राजनीति Archive

हिन्दु राज्य स्थापनाको एजेन्डामा मत माग्दै कांग्रेस

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कास्की कांग्रेसका उम्मेदवारहरुले हिन्दु राज्य स्थापनाको एजेन्डालाई उठाएका छन् । विकास निर्माण र समृद्धिसँगै उनीहरुले नेपाललाई हिन्दु राज्य बनाउने एजेन्डालाई मतदातासामु राखेका हुन् । प्रतिनिधिसभाका लागि तीन, प्रदेशसभाका लागि ६ निर्वाचन क्षेत्र

प्रेसर कुकर वमसहित दुर्इ भारतीय नागरिक पक्राउ

भारतबाट वम बनाउने ठूलाे मात्रामा सामान लिएर अाएका भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले २ जना भारतीय नागरिकलार्इ प्रेसर कुकर वम सहित पक्राउ गरेकाे जानकारी दिएकाे छ । पूर्वकाे काकडिभट्टा नाकाबाट यात्रुबाहक बसमा चढेर उनीहरु

केपी ओली अाफैले भने,एमाले कम्युनिस्ट पार्टी नै होइन

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा अाेलीले अाफ्नाे पार्टी कम्युनिस्ट पार्टी नभएकाे बताएका छन् । साथै उनले मार्क्सले भनेकाे समाजवाद र साम्यवाद केवल भन्ने र देखाउने मात्र भएकाे भन्दै त्याे लागु नहुने कल्पवृक्ष मात्र भएकाे स्पष्ट पारेका

चुनाव र बम, दोषी को ?

युद्ध निर्मम हुन्छ, बन्दुकको नालबाट निस्केको गोलीले मान्छे चिन्दैन, युद्धमा व्यक्तिका भावनाहरु बिचारले दवार्इएका हुन्छन । आफ्ना प्रियहरुलाई आफ्नै अगाडी गोलीले छिया छिया पार्दा मुटुलाई ढुंगा बनाई छाडेर हिड्नु पर्ने हुन्छ, काधमा बम बोकेर दुस्मनको बंकर

कुशे गाउँपालिकामा स्थानियद्वारा गाउँपालिकाको सामान कब्जा

जाजरकोट । गाउँपालिकाको केन्द्र सार्ने निर्णयप्रति असहमति जनाउँदै जाजरकोटको कुशे गाउँपालिकाका स्थानियले कार्यालयको सामान कव्जा गरेका छन् । कुशे गाउँपालिकाका चार वटा वडाका स्थानियले बिहीबार मध्यराति कार्यालयका सवै सामान कव्जा गरेका हुन् । जिल्लाको कुशे गाउँपालिकाको

प्रधानमन्त्री हिन्दु राष्ट्रकाे पक्षमा भने – ‘म हिन्दु राष्ट्रको पक्षमा छु, सार्वजनिक रूपमै बाेल्छु’

प्रधानमन्त्री शेरबहादुर देउवाले आफू सार्वजनिकरुपमा नै हिन्दु राष्ट्रको पक्षमा बोल्ने बताएका छन् । विश्व हिन्दु महासंघका पदाधिकारीले प्रधानमन्त्रीसँगको भेटमा हिन्दु राष्ट्र कायम नभए आन्दोलन गर्ने चेतावनी दिएपछि देउवाले त्यस्तो बताएका हुन् । देउवाको बचनपछि महासंघले निर्वाचनमा

विज्ञापनबारे आयोगले स्पष्टिकरण सोधेपछि एमालेको यस्ताे जवाफ

नेकपा एमालेले आफूहरु निर्वाचन आयोगले तोकेको आचारसंहिता पालना गर्नका लागि प्रतिबद्ध रहेको बताएको छ । पार्टीलाई भोट माग्दै विभिन्न दैनिक पत्रिकाहरुमा नेकपा एमालेले विज्ञापन छपाएको विषयमा निर्वाचन आयोगले २४ घण्टे स्पष्टिकरण माग गरेपछि पार्टीले विज्ञप्ति जारी

उदयपुरमा शक्तिशाली बम विस्फोट हुदाँ कांग्रेस उम्मेदवारसहित ४ घाइते

उदयपुरको गढी गाउँपालीका वडा नम्बर ६ दनुवार बेसीमा माईन बम बिस्फोट भएको छ । निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्की चढेको गाडी एम्बुसमा पर्दा कार्कीसहित चारजना गम्भीर घाइते भएका

निर्वाचन आयोगले सोध्यो पाँच राष्ट्रिय दैनिकसहित एमालेसँग २४ घन्टे स्पष्टिकरण

निर्वाचन आयोगले चुनावी प्रचारप्रसारमा आचार संहिता उल्लंघन गरेको भन्दै नेकपा एमाले र पाँच राष्ट्रिय दैनिकसँग २४ घन्टे स्पष्टिकरण सोधेको छ। मंसिर १२ गते प्रकाशित कान्तिपुर, नागरिक, अन्नपूर्ण, नयाँ पत्रिका र राजधानी दैनिकमा छापिएको एमालेको विज्ञापनबारे आयोगले

राती राती वाम गठबन्धनका झण्डा, ब्यानर च्यातेर फाल्दै गरेका प्रहरी टोली रङ्गेहात पक्राउ

बर्दियामा प्रसाशनकै आडमा वाम गठबन्धन विरुद्धको अभियान थालिएको छ । मंगलबार राति बाँसगढीमा प्रहरीको टोलीले बामगठबन्धनको झण्डा फाल्दै गर्दा रंगेहात पक्राउ परेपछि प्रहरी र प्रशासनको संलग्न भएको पुष्टि भएको छ । बाँसगढी नगरपालिकाको वडा नम्बर ८