राजनीति Archive

सभामुखलाई विदेश उड्ने हतारो

सभामुख ओनसरी घर्ती मगर विदेश भ्रमणमा निस्किने भएपछि मंगलबार व्यवस्थापिका-संसद्ले एकै दिन सातवटा विधेयक पारित गरेको छ । सभामुख घर्ती आज (बुधबार) चीन भ्रमणमा जाँदै छिन् । संसद्को आयु एक महिना मात्र बाँकी रहेको र यसबीच

न्याययिक कारबाहीमा भारतीय हस्तक्षेप

अवैध गतिविधिमा मुछिएका विदेशी अभियुक्तमाथिको स्वतन्त्र अनुसन्धान एवं छानबिनमा हस्तक्षेप नगर्न भक्तपुर जिल्ला अदालतले गृह र परराष्ट्र मन्त्रालयमार्फत भारतीय दूतावासको गम्भीर ध्यानाकर्षण गराएको छ ।अवैध डलरसहित पक्राउ परी अदालतको अनुमतिले थुनामा रहेका एक भारतीय नागरिकमाथिको अनुसन्धानमा

धर्मेन्द्र बास्ताेला भन्छन – चुनावबाट जित्नेहरु आफ्नै सुविधा तोक्नेबाहेक केहि गर्न सक्दैनन्

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं स्थायी समिति सदस्य धर्मेन्द्र वास्तोला ‘कञ्चन’ले दलाल संसदीय चुनावबाट जितेर आउने ‘प्रतिनिधि’हरुले आप्mनै लागि सुविधा तोक्नेबाहेक अन्य केहि गर्न नसक्ने बताएका छन् । तेस्रो चरणको स्थानीय चरणको परिणाम आउने क्रम

नीजि र व्यक्तिगत भेटघाट भन्दै किन पुगे भारतीय राजदूत नेपाल-चीन सीमाना हिल्सा ?

नेपालका लागि भारतीय राजदूत मञ्जित पुरी नेपाल-चीन सीमानामा रहेको हिल्सा नाका पुगेका छन्। आकस्मिक भ्रमणका रुपमा हिल्सा पुगेका राजदूत पुरीले भ्रमणलाई नीजि र व्यक्तिगत भेटघाट भएको बताएका छन्। हिल्सा-सिमकोट सडक आयोजनाको स्थलगत अध्ययन गर्न र चीनको

निर्वाचन भएका आठ जिल्लामा मतगणना सुरु

प्रदेश नम्बर २ मा सोमबार भएको स्थानीय तह निर्वाचनको मतगणना सुरु भएको छ । निर्वाचन भएका ८ जिल्लाका १ सय ३६ स्थानीय तहमध्ये अधिकांशमा मतगणना शुरु भएको हो । मतपेटिका संकलन गर्ने काम सकिएलगत्तै सोमबार रातिबाटै मतगणना

मोदीले पठाए संविधान दिवसको पहिलो ‘अर्थपूर्ण’शुभकामना

भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार क्रमशः राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई संविधान दिवसको सन्देश पठाएर शुभकामना दिएका छन् । संविधान जारी भएलगत्तै नेपालमाथि अघोषित नाकाबन्दी लगाएको भारतले दुई वर्षपछि संविधान

संविधान दिवसः कहिले कार्यन्वयन हाेला र बनिसक्ला कानुन ?

संविधानसभाद्वारा संविधान जारी भएको मंगलबार दुई वर्ष पुगेको छ । तर सत्ता प्राप्तिको खेल र तीन तहको चुनावमा ज्यादा समय खर्चिंदा संविधान कार्यान्वयन गर्न आवश्यक कानुन निर्माणमा भने ढिलाइ भएको छ । यो संविधानको मौलिक हकअन्तर्गतका

प्रदेश नम्बर २ मा स्थानीय तह निर्वाचनको मतदान सुरु

प्रदेश नम्बर २ मा स्थानीय तह निर्वाचनको मतदान शुरु भएको छ । प्रदेश नम्बर २ मा पर्ने ८ जिल्लामा बिहान ७ बजेबाट मतदान शुरु भएको हो । ती जिल्लामा पर्ने १ सय ३६ स्थानीय तहमा साँझ

गोपाल खडकालाई बर्खास्त गर्ने तयारी

आपूर्ति मन्त्री शिवकुमार मण्डलले आयल निगमका कार्याकारी निर्देशक गोपाल खडकालाई बर्खास्त गर्ने तयारी भएको बताएका छन् । उनले इन्धन भण्डारणका लागि चाहिने जग्गा खरिदको क्रममा खडकाले अनियमितता गरेको ठहर भइसकेको उल्लेख गर्दै बर्खास्तीका लागि सोमबार बस्ने

प्रदेश नम्बर २ मा आज मतदान हुँदै

प्रदेश नम्बर २ का आठ जिल्लामा आज स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुँदै छ । १३६ स्थानीय तहका एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा निर्वाचन हुनेछ । स्थानीय निर्वाचनमा ६६ सय २७ पदका