व्यानर न्यूज Archive

परिवर्तन हुँदै लकडाउनको मोडल , यी हुन खुल्ने र नखुल्ने क्षेत्र

कोरोना भाइरसको जोखिमका कारण गएको चैत ११ गतेदेखि सरकारले देशभर लागू गरेको बन्दाबन्दी (लकडाउन) को अवधि २५ वैशाखदेखि सकिँदैछ। केही क्षेत्रमा कोरोना संक्रमितको संख्या बढिरहेको र धेरैजसो क्षेत्रमा नयाँ संक्रमण नदेखिएकोले सरकारले लकडाउन नखोल्ने तर मोडल

नेपालगन्जमा थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो ७५

काठमाडौं, बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । यसअघि आइतबार नै मन्त्रालयले ९ जनामा कोरोना संक्रमण

एकैदिन १० जनामा कोराना संक्रमण, संक्रमितको संख्या ६९ पुग्यो

काठमाडौं, नेपालमा थप १० जना कोरोना संक्रमित थपिएका छन् । नयाँ संक्रमितहरुमा ९ जना नेपालगञ्‍ज र एक जना विरगञ्‍ज गरी १० जना कोरोना संक्रमित थपिएका हुन् । हालसम्म कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । “वीरगञ्‍ज

नेपालगञ्जमा मात्रै ९ जनामा कोरोना संक्रमण

काठमाडौं, बाँकेको नेपालगञ्जमा आइतबार ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ५ पुरुष र

प्रधानमन्त्रीले भने लकडाउनलाई अझै कडा गर्नु

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले मुलुकभर जारी लकडाउन अझै कडा गर्न निर्देशन दिएका छन् । आइतबार बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले लकडाउनका कारण नै कोरोना नियन्त्रणमा रहेको उल्लेख गर्दै पछिल्ला दिनमा लकडाउन उल्लंघनका घटना बढेको

बजेट अधिवेशन वैशाख २६ गते बोलाउने सरकारको निर्णय

काठमाडौं, सरकारले वैशाख २६ गते संसदको बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपिरषद् बैठकले २६ गते ४ बजे अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने एक मन्त्रीले जानकारी दिए। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति

उत्तर कोरिया र दक्षिण कोरियाबीच गोली हानाहान

उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा गोली हानाहान भएको छ । बीबीसीले जनाएअनुसार आज बिहान दुवै क्षेत्रबाट गोली हानाहान भएको थियो । दक्षिण कोरियाले भने आफ्ना तर्फ कोही पनि घाइते नभएको जनाएको छ । उत्तर कोरियाले

स्वाभिमानको राहात

अमेरिकामा रहेकी छोरीले एका विहानै भिडियो कल गरेर भनिन्  बुबा तपाईले लिनु भएको राहतले हामी सबैलाई साह्रै आहत बनायो । छेरीको फोन आयो भनेर खुशि हुदै फोन उठाएका बाबु कुरा सुनेर झस्किदै कल छोरीको नभएर अन्यत्रै

स्थायी समिति बैठक बोलाउने निर्णयसहित सकियो नेकपाको सचिवालय बैठक

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ । शनिबार राति सम्पन्न पार्टीको सचिवालय बैठकले आगामी बैशाख २५ गते सचिवालय बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । त्यसअघि वैशाख

बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु

काठमाडाैँ, सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद समाधान गर्ने उद्देश्यका साथ सचिवालय बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा भर्खरै प्रारम्भ भएको छ । पार्टीका आन्तरिक असमाञ्जस्यता र अप्ठ्यारालाई किनारा लगाउन निर्णायक ठानिएको बैठकले स्थायी कमिटी