राजनीति Archive

अमेरिकी सभामुखले ताइवान भ्रमण गर्ने
काठमाडौँ, अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गर्ने अपेक्षा गरिएको ताइवानी र अमेरिकी अधिकारीहरुलाई उधृत गर्दै सीएनएनले जनाएको छ। पेलोसी हाल एसिया भ्रमणका क्रममा सिंगापुर पुगेकी छन्। सार्वजनिक गरिएको भ्रमण सूचीमा पेलोसी ताइवान जाने

सरकारले फेरी देशलाई पुनः द्धन्द्धमा धकेल्यो : विप्लव
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टीले सरकारले आफ्ना नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेर देशलाई पुनः द्धन्द्धमा लैजान खोजेको आरोप लगाएको छ । ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना समेतको मुद्दामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम

एमाले अध्यक्ष ओली पशुपतिको सन्ध्या आरतीमा सहभागी हुने
काठमाडौँ, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज पशुपतिनाथको सन्ध्या आरतीमा सहभागी हुने भएका छन्। ओलीको सचिवालयले दिएको जानकारी अनुसार सोमबार उनी सन्ध्या आरतीमा अतिथिको रुपमा सहभागी हुन लागेका हुन्।

विप्लव सहितका नेताहरुलाई पक्राउ पुर्जी जारी
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड लगायतका नेतालाई पक्राउ पुर्जी जारी भएको छ। हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको मुद्दा, हातहतियार

विगतका कमजोरी सुधार्दै काम गर्छु : अर्थमन्त्री शर्मा
काठमाडौँ, राजीनामा दिएको २५ दिनपछि अर्थमन्त्रीमा नियुक्त जनार्दन शर्माले सिंहदरबार पुगेर कार्यभार सम्हालेका छन्। अर्थमन्त्रीको कार्यभार सम्हाल्नेबित्तिकै उनले फेरि जिम्मेवारी दिएकोमा प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टी अक्ष्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितलाई धन्यवाद दिएका छन्। उनले कार्यभार सम्हालेपछि

वामदेवको पार्टीलाई पनि निर्वाचन आयोगको मान्यता
काठमाडौं । निर्वाचन आयोगले वामदेव गौतमको नेतृत्वमा पार्टी ‘नेकपा एकता राष्ट्रिय अभियान पार्टी’लाई मान्यता दिएको छ । गौतमको नेतृत्वमा दल दर्ताका लागि साउन ३ गते आयोगमा निवेदन परेको थियो र ९ साउनमा सनाखत भएको थियो ।

जनार्दनले आजै अर्थमन्त्रीको सपथ लिने
काठमाडौ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुनः अर्थमन्त्री हुने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकटका एक पोलिटब्युरो सदस्यका अनुसार माओवादीले शर्मालाई नै अर्थमन्त्री बनाउनका लागि नाम पठाइसकेको छ । शर्माको शपथको

यसकारण डाँको छाडेर रोए मेयर हर्क साम्पाङ
काठमाडौँ, सुनसरी धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ सार्वजानिक कार्यक्रम धुरुक्कै रोएका छन । देशकै निम्ति मर्न सकूँ भन्दै साम्पाङ डाँको छाडेर रोएका हुन् । शनिबार मिस धरानका प्रतिपस्पर्धीहरु धरानको सर्दु खोला किनारमा वृक्षरोपणका लागि गएका प्रमुख

तत्काल समाजवादी केन्द्र बन्दैन : अध्यक्ष प्रचण्ड
काठमाडौँ, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल समाजवादी केन्द्र नबन्ने बताएका छन् । राजधानीमा आजदेखि शुरु भएको प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले आसन्न निर्वाचनमा परिवर्तन पक्षधर वामपन्थीको

प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेटवार्ता गर्दै डोनाल्ड लु
काठमाडौं, अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने भएका छन्। उनले आज प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यतालिका छ। आज दिउँसो साढे ३ बजे प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता हुने