व्यानर न्यूज Archive

कमानसिंहका पीडाका कथाः कसले बचाइदेला छोरी, खोजीदेला श्रीमती ?
भालुवाङ, दाङ-देउखुरीका कमानसिंह नेपालीलाई यतिबेला ठुलो ब्रजपात परेको छ । समास्यै समास्याको भंगालोमा छन उनि अझछ त बढि दुई वटा ठुलाे समस्याले पिराेलेकाे छ । राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टी मुक्तकमैया सुकुम्बासी टोलका ४६ वर्षीय
नेपालमा एकै दिन ५७ जनामा कोरोना, संक्रमितको संख्या १९१ पुग्यो
काठमाडौं, नेपालमा आज एकै दिन ५७ जना कोरोना संक्रमित फेला परेका छन् । आज भेटिएका कोरोना संक्रमितमध्ये पर्सामा मात्र ३९, कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका एक जना छन् । थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य

कर्णाली सरकारको शिल गरिएको नाका केहिहद् खुकुलो
बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेश सरकारले चैत २२ गतेदेखि कर्णाली शिलगरेको भएपनि सोमबार राती देखि लागु हुने गरी नाका केहि खुकुलो पार्ने निर्णय गरेको छ । बिरामी, कुरुवा, किरियापुत्री, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई
थप १३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या पुग्यो १३४
काठमाडौं, नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको

उ एक दर्शक हो !
जस्तोसुकै ठाउँमा, जस्तोसुकै परिस्थितिमा, जस्तोसुकै समयमा दर्शकको एउटा मुल धर्म हो आफ्नो अगाडिको दृश्यलाई टुलुटुलु हेर्नू । उदाहरणका लागि एउटा रङ्गमंचको दर्शक जस्ले नाटकका हरेक उतारचढावलाई टुलुटुलु हेर्नू ।त्यसैगरी एउटा सिनेमा हेर्न गएको दर्शक बढिमा के

निगरानी कि खबरदारी ! कालापानीको आकाशमा भारतीय सेनाको हेलिकोप्टर ?
काठमाडौं, नेपालमा अतिक्रमित भूमि कालापानी-लिपुलेकको मुद्दा चर्किँएकाे बेला भारतले त्यस क्षेत्रमा आफ्नो उपस्थिति बढाएको पाइएकाे छ। स्थानीयका अनुसार अहिले भारतीय सेनाका हेलिकोप्टर नेपाली आकाशमा उडिरहेका छन्। नेपाली भूमि कालापानी कब्जा गरेर सैन्य क्याम्प खडा गरेको भारतले

सरकार ! मौसमी राष्ट्रवादले राष्ट्रको अस्मिता बचाउन सक्छ त ?
दुनियाँका शक्ति राष्ट्रहरुको सार्बभौमसत्ता महान हुने हाम्रा बिकास उन्मुख राष्ट्रको सार्बभौम सत्ता महान नहुने कहीं हुन्छ ? हामीलाई हाम्रो स्वाभिमान हाम्रै सार्बभौमिक्ता महान लाग्छ । दुनियाँमा हाम्रो पहिचान स्वतन्त्र स्वाधीन स्वाभिमानी छ । हामीलाई त्यहि चाहिन्छ

यसरी माइतीघरमा प्रधानमन्त्री ओली र मोदीको पुत्ला जलाइयो
काठमाडाैँ, भारतले लिपुलेकमा नेपाली भूमि मिचेर सडक निर्माण गरेको विरोधमा युवाहरुले काठमाडौंमा दुवै देशका प्रधानमन्त्रीको पुत्ला जलाएका छन्। सोमबार दिउँसो काठमाडौँको माइतीघरमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीको पुत्ला जलाएका हुन्। दार्चुलाको लिपुलेकमा

सप्तरीमा पनि भेटिए १ जना कोरोना संक्रमित, संक्रमितको संख्या १२१
काठमाडौं, सप्तरी जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै हाल नेपालमा कोरोना संक्रमितको संख्या

संसदमा गगन थापाको कविता– म त सारै भाग्यमानी ! (भिडियोसहित)
छैन यहाँ देशको नक्सा मेटिएको छैन लिपुलेकलाई डोजरले रेटिएको यस्तो सबल सरकार छ सीमा कसले मिच्ने कोही छैनन् जोरी खोज्ने कोही छैनन् हेप्ने सयौं कोश हिँड्दा पनि श्रमिक छैनन् राहत गरिबलाई सम्मान छ सरकारबाट राहत विदेशमा

