व्यानर न्यूज Archive

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरु
काठमाडौं, सत्तारुढ नेकपा स्थायी कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ। बैठकमा कोरोना भाइरस संक्रमण नियन्त्रण, रोकथाम र उपचार भइरहेका प्रयास, सरकारको कामको समग्र समीक्षा र पार्टी कामको समीक्षा र सांगठनिक एकताका विषयमा सदस्यहरूले धारणा राख्नेछन्। यस्तै

सरकारको निर्णयविरुद्ध ट्याक्सी व्यवसायी आन्दोलनमा
काठमाडौं, लकडाउन साउन ७ गतेसम्म थप गर्ने सरकारको निर्णयविरुद्ध ट्याक्सी व्यवसायी आन्दोलित बनेका छन् ।उनीहरु मंगलबार बिहान नयाँबानेश्वर–तीनकुने सडकखण्डको किनारमा ट्याक्सी पार्क गरेर प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका हुन् । सरकारले काम गर्न नदिएर भोक भोकै मार्न

महामारीको सबैभन्दा खराब स्वरुप देखिन बाँकी नै छ : डब्ल्यूएचओ
काठमाडौं, विश्वमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड पार भइसकेको छ । कोरोना महामारीले ६ महिनाभित्र विश्वका पाँच लाखको मानिसको ज्यान लिइसकेको छ । थुप्रै देशमा त स्वास्थ्य व्यवस्था पूर्ण रुपमा धरासयी भइसकेको छ । यो

कोरोनाबाट विदेशमा १३० नेपालीको ज्यान गयो : एनआरएनए
काठमाडौं, कोरोनाका कारण विदेशी भूमिमा १ सय ३० नेपालीले ज्यान गुमाएका छन्। नेपालमा मृत्यु हुने २९ जनाको तुलनामा यो झन्डै पाँच गुणा बढी हो। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १३ मुलुकमा रहेका नेपालीले कोरोनाका कारण ज्यान

गण्डकीमा थप १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९६६
पोखरा, गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा विभिन्न जिल्लाका व्यक्तिमा संक्रमण देखिएको हो ।

साउन ७ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय
काठमाडौँ, सरकारले यथास्थितिकै माेडलमा लकडाउनलाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अहिलेकै मोडालिटीमा लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। यसअघि जेठ २८ मा मन्त्रिपरिषद् बैठकले असार

धान दिवसमा नेपालगन्ज उपमहानगरको तमासा, किसानमाथि लाठी चार्ज
काठमाडौँ, सबैले अषाढ १५ धान दिवस मनाई रहदा बाँके जानकी गाउँपालिका ३ का किसानहरुको १५ गतेको दैनिक निक्कै तनाबमा बित्यो । नेपालगन्ज उपमहानगरपालिकाले किसानको खेतमा धान दिबसकै दिनमा नाला बनाउने बाहानामा डोजर प्रयोग गरेपछि तनाबपुर्ण बनेको

सन्दर्भ : नयाँ नक्सा र प्रसङ्ग भुमि फिर्ता गर्नेबारे
नेपालले लिपुलेक देखि लिम्पियाधुरा सम्मको आफ्नो भु-भाग समेटेर नयाँ नक्सा विश्व सामु सार्वजनिक गरिसकेको छ । उक्त नयाँ नक्सा नेपालको दुबै सदनबाट सर्वसम्मत रूपमा पारित समेत भैसकेको छ । सबैभन्दा खुशीको कुरा नयाँ नक्सा सार्वजनिक र

यसरी मनाइयो पचालझरनामा धान दिवस (फोटोफिचर)
कालिकाेट, आज असारे पन्ध्र कालिकाेटकाे पचालझरनामा पनि धान दिवस मनाइएकाे छ । धान उत्पादनमा बृद्धि, आत्मनिर्भरता र समृद्धि भन्ने मुल नाराका साथ आज पचालझरना गाउँपालिकाको आयोजनामा जारकोट बगरमा १७ औं रास्ट्रीय धान दिवस मनाइएको हो। पचालझरना

थप ४७६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३२४८
काठमाडौं, नेपालमा सोमबार ४ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४७६ संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको