व्यानर न्यूज Archive

संबैधानिक अध्यादेश ल्याउनु पर्ने बाध्यताको अन्त्य होस

सरकारले जनमुखी काम गर्न सकेन भनेर आरोप लगाएर मात्र जिम्मेवार पूरा हुन्छ ? आफ्नै दलका अध्यक्ष तथा संसदीय दलका नेता प्रधानमन्त्री र अन्य नेता मन्त्री रहेको सिंगो मन्त्री परिषदलाई आफ्नै दल भित्रका नेता कार्यकर्ता स्वयम बिरोध

गरिब राष्ट्रहरुले छिट्टै खोप पाउछन्ः डब्लुएचओ

एजेन्सी, गरिब राष्ट्रहरुमा नयाँ बर्ष सन् २०२१ को सुरुदेखि नै कोरोनाविरुद्धको खोप पठाउन थालिने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बताएको छ । डब्लुएचओ र त्यसका साझेदारहरुले कोभ्याक्सलगायतका खोप शीघ्र उपलब्ध हुनसक्ने जनाएका हुन् । उनीहरुले सबैलाई

प्रचण्ड निवास खुमलटार पुगे ओली

काठमाडौं, पार्टीभित्र विवाद समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न उनकै निवास खुमलटार गएका छन् । शुक्रबार साँझ बालुवाटारमा भएको भेटवार्तापछि प्रधानमन्त्री ओली पुनः प्रचण्डसँग छलफल गर्न आज बिहान उनकै

उपत्यकामा थप २८७ जनामा कोरोना पुष्टि

काठमाडौँ, उपत्यकामा थप २८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा २०२, भक्तपुरमा ९ र ललितपुरमा ७६ जना नयाँ संक्रमित थपिएका हुन् । जसमा १२१ महिला र १६६ जना

नेपालमा कोरोनाबाट थप १६ जनाको मृत्यु

काठमाडौँ, नेपालमा कोरोनाबाट थप १६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७६५ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ९ हजार ३१७ रहेको छनेपालमा थप ७ सय ८२

नेपालमा थप ७ सय ८२ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप ७ सय ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७ सय ८२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको

प्रचण्ड नेपाल समूहको प्रदेशस्तरीय भेला

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रदेशस्तरीय भेला बोलाएका छन् । पार्टीको जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा १२ बजे बोलाइएको भेलामा उनीहरूनिकट प्रदेश १ का जिल्ला अध्यक्ष

संवैधानिक परिषद्को बैठक स्थगित

काठमाडौँ, संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएपछि आज साँझका लागि बोलाइएको बैठक स्थगित भएको हो ।

नेपालमा कोरोनाबाट थप ६ जनाको मृत्यु

काठमाडौँ, नेपालमा कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७४९ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ९ हजार ५८० रहेको छ ।नेपालमा थप ७ सय

नेपालमा थप ७ सय ७६ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप ७ सय ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७ सय ७६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको