व्यानर न्यूज Archive

१५ बर्षे आवधिक योजना तय गरेका छौँ : अध्यक्ष कक्षपति (भिडियोसहित)

नेपालगन्ज, बाँके खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतक कुमार कक्षपतिले संघिय सरकार, प्रदेश सरकार र आफनो चुनावी घोषण पत्रअनुसार अगाडि बढिरहेको बताएका छन । उनले संघिय सरकारको २५ बर्षिय आबधीक योजना प्रदेश सरकारका २० बर्षे आबधिक योजनामा टेकेर

केपीको जाल, पीकेको काल

एकपटक शहरमा ठूलाबडाहरुको कचहरी चलिरहेको ठाउँमा आफन्ती पुग्यो । उसले आफ्नो मुलुकको प्रधानमन्त्रीलाई व्यंग्य हान्दै भन्यो– ‘मित्रहरु म तपाईंहरु समक्ष भन्न चाहान्छु कि यो प्रधानमन्त्री भन्दा त मेरो गधा नै बुद्धिमान छ ।’ यो कुरा आगोसरि

सिन्धुपाल्चोकमा पहिरोले घर पुर्‍यो, ५ जना बेपत्ता

काठमाडौं,सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा मध्यरातमा पहिरोले घर बगाउँदा पाँच जना वेपत्ता भएका छन् । बुधबार राति १ बजे आएको पहिरोले दुईवटा घर बगाउँदा घर भित्र सुतिराखेका पाँच जना वेपत्ता भएको स्थानीयले बताएका छन् । यद्यपी कति

बाँकेमा थपिए ६ जना कोरोना संक्रमित, ९ जना डिस्चार्ज

बाँके ,बुधबार ६ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोनालाई जित्दै बाँकेबाट ९ जना डिस्चार्ज भएका छन । कोरोना भाईरससँगको लडाईमा जित हासिल गरेका बाँकेका ७ र बर्दियाका दुई जना डिस्चार्ज भएका हुन । ९ जना

कर्णालीमा थप २४ जनामा कोरोना संक्रमण, १३ डिस्चार्ज

सुर्खेत,कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। सुर्खेतस्थित पशुपन्छी रोग अन्वेषण र रुकुमपश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश अस्पताल/पशुपन्छी

रोकिएन राप्ती नदीमा दोहन, अबैध तरिकाले धमाधम उत्खनन्

देउखुरी, दाङको देउखुरी स्थित राप्ती नदीबाट नदीजन्य पदार्थ उत्खनन् कार्य अझै रोकिएको छैन् । लमही-गढवा सडक खण्डको पुल नजिकैबाट राप्ती नदीमा दुईवटा स्काभेटरले उत्खनन् कार्य जारी राखेका छ्न् । स्काभेटरले उत्खनन् गर्ने र टिप्परले क्रसर उद्योगमा

जब गाई काटेर खाएको हल्ला गाउँभरी फैलियो…

दाङ, देउखुरीको गढवा स्थित रामपुर गाउँमा गाई काटेर खाएको गाइगुँइ हल्ला फिजियो । हल्लाले ब्यापकरुप लिन थालेपछि बालापु र बालाखुटीबाट स्थानीयहरु मंगलबार बिहान त्यसतर्फ गए । गढवा-६ रामपुरका प्रधान भनिने बिराहिम गुजरले आफ्नो गोठबाट ६ दिन

निर्माण व्यवसायीलाई ६ महिना थप समय दिने सरकारको निर्णय

काठमाडौं, सरकारले निर्माणाधीन आयोजना सम्पन्न गर्न निर्माण व्यवसायीलाई थप ६ महिना समय दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधिमा म्याद सकिएका र नियमित काम भइरहेका आयोजनाहरूलाई ६ महिना थप समय दिने निर्णय गरेको

काठमाडौमा कुल ३५८ जनामा कोरोना पुष्टि

काठमाडौं, काठमाडौं उपत्यकामा ३ वटा जिल्लामा कोरोना संक्रमितको संख्या ३५८ पुगेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार उपत्यकामा आज (मंगलबार) थप २ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको कुल संख्या ३५८ पुगेको हो। जसमध्ये काठमाडौं जिल्लामा

थप ११६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार नाघ्यो

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११६ संक्रमित थपिएका हुन् । आइतबार देशभर ८२ कोरोना