व्यानर न्यूज Archive

परिन्न त- ट्वाँ !

आलु नभै नहुने, तर कसैलाई होचाऊँन परे आलु रे !  साग, तरकारी, अचार, सलाद, चट्नी सबका लागि गज्जबको चिज मूला । बिकरलाई केरकार पार्ने, पाचन ठीक राख्ने बहूपयोगि मूला ! उस्को पनि उस्तै हालत । तँ

के ओझेलमै परिरहने कर्णाली ?

गएको असोज २४ देखि २५ गतेसम्म दुई दिने नेपाल भ्रमण सकेर फिर्ता भएका चिनियाँ राष्ट्रपति सी जिनपिङले कर्णाली प्रदेश सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणको क्रममा दुई मुलुकबीच हुने समझदारी मा कर्णालीलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताइए

नेकपा सचिवालय बैठकः ओली र प्रचण्डको कुर्सी सँगसँगै

काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी अधिकारसहितको अध्यक्षको हैसियत पाएसंगै उनको हैसियत वृद्धि भएको दृश्य भने पछिल्लो सचिवालय बैठकमा देखियो। जहाँ नेकपाका दुवै अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड दुवैले सँगसँगै राखिएको कुर्सीमा बसेर

भारतीय र नेपाली हिन्दुधर्मबिच फरक र नेपाली राष्ट्रियताको प्रश्न

पश्चिमा साँस्कृतिको धेरै बिरोध गरे जस्तो गर्ने क्राइष्टको देवत्वकरण गर्ने भारतीय दुर्बुद्दी र भष्मासुर मोदी संघ परिवार फेरि नेपाल हिन्दुराज्य हुनुपर्छ भन्ने कंशिय प्रवृत्तिबाट नेपाली राजनीति समेतलाई बेलाबेलामा उत्तेजित बनाउने गर्दछ । सत्य के हो ?

कोइराला निवासबाट पौडेल समूहको चेतावनीः एकलौटी निर्णय मान्य छैन

काठमाडाैं,नेपाली कांग्रेसकाे असन्तुष्ट पक्षले केन्द्रीय समितिले गरेकाे निर्णयमा आपत्ति जनाएकाे छ । शनिबार महामन्त्री शशांक काेइराला निवास महाराजगञ्जमा बसेकाे वरिष्ठ नेता रामचन्द्र पाैडेल समूहकाे बैठकले सभापति शेरबहादुर देउवाले पार्टीलाई संकटमा धकेलेकाे निष्कर्ष निकालेकाे हाे । भेलापछि

जब “म पनि इन्सपेक्टरको छोरी हुँ, ल आइज त भन्दै चक्कु तेर्स्याइयो……..

काठमाडौं : शुक्रबार राति ९ बजे महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल (डिआइजी)सहितको टोली सडक अनुगमनमा थियो। टोलीमा काठमाडौँ महानगरपालिका, मानवसेवा आश्रम, प्रहरी, पत्रकार र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरु सहभागी थिए। काठमाडौँको कमलादीस्थित गणेशमन्दिर

महोत्सवका नाममा तमासा, कठयाङग्रिने जाडोमा स्कुले बिद्यार्थीको बिजोग

नेपालगञ्ज,बाँके नेपालगन्जमा घरेलु महोत्सवका नाममा कलिला बिद्यार्थीहरुलाई सास्ती दिएको पाइएकाे छ ।पछिल्लाे समय महाेत्सवका नाममा धेरै कार्यक्रम हुने र त्यसमा स्कुले बिद्यार्थीहरूकाे बढि प्रयाेग हुने गरेकाे पाइएकाे हाे । त्यस्तै शुक्रवारदेखि नेपालगञ्जमा शुरु भएको पुस २१ गतेसम्म

कर्णाली प्रदेश समन्वय परिषद्को बैठक वीरेन्द्रनगरमा सुरु

वीरेन्द्रनगर, सुर्खेत,कर्णाली प्रदेश प्रदेश समन्वय परिषदको दोश्रो वैठक विहिवार देखि प्रदेश राजधानी वीरेन्द्रनगरमा सुरु भएको छ । पौष १० र ११ गते वस्ने वैठक परिषद संयोजक मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको अध्यक्षतामा प्रदेश राजधानी वीरेन्द्रनगर स्थित होटेल शिद्धार्थमा

राजनीतिमा गुण्डाराज

नेपालमा राजनैतिक खेल चर्को र मूल्यावान छ । त्यसैले यहाँ मन्त्रीहरुले चोट खानु पर्दैन । कार्यकर्ताले चोट खाएपछि मन्त्री माथि पुग्छन् । तर के थाह !  पारिवारिक माया भनेको के हो ? चुनावमा युवाहरु कुटिदा न

आज खण्डग्रास सूर्यग्रहण

काठमाडौं,आज बिहान खण्डग्रास सूर्यग्रहण लाग्दै छ। काठमाडौंमा बिहीबार बिहान ८ बजेर ४३ मिनेटमा, महेन्द्रनगरमा ८ बजेर ३८ मिनेट र भद्रपुर झापामा बिहान ८ बजेर ४८ मिनेटदेखि सूर्यग्रहण देख्न सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर