व्यानर न्यूज Archive

कोरोना अपडेट : ११८ जना संक्रमित थपिए, १२० डिस्चार्ज
काठमाडौँ ,नेपालमा पछिल्लो २४ घण्टामा थप ११८ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका

पुल्चोक बजारमा सेती नदी र सुरौली खोला पस्यो, ४२ घर डुबे
तनहुँ, तनहुँको शुक्लागण्डकी नगरपालिका–४ स्थित पुल्चोक बजारमा सेती नदी र सुरौली खोला एकैपल्ट पसेको छ । एकैपल्ट गड्गडाएर उर्लिएको सेती र सुरौली खोला बजार क्षेत्रमा पसेपछि अहिले ४२ घर डुबेको स्थानीयले जानकारी दिएका छन् । वडा
बाढीपहिरो पीडितलाइ उद्धार र राहतमा केन्द्रित हुन देउवाको आग्रह
काठमाडौं, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको सम्पूर्ण ध्यान बाढीपहिरोबाट प्रभावित नागरिकको जीवनरक्षा, उद्धार र राहत कार्यमा केन्द्रित गर्न आग्रह गरेका छन्। उनले कांग्रेसका स्थानीय पार्टी निकायहरु तथा भ्रातृ एवं शुभेच्छुक संघसंस्थाहरुलाई पीडित परिवारलाई तत्काल उद्धार
सप्तकोशीमा पानीको बहाव उच्च भएपछि रातो बत्ती बालियो, ३० ढोका खोलियो
सुनसरी,सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । पहाडी क्षेत्रमा निरन्तरको वर्षासँगै आएको बाढीका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च मापन भएको हो । सप्तकोशी नदिमा शुक्रबार बिहान १० बजे पानीको बहाव २
बारेकोटमा पहिरोले घर बगाउँदा १२ जना बेपता
जाजरकोट, जाजरकोटको बारेकोट गाउँपालिका ४ सार्की गाउँमा गएराति पहिरोले घर बगाउँदा १२ जना बेपता भएका छन् । बेपता हुनेहरुमा ५२ वर्षीय गोपाल सार्की, उनकी श्रीमती ५० वर्षीया पुष्षा सार्की, १३ वर्षीया छोरी लक्ष्मी सार्की , ११

नेकपा स्थायी कमिटी बैठक एक साताका लागि स्थगित
काठमाडौं, पटक पटक स्थगित हुँदै आएको नेकपाको स्थायी कमिटी बैठक पुनः ७ दिनलाई स्थगित गरिएको छ। आज बिहान ११ बजेका लागि बोलाइएको बैठक सात दिनका लागि स्थगित भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्। बाढी,

अविरल वर्षाका कारण म्याग्दीमा पहिरो, ७ जना बेपत्ता
काठमाडौं, म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको रिखामा शुक्रबार बिहान गएको पहिरोमा पुरिएर सात जना बेपत्ता भएका छन् । अविरल वर्षाको कारण घण्टिवाङ भन्ने ठाउँबाट खसेको पहिरोमा परि दुई परिवारको सातजना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको

भोलिदेखि सार्वजनिक यातायात सञ्चालन गर्न दिने सरकारको निर्णय
काठमाडौं, सरकारले सबै खालका सार्वजनिक यातायातका सवारीसाधन भोलि (शुक्रबार) बाट चल्ने दिने निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकका निर्णयहरु आज (बिहीबार) सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चारमन्त्री डा. युवराज खतिवडाले आवश्यक सावधानी अपनाउँदै सार्वजनिक सवारीसाधन सञ्चालन गर्न

थप १०८ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १६,५३१
काठमाडौं, नेपालमा आज (बिहीबार) थप १०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १०८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता

सिन्धुपाल्चोक बाढी : बेपत्ता हुने २० जनाको पहिचान
काठमाडौ, सिन्धुपाल्चोकको बाह्रबिसेमा भोटेकोसी बगाएर बेपत्ता हुनेको पहिचान खुलेको छ। बाह्रबिसे नगरपालिकाका उपमेयर सुशीला पाख्रिनका अनुसार बाह्रबिसे नगरपालिकाका १६ जना बेपत्ता भएका छन्। यस्तै भोटेकोसी नगरपालिकाका ४ जना बेपत्ता भएका छन्। बाह्रबिसेमा बेपत्ता हुनेमा भीमबहादुर वाइबा,

