राजनीति Archive

सत्ता साझेदारको दलको बैठक बालुवाटारमा

काठमाडौँ । सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका

जसपा सम्मानजनक शक्ति बाँडफाँट भए मात्रै सरकारमा जाने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले सम्मानजनक सिट पाए मात्रै सरकारमा जाने निर्णय गरेको छ । आज (मंगलबार) सकिएको राजनीतिक समितिको बैठकमा सरकारमा जाने नजानेबारे मत बाँझिएको थियो । बहुसंख्यक नेताहरु सरकारमा जानुपर्ने पक्षमा उभिएपछि

नेकपा एस र जसपाबीच एकताको पहल

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र उपेन्द्र यादवको जनता समाजवादी पार्टीबीच एकताका लागि पहल थालिएको छ । नेकपा एकीकृत समाजवादीले जनता समाजवादी पार्टीसँग एकताको विषयमा कुराकानी भइरहेको जनाएको छ । पोलिटब्युरो बैठकपछि सञ्चारकर्मीहरुसँग

ब्राजिलमा तेस्रो कार्यकालका लागि सत्तामा फर्किए लुला

एजेन्सी, लुइज इनासियो लुला दा सिल्भाले ब्राजिलको राष्ट्रपतिको रूपमा तेस्रो कार्यकालको लागि पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणसँगै उनले गरीब र वातावरणको लागि लड्ने र अति दक्षिणपन्थी नेता जैर बोल्सोनारोको विभाजनकारी प्रशासनपछि देशको पुनर्निर्माणु गर्ने

सरकारबारे निर्णय गर्न आज एकीकृत समाजवादीको पोलिटब्युरो बैठक

नेकपा (एकीकृत समाजवादी)को पोलिटब्युरो बैठक आज बस्दैछ । एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार आज बिहान ११ बजे पार्टी कार्यालयमा बैठक बस्दैछ । यसअघि दुई दिन बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने वा नजाने

५ मिनेट मात्र बोलेका प्रधानमन्त्री दाहालले भने अब भाषण कम काम बढी गर्छु

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस पटकको कार्यकालमा आफूले  पट्यारलाग्दा भाषणभन्दा काम नै गरेर देखाउने बताएका छन्। चितवनको नारायणी नमुना माध्यमिक विद्यालयको हीरक महोत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले यसपटकको कार्यकालमा कुरा कम र काम

दलित मुक्ति मोर्चा बाँकेको अध्यक्षमा सागर

नेपालगन्ज, नेकपा (बहुमत) निकट दलित मुक्ति मोर्चा बाँकेको जिल्ला सम्मेलन सम्पन्न भएको छ । शुक्रबार नेपालगन्जमा भएको प्रथम सम्मेलनले सागरको नेतृत्वमा २३ सदस्य जिल्ला समिती गठन गरेको हो।मोर्चाका केन्द्रीय अध्यक्ष दर्शन नेपालीको प्रमुख आथित्वमा भएको कार्यक्रममा,

रेशम चौधरीका बुबा लालवीर नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

काठमाडौं । बर्दिया निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लालवीर चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । सो पार्टीका संरक्षक रेशम चौधरीका बुबा समेत रहेका चौधरी औपचारिकरूपमै पार्टी प्रवेश गरेका हुन् । मंसिर ४

प्रधानमन्त्रीका लागि देउवा र प्रचण्डबीच हानथाप

काठमाडौं, राष्ट्रपतिबाट सरकार गठन आह्वान भएको तेस्रो दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा निर्वाचित भए। उनले गगन थापालाई ३९ मतान्तरले पराजित गर्दै छैटौंपटक प्रधानमन्त्री बन्ने बाटो खुला बनाए। तर उनका लागि तगारो बनेका

रवि लामिछाने विरुद्धको मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं, नागरिकता विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको मुद्दा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । बुधबार पाँच न्यायाधीश संलग्न संवैधानिक इजलासले लामिछाने विरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो