व्यानर न्यूज Archive

भागरथीको घटना निर्मलाको जस्तो छैनः गृहमन्त्री थापा

काठमाडौं,गृहमन्त्री रामबहादुर थापा बादलले बैतडीकी किशोरी भागरथी भट्टको हत्याको घटनाको अनुसन्धानमा छिट्टै सफलता मिल्ने बताएका छन् । मंगलबार नेपाल विद्यार्थी संघले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले निर्मला पन्तको जस्तो जटिल नभएकाले अनुसन्धानमा छिट्टै सफलता मिल्ने जनाएका

प्रधानमन्त्री ओली पुगे निर्वाचन आयोग

काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेका छन् ।मंगलबार अपरान्ह प्रधानमन्त्री ओली आयोग कार्यालय कान्तिपथ पुगेका हुन् । निर्वाचन तयारी र नेकपाभित्रको विवादलगायतका विषयमा कुराकानी गर्न प्रधानमन्त्री ओली आयोग गएको स्रोतले जनाएको छ । गत पुस

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य

काठमाडौँ,सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ।सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले शाक्यलाई कार्यकारी निर्देशकमा आगामी चार बर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो । पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ कार्यकाल सकिएर प्राधिकरणबाट बाहिरिएपछि

सरकारले टुंग्यायो दुई चरणमा निर्वाचन गराउने जिल्ला

काठमाडौं,  सरकारले वैशाख १७ र २७ का लागि घोषित निर्वाचन कसरी गर्ने भन्ने विषयमा निर्णय गरेको छ । हिजो (सोमबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले पहिलो चरणमा वैशाख १७ गते प्रदेश नम्बर–१, २, गण्डकी, कर्णाली र लुम्बिनी

भागरथिको लागि न्याय माग्दै सडकमा युवाहरु

सुर्खेत,स्व किशोरी भागरथि भट्टको लागि न्याय माग्दै सुर्खेतका युवाहरु सडकमा आएका छन् ।सोमवार वीरेन्द्रनगरको वीरेन्द्र चोकमा नारावाजी गर्दै युवाहरु सडकमा आएका हुन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालय छात्रा एकता समाजको समन्वयमा सडकमा युवाहरुले स्व किशोरी भट्टको लागि यथासिग्र

भारतको उत्तराखण्डमा हिमपहिरो

एजेन्सी,भारतको उत्तराखण्डमा गएको हिमपहिरोमा परेर सोमबारसम्म १८ जनाको मृत्यु भएको छ । भने २०० भन्दा बढी बेपत्ता भएको उद्धारकर्मीहरुले बताएका छन् ।आइतबारको हिमपहिरोका कारण तिब्र बेगको पानी र हिउँले पुलहरु, सडकहरु र दुई वटा विद्युतगृहमा व्यापक

प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ मंगलबार नहुने

काठमाडौं,प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ मंगलबार नहुने भएको छ । पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधन भएका कारण मंगलबार सुनुवाइ रोकिएको प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणाले इजलासमा जानकारी दिए ।पाण्डेको सोमबार बिहान वानेश्वर स्थित आफ्नै निवासमा ९० वर्षको उमेरमा निधन

सुर्खेतमा श्री एयरलायन्सको परीक्षण उडान शुरु

सुर्खेत, निजी वायु सेवा कम्पनी श्री एयरलाइन्सले काठमाडौँ–सुर्खेत विमानस्थलमा परीक्षण उडान शुरु गरेको छ । काठमाडौँ–सुर्खेत सिधा परीक्षण उडान शुरु गरेको श्री एयरलाइन्सको ८० सिट क्षमताको क्युआर–८०० जहाजले आज बिहान १०ः३५ मिनेटमा धावनमार्गमा अवतरण गरेको नागरिक

जाजरकोटमा सञ्चार सेवा अबरुद्ध

जाजकोट,सल्लाभीरमा रहेको रिपिटर टावरमा चट्याङले क्षति पुर्याएपछि जाजरकोट छ वटा स्थानीय तहमा सञ्चार सेवा अबरुद्ध भएको छ ।जिल्लाका छेडागाड, नलगाड, बारेकोट, जुनिचाँदे, कुशे र शिवालय गाउँपालिकामा रहेका आमनागरिक चार दिनदेखि सञ्चार सेवाबाट वञ्चित भएका छन् ।

दोस्रो चरणको खोप अभियान आजबाटशुरु हुँदै

काठमाडौँ,कोरोना विरुद्धको खोप अभियानअन्तर्गत सरकारले आजबाट दोस्रो चरणको खोप अभियान सुरु गर्ने भएको छ ।पहिलो चरणको खोप कार्यक्रम शनिबार सम्पन्न भएसँगै सरकारले आजबाट दोस्रो चरणको खोप अभियान सुरु गर्ने भएको हो । दोस्रो चरणमा भने सार्वजनिक