व्यानर न्यूज Archive

दुई तिहाईको सरकारले अपेक्षा अनुरुपको काम गर्न सकेन : सांसद चौधरी

काठमाडौँ, प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीले कम्युनिष्ट सरकारले जनअपेक्षा अनुसार सरकारले काम गर्न नसकेको ठोकुवा गरेका छन । कुसेन्युजको कुसे संबादमा कुराकानी गर्दै सांसद चौधरीले दुई तिहाईको सरकारले चाहे अनुरुपको काम नगरेको जिकिर गरेका हुन । सांसद

नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

काठमाडौँ, नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३१२ पुगेको छ । नेपालमा

ओली प्रचण्डबीचको छलफल सकियो

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफल सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अपरान्ह भएको अध्यक्षद्वय ओली र प्रचण्डबीचको छलफल सकिएको स्रोतले बताएको

१०७ औं बीपी जयन्ती देशभर बिभिन्न कार्यक्रम गरि मनाइँदै

काठमाडौं । आज नेपाली कांग्रेसका संस्थापन तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०७ औं जन्मजयन्ती विभिन्‍न कार्यक्रम गरी मनाइँदै छ । कांग्रेसले संस्थापक नेता बीपीको जन्मजयन्तीको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेर देशभर मनाउँदै छ । कांग्रेसले

अल्का अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं, ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा कोरोना भाइरस संक्रमणका कारण काठमाडौंमा एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार काठमाडौंका ६७ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको हो । संक्रमित पुरुषको उपचारका क्रममा मंगलबार

दाङमै पहिलोपटक सुबिधा सम्पन्न सामुदायिक डायलाइसिस सेन्टर सञ्चालनमा

देउखुरी, दाङमा अब मृगाैलाका बिरामीहरू समयमै डायलाईसिस गर्न नपाएर अकालमा ज्यान गुमाउनु पर्ने बाध्यताकाे अन्त्य भएकाे छ । देउखुरीकाे लमहीमा पहिलाे पटक जिल्लाकै अत्याधुनिक सुविधा सम्पन्न लमही सामुदायिक डायलाइसिस सेन्टर सञ्चालनमा आए संगै समयमै डायलाइसिस गर्न

तलव पाएनन् डोल्पाका शिक्षकहरुले

सुर्खेत ,  डोल्पा लक्ष्मी माध्यामिक बिद्यालय थरगाउं डोल्पाका शिक्षकहरुले एक बर्षभन्दा बढिको तलब पाएका छैनन् । कोरोना महामारी कोभिड १९ले गर्दा यस्तो अबस्था भएको कारण देखाउदै बिद्यालय प्रशासनले तलब नदिएको हो । शिक्षण पेशा अंगालेका शिक्षकहरुले तलब

बाँकेमा थपिए १४ जना कोरोना संक्रमित

नेपालगन्ज,  बाँकेमा मंगलबार थप १४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालयका अनुसार, हालसम्म कोरोनाबाट एकहजार २ सय ७१ जना संक्रमित हुनुभएकोमा ८३८ जना डिस्चार्ज हुनुभएको छ । ८ जनाको ज्यान गएको छ भने ४२५

बाँकेमा मंगलवार कोरोनाबाट दुईको मृत्यु

 नेपालगन्ज, बाँके नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत अर्घाखाँचीका ४२ वर्षिय पुरुषको मृत्यु भएको ६ घण्टाभित्रै नेपालगन्जका थप एक महिलाको मृत्यु भएको छ । मेडिकल कलेजमै उपचार गराईरहेकी नेपालगन्ज उपमहानगरपालिका १६ की ८० वर्षिय महिलाको

उपत्यकामा थप ३९६ जनामा कोरोना पुष्टि

काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३९६. जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३००, ललितपुरमा ३८ र भक्तपुरमा ५८ जना गरी जम्मा ३९६ जना संक्रमित थपिएका छन् ।