व्यानर न्यूज Archive

पार्टी राजनीतिमा सक्रिय राष्ट्रपति भण्डारी
काठमाडौं ।नेपालको संविधानले राष्ट्रपतिलाई एक आलंकारिक भूमिकाको परिकल्पना गर्छ । तर, यो त देखाउने कुरा मात्र हो । संविधान, ऐन, कानुनमा लेखिएका कुरा अरुलाई आलोचना गर्न, कमजोरलाई तह लगाउनका लागि मात्र हो । ठूला, बडा, बलियाका

एनसेललाई ठूला करदाता कार्यालयले भन्यो -१५ दिनभित्र कर चुक्ता गर
काठमाडौं,ठूला करदाता कार्यालयले एनसेललाई दोस्रो पत्र पठाउँदै १५ दिनभित्र सबै कर चुक्ता गरिसक्न ताकेता गरेको छ। ठूला करदाता कार्यालयले एनसेललाई आइतबार पठाएको पत्रमा ‘तोकिएको १५ दिन समयसीमाभित्र कर बक्यौता चुक्ता नगरे कारबाही गर्ने’व्यहोरा उल्लेख छ। यसअघि

एमसीसीबारे नेकपाको स्थायी समितिमा अझै जुटेन सहमति
काठमाडाैँ, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठकले आवश्यक छलफल गरी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे निर्णय गर्ने अधिकार सचिवालयलाई दिएको छ। मंसिर २९ गतेदेखि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी स्थायी समिति बैठकमा

मध्यरातमा अपहरित गाउँपालिका अध्यक्ष शाहीको अवस्था अज्ञात
दैलेख,अपहरणमा परेका दैलेखको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीको अबस्था अज्ञात भएपनि उनकी पत्नीलाई शकुसल छोडिएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबाट अपहरणमा परेका भनिएका ठाटीकाँध गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीकी श्रीमती इला मल्ल

विप्लव नेकपाद्धारा गाउँपालिका अध्यक्ष दम्पती अपहरण
काठमाडौं,दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलाई विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले अपहरण गरेका छन्। शाही र उनकी श्रीमतीलाई आफ्नै घरबाट शनिबार राति साढे १२ बजेतिर १५ जनाको समूहमा आएका मानिसहरुले अज्ञात स्थलतर्फ लगेको उनको परिवारले जनाएको

भारतमा नागरिकता कानुनविरुद्धको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या २० पुग्यो
एजेन्सी,सरकारले विवादास्पद नागरिकता संशोधन कानुन पारित गरेपछि भारतमा सुरु भएको प्रदर्शनमा मारिनेको संख्या २० पुगेको छ। शुक्रबार उत्तर प्रदेश राज्यमा एक ८ वर्षीय बालकसहित ११ जनाको मृत्यु भएको प्रहरी अधिकारीहरुले जनाएका छन्। शुक्रबार उत्तर प्रदेशमा भएको

भारतमा नागरिकता कानुनविरुद्धको प्रदर्शनमा ६ जनाको मृत्यु
एजेन्सी, भारतमा नागरिकता कानुनको विरोधमा भएको हिंसामा उत्तर प्रदेशमा ६ जनाका मृत्यु भएको छ। उत्तर प्रदेशको बिजनौरमा गोली लागेर २ युवकको मृत्यु भएको छ। बिजनौरको नहटौरमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ४ जना गम्भीर घाइते भएकामा

जब सरकार आएर एकाएक घर भत्काउन थाल्यो……(फोटोफिचर)
नेपालगन्ज,बाँके नेपालगन्ज उपमहानगरपालिका–२० गायत्रीनगरमा रहेको माध्यमिक विद्यालय राँझाको नाममा रहेको जग्गा खाली गर्न गृह मन्त्रालयले परिपत्र गरेपछि त्यहाँको बस्ती भत्काइएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२०, गायत्रीनगरमा तीन विघा सात कठ्ठा १४ धुर जग्गामा रहेको सुकुम्बासी बस्तीका घर

महिला रोजगारी र यसका विकृति !
विश्वमा महिलाले आधा संसार ओगटेका छन् । महिलाहरुले अधिकार मागेका पनि छन्, महिलाहरुले संसार बनाएका पनि छन्, तिनै केही पुरुषबादी महिलाहरुले हत्या, हिंसा, बलत्कार गराएर चलेका पनि छन् । कतिपय महिलाहरु म तल पर्छु की भनी

हिउँदे अधिवेशन आजदेखि, उपसभामुखले अध्यक्षता गर्ने
काठमाडौं,संसदको हिँउदे अधिवेशन आजदेखि शुरु हुँदै छ। उपसभामुख शिवमाया तुम्बाहाङफेले प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्ने भएकी छन्। सभामुख नभएको अवस्थामा उपसभामुखले बैठकको अध्यक्षता गर्ने संवैधानिक व्यवस्था छ। तर, प्रतिनिधिसभा नियमावली र संसदीय अभ्यासले उपसभामुखलाई अध्यक्षता गर्न दिँदैन।

