासनले नै षड्यन्त्र गरेर पेस्तोल राख्यो

चितवन,चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुले कलेज प्रशासनले विद्यार्थीविरुद्ध षड्यन्त्र गरिरहेको बताएका छन्। कलेजको होस्टलबाट दिउसो प्रहरीले पेस्तोल पक्राउ गरेपछि विद्यार्थीहरुले उक्त पेस्तोल कलेजले नै राखेको दाबी गरेका छन्। प्रहरीले भरतपुर कैलाशनगरमा रहेको कलेजको होस्टलबाट एउटा पेस्तोल

भारतले फेरि बदल्यो नक्सा, झन काली नदी नै गायब !

काठमाडाैँ, नेपालमा चर्को विवाद भएपछि भारतले नक्सा तत्काल संशोधन गर्दै अर्को भ्रम छरेको छ। कात्तिक १५ गते जारी नक्सामा काली नदी भारतमा प्रस्ट देखिएपछि विवाद बढेको थियो। यो साता बनाएको अर्को नक्सामा काली नदी त्यहीँ छ,

कुटिए नेशनल मेडिकल कलेजका आन्दोलनरत विद्यार्थी

काठमाडाैँ, एमबिबिएसको पठनपाठन ठप्प पारे अन्दोलनमा उत्रिएका वीरगन्जमा रहेको नेशनल मेडिकल कलेजका विद्यार्थीमाथि कुटपिट भएको छ। कलेज प्रशासनले सिनियर विद्यार्थीलाई प्रयोग गरेर एमबिबिएसका १८औँ ब्याचका आन्दोलनरत विद्यार्थीमाथि कुटिपट गरेका हो। प्रशासन कोटाबाट पढिरहेका पुराना विद्यार्थीले आन्दोलनरत

आफ्नो शिरमा आफै तरबार सोझ्यायो भारतले

संसारका धेरै देशहरू मध्य थोरै होलान् जो बेलायत उपनिवेशको चपेटामा नपरेको त्यस मध्य भारत आफ्नो इतिहासको झन्डै एक हजार बर्ष उपनिवेश बनेर बसेको देश हो । युनानी मुगल र बेलायत उपनिवेश खेपेको देश हो । हाम्रो

सीमा सुरक्षा बैठकमा, उठेन कालापानीको विषय

काठमाडौं,बुधबारबाट पोखरमा शुरु भएको नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न भएको छ । नेपालतर्फबाट सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र भारतबाट सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक कुमार राजेश चन्द्र नेतृत्वको टोलीबीच बैठक बसेको हो ।

सरकार छाड्दै समाजवादी

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनमा बिनापरामर्श अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय परिवर्तन गरिदिएपछि समाजवादी पार्टीले सरकार छाड्ने तयारी गरेको छ । प्रधानमन्त्री केपी ओलीमा सामान्य राजनीतिक संस्कारसमेत नभएको टिप्पणी गर्दै समाजवादी पार्टीले सरकार छाड्ने संकेत दिएको

एनसेलबारे सर्वोच्चको फैसला : ८ अर्ब छूट, २१ अर्ब कर तिर्न आदेश

काठमाडौं,सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट २१ अर्ब १० करोड रुपैयाँ मात्रै लाभकर उठाउन फैसला सुनाएको छ । गत भदौ ९ गते गरिएको फैसलाको पूर्ण पाठमा सर्वोच्च अदालतले एनसेलबाट २१ अर्ब १० करोड ३९ लाख

नवनियूक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं । नव नियूक्त मनत्रीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन । नव नियूक्त मनत्रीहरुले बिहिबार राष्ट्रपति विद्यादवी भण्डारी समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा नव नियुक्त ६