व्यानर न्यूज Archive

नागरिकतामा सात वर्षे प्रावधान कांग्रेसले नमान्ने
काठमाडौं, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अंगीकृत नागरिकता दिने प्रस्तावित प्रावधान नमान्ने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी बैठकले नेपालीसँग विवाह गरेका विदेशी महिलालाई सात बर्षपछिअंगीकृत नागरिकता दिने प्रस्तावित

गण्डकीमा थप १९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५२३
पोखरा । गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार स्याङ्जाका १०, नवलपरासी पूर्वका १, कास्कीका २, बाग्लुङका ५ र तनहुँका १ जनामा संक्रमण देखिएको हो । सबैलाई

जुनसुकै हालतमा एमसीसी खारेज होस्
दोस्रो विश्व युद्ध पछि साम्राज्यवादी देशहरूले अल्पविकसित तथा विकासोन्मुख राष्ट्रहरुमा आफ्नो प्रभाव जमाई राख्नको निम्ति वैदेशिक अनुदान, सहयोग, ऋण आदीको योजना ल्याएका हुन । सहयोगको नाममा कुनै देशमा प्रवेश गर्ने त्यहाँको साँस्कृतिक धरोहर नष्ट गरिदिने, स्थानीय

साउदीबाट २४७ जना नेपाली काठमाडौं आइपुगे, यूएईबाट ५७५ फर्कंदै
काठमाडाैँ, साउदीको रियादबाट २ सय ४७ जना नेपाली काठमाडौं आइपुगेका छन् । नेपाल एयरलाइन्सको उडान नं आरए २१९२ बाट १ नाबालकसहित २ सय ४७ जना नेपाली आज बिहान स्वदेश आइपुगेका हुन् । साउदीमा रहेको नपाली दूतावासका

मेरो आग्रहलाई बुद्धिजीवीले मजाकमा उडाए : प्रधानमन्त्री ओली
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले शरीरको प्रतिरोधी क्षमता बढाउन आफूले गरेको आग्रहलाई मजाकमा नउडाउन आग्रह गरेका छन्। अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले आइतबार आयोजना गरेको भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले भान्सामा हामीले प्रयोग गर्दै आएका बेसार,

आज सूर्य ग्रहण देखिंदै : ८८ प्रतिशत सूर्य ढाकिने
काठमाडौं, (आइतबार) सूर्य ग्रहण देखिंदैछ । यो ग्रहण सूर्य केवल बालाको आकारमा मात्रै देखिने सूर्यग्रहण भए पनि नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्र देख्न सकिने ज्योतिषीहरुले जानकारी दिएका छन् । अबको करिब ४४ वर्षपछि मात्रै नेपालबाट वलय सूर्यग्रहण

गाउँपालिकालाई आत्मनिर्भर बनाउने बजेट ल्याउछौँ : अध्यक्ष सेजुवाल
कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकाका अध्यक्ष खडगराज सेजुवालले जटिल परिबेशलाई संबोधन गर्ने बजेट ल्याउने गृहकार्यमा लागेको बताएका छन । आज गाउँपालिकाको जारकोटमा आयोजित अन्तरक्रिया कार्यक्रममा आएका सुझाब माथी छलफल गर्दै गाउँपालिका अध्यक्ष सेजुवालले एक गाउँ एक उत्पादनमुखी

अविरल वर्षाले देउखुरी क्षेत्र जलमग्न, सर्तकता अपनाउन आग्रह
देउखुरी, गए राति देखि निरन्तर परेकाे मुसलधारे बर्षातले दाङ देउखुरीको विभिन्न क्षेत्रहरू जलमग्न भएको छन् । वर्षाका कारण दाङ देउखुरी उपत्यका जलमग्न हुनुका साथै पूर्व पश्चिम राजमार्ग आसपासका बस्ती, नदी किनारका बस्तीहरु जलमग्न भएका हुन् ।

३३१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८६०५
काठमाडौं, पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न स्थानमा ३३१ जना कोरोना संक्रमित थप भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी गराएका हुन् । काठमाडौंसहित मुलुकका विभिन्न स्थानका गरी ३३१ जनामा कोरोना

कर्णाली थप ४६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ हजार २४५
काठमाडौँ, कर्णाली प्रदेशमा आज थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा र राप्ती