राजनीति Archive

समाजवादी मोर्चासँग कोही नतर्सिए हुन्छ : उपेन्द्र यादव
काठमाडौँ, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सोमबार घोषणा भएको समाजवादी मोर्चाबाट कोही पनि नडराउन आग्रह गरेका छन्। समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सोमबार काठमाडौंमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। यादवले यसअघि पनि विभिन्न गठबन्धन र

समाजवादी मोर्चा राजनीतिको नयाँ मोड र प्रयोग हो : विप्लव
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)महासचिव नेत्रविक्रम चन्द विप्लवले चार दल सम्मिलित समाजवादी मोर्चा नेपाली राजनीतिको नयाँ मोड भएको बताएका छन्। राष्ट्रियसभागृहमा आयोजित मोर्चा घोषणा सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुुन्। ‘यो नेपाली राजनीतिको एउटा

चार दलीय समाजवादी मोर्चा घोषणा, शीर्ष नेताले गरे हस्ताक्षर
काठमाडौं, चार दलका शीर्ष नेताहरूले १५ बुँदे घोषणापत्रमा हस्ताक्षर गरेका छन्। सोमबार राष्ट्रिय सभागृहमा भएको कार्यक्रमका बीच समाजवादी मोर्चाको घोषणा गर्दै नेताहरूले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। प्रधानमन्त्री एवं माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता

बाँकेका दुई स्थानिय सरकारका शिक्षा शाखामा क्रान्तिकारीको तालाबन्दी
नेपालगन्ज, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) ले बाँकेका स्थानिय पालिकाका शिक्षा शाखाहरुमा तालाबन्दी गरेको छ । विद्यार्थी संगठनले पेस गरेको मागपत्रको सम्बन्धमा स्थानीय सरकार र सरोकारवालाले सुनुवाई नगरेकोले आज(सोमवार) क्रान्तिकारीले तालाबन्दी गरेको हो ।

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीको सांसद पद निलम्बन
काठमाडौं, अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा पठाएसँगै टोपबहादुर रायमाझीको सांसद पद निलम्बित भएको छ। शुक्रबार जिल्ला अदालत काठमाडौंले नेकपा एमालेका सांसद रायमाझीलाई भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै सांसद पद निलम्बनमा परेको

चलचित्र आदिपुरुष प्रदर्शन गर्ने जोकोहीका विरुद्ध कडा संघर्ष गर्छौं : मिलन राई
काठमाडौं, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष मिलन राईले चलचित्र आदिपुरुष नेपालमा प्रदर्शन गर्ने जोकोहिका विरुद्ध कडा संघर्ष गर्ने चेतावनी दिएका छन् । दक्षिण भारतीय विवादास्पद चलचित्र ‘आदिपुरुष’ को सन्दर्भमा

बजेट नसच्याए गठबन्धन सरकार ढल्छ : माधव नेपाल
काठमाडौँ, सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनको सरकार ढल्ने आशय व्यक्त गरेका छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले सत्ता गठबन्धन पाँच वर्ष नै चलाउनु पर्ने

गठबन्धनकै कारण कांग्रेस ठूलो पार्टी बन्यो एकताबद्ध बनौँ : देउवा
काठमाडौँ, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता, कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न निर्देशन दिएका छन्। शनिबार नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्य समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रजातन्त्रलाई संकटमा आउन नदिन पनि

अखिल क्रान्तिकारी काठमाडौं जिल्ला अध्यक्षमा हस्त विक
काठमाडौं, विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) काठमाडौं (के-१) जिल्ला अध्यक्षमा हस्त विक चयन भएका छन् । शुक्रवार काठमाडौंमा सम्पन्न जिल्लाको प्रथम सम्मेलनले अध्यक्षमा हस्त विकको नेतृत्वमा २५ सदस्य जिल्ला समिती चयन गरिएको हो । सङ्गठनका

‘विप्लवले प्रतिक्रान्तिको नेपाली लहरमा आफूलाई बगाए’
काठमाडौं, आहुती वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले आफूलाई प्रतिक्रान्तिको नेपाली लहरमा बगाएको बताएको छ । आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको तर्फबाट प्रवक्ता जागृत रायमाझीद्धारा हस्ताक्षरित बिहीबार एक

