व्यानर न्यूज Archive

नेकपा स्थायी समिति बैठक सातौं पटक स्थगित

काठमाडौं,  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । आइतबार दिउँसो ३ बजे बस्ने तय भएको बैठक साउन ६ गते विहान ११ बजे बस्ने गरी स्थगित भएको हो । नेकपा पार्टी कार्यालयका

कोहलपुरको ६ विघा जग्गा विप्लव नेकपाद्वारा कब्जाको घोषणा

कोहलपुर, बाँके पछिल्लो समय बाँकेको कोहलपुर नगरपालिका वडा नं ४ स्थित किरणनालाको विवादित जग्गा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध जनसरकारले कब्जामा लिएको घोषणा गरेको छ। विप्लवसम्बद्ध थारुवान स्वायत्त जनपरिषद नेपाल, बाँकेले करोडौ मुल्य

पार्टीबाट निकालिएकी सरिता गिरीको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं, समाजवादी पार्टीबाट निकालिएकी नेतृ सरिता गिरीको मुद्दामा आज सर्बोच्च अदालतमा सुनुवाइ हुँदैछ । न्यायाधीशहरू हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासमा गिरीको मुद्दामा आज सुनुवाइ हुन लागेको हो । समाजवादी पार्टीले संविधान संशोधनको पक्षमा मतदान गर्न

विदेशमा कोरोनाका कारण १६० नेपालीको मृत्यु

काठमाडौं ,विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ बाट विदेशमा १६० नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली सङ्घका अनुसार बितेका सात दिनमा कतारमा आठ, कुवेतमा तीन र संयुक्त अरब इमिरेट्समा पाँच जनाको मृत्यु भएको छ। शनिबार साँझसम्म विश्वका

प्यूठानमा ट्याक्टर भीरबाट खस्यो, ७ जनाको मृत्यु

स्वर्गद्वारी, प्यूठानमा मजदुर बोकेको ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। बाटो बनाउन खटिएका मजदूर बोकेर हिडेको २ त ४२३४ नम्बरको ट्याक्टर स्वर्गद्वारी नगरपालिका–३ रुमालेलमा भीरबाट खस्दा ७ जनाको मृत्यु् भएको प्यूठान प्रहरीले जनाएको छ

कोरोनाबाट एक साताभित्र विदेशमा १६ नेपालीको मृत्यु

काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट यो साता विदेशमा १६ जना नेपालीको निधन भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ । योसँगै विश्वभर कोरोनाबाट मृत्यु हुने नेपालीहरुको संख्या दुई सय पुगेको छ । एनआरएनएको स्वास्थ्य समितिका अनुसार

प्रमुख जिल्ला अधिकारी कुरुङबाङबिरुद्ध मुद्धा दर्ता गर्छु : पुर्वअध्यक्ष बस्नेत (भिडियोसहित)

बाँके, सुकुम्वासी समस्या समाधान आयोग बाँकेका तत्कालिन अध्यक्ष सन्तोष बस्नेतले बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङबिरुद्ध मुद्धा दर्ता गर्ने बताएका छन । आफुलाई डनपारामा पुर्जा बितरण गर्यो भन्ने भनाईलाई गैरजिममेवार अभिव्यक्ति  दिएकाे भन्दै मुद्धा दर्ता गर्ने बताएका

थप ५७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७,५०२

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप ५७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ५६ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.

अनि तीजको गीतले दाङको गढवामा सर्पदंशको उपचार केन्द्र बन्यो

 देउखुरी ,महिलाहरुले तीजको गीत गाएर सर्पदंश उपचार केन्द्र बन्यो भन्ने कुरामा धेरैलाई पत्यार नलाग्न सक्छ । गीत गाउँनेहरुलाई पनि उपचार केन्द्र बन्ला भनेर पत्यारै थिएन तर गतबर्षको तीजमा गढवा गाउँपालिकाले पालिका स्तरको तीजगीत महोत्सवको आयोजना गर्यो

थप १०१ जनामा कोरोना पुष्टि, २८५ जना डिस्चार्ज

काठमाडौ, पछिल्लो २४ घण्टामा नेपालमा १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित हालसम्म नेपालमा कोरोना पुष्टि हुनेको कुल संख्या १७ हजार ४४५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका २७