व्यानर न्यूज Archive

आज थपिए १४७ संक्रमित, १५६ जना निको भएर घर फर्किए
काठमाडौँ ,नेपालमा पछिल्लो २४ घण्टामा थप १४७ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार २४१ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर

कर्णालीमा थप ३० जनामा कोरोना पुष्टि
सुर्खेत, कर्णाली प्रदेशका विभिन्न जिल्लामा थप ३० जनामा कोरोना पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार दैलेखका २४ जना तथा सुर्खेतका ५ र सल्यानका एक जनामा कोरोना पुष्टि भएको हो। दैलेख अस्पतालमा गरिएको परीक्षणमा दैलेखका विभिन्न
समृद्ध राप्तीसोनारीको अभियानमा छु : अध्यक्ष थारु (भिडियोसहित)
नेपालगन्ज, बाँके राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले गाउँपालिकाका कामप्रति आफु प्रतिबद्ध भएको जताएका छन । अध्यक्ष थारुले समृद्ध राप्तीसोनारीको लक्ष्य भन्दा बाहिर नभएको बताएका हुन । कुसेन्युजको बिशेष कार्यक्रम कुसे संबादमा कुराकानी गर्दै अध्यक्ष थारुले आफु पालिकाको

कोरोनाबाट थप एक जनाको मृत्यु, मृत्तकको संख्या ४१ पुग्यो
महोत्तरी, नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४१ पुगेको छ । कोरोना भाइरस संक्रमण देखिएका एक बृद्धको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । महोत्तरीको महोत्तरी गाउँपालिका–३ का ६० वर्षीय

कृषि, स्वास्थ्य र रोजगारी, कोभिड १९ बिरुद्ध खबरदारी नाराका साथ गढवाको सातौं गाउँसभा सम्पन्न
गढवा,कृषि स्वास्थ्य र रोजगारी,कोभिड १९ बिरुद्धको खबरदारी भन्ने मुलनाराका साथ गत असार १० गते उद्घाटन भएको गढवा गाउँपालिकाको सातौ गाउँसभा बजेट तथा निति कार्यक्रम पारित गर्दै मंगलबार सम्पन्न भएको छ । गत असार १० का दिन

राप्ती गाउँपालिकामा थप ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६ सय ४८ पुग्यो
दाङ, दाङमा मंगलबार थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालगन्जको भेरी अस्पतालमा गरिएको स्वाब परिक्षणमा राप्ती गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जस अनुसार राप्ती गाउँपालिका वडा नम्बर ८

सुदूरपश्चिममा थप २७ जनामा कोरोना पुष्टि
धनगढी, धनगढी प्रयोगशालामा भएको परीक्षणमा सुदूरपश्चिम प्रदेशमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार एक सय २२ पुगेको छ। धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ८८

आज थप १५० जनामा कोरोना पुष्टि, ६०९ जना निको भएर घर फर्किए
काठमाडौँ ,नेपालमा पछिल्लो २४ घण्टामा थप १५० जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर

सरकारले बेरोजगार युवालाई रोजगारी दिने, देशभर माग्यो निवेदन
काठमाडौं, सरकारले बेरोजगार युवालाई रोजगार हुनका लागि दरखास्त माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७५३ वटै स्थानीय तहलाइै पत्र लेख्दै रोजगारमा संलग्न हुन चाहने बेरोजगार व्यक्तिको नामावली सङ्कलन गर्न निर्देशन दिएको मन्त्रालयका

बाढीले मोवाखोलाको पुल भत्काएपछि, पृथ्वी राजमार्ग अवरूद्ध
काठमाडौं, अविरल वर्षा र बाढीका कारण धादिङमा पृथ्वी राजमार्ग ठाउँठाउँमा अवरुद्ध भएको छ । चितवन र धादिङको सीमामा रहेको मौवा खोलाको पुल भाँचिएसँगै सवारी आवत जावत ठप्प भएको हो। चितवनबाट धादिङ प्रवेश गर्ने पृथ्वी राजमार्गको विन्दु

