राजनीति Archive
सबैलार्इ धन्यवाद दिदै विप्लवले घोषणा गरे थप संघर्षका कार्यक्रम
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाल बन्दमा सहयोग पर्याउने सबैलाई धन्यवाद दिएका छन् । नेपाल बन्द सकिए लगत्तै विप्लवले अाजको नेपाल बन्द सफल भएको बताउँदै थप संघर्षका कार्यक्रम घोषणा गरेका छन् । ”राज्य आतंक र ओली
संसार हल्लाउने जनयुद्ध र माओवादी इतिहासको अवसान कि बिकास ?
नेपालको इतिहासमा २००७ साल भन्दा पहिले र सातसाल भन्दा यतातिरबाट परिवर्तन र जनताको अधिकारका निमित्त थुप्रैपटक आन्दोलन भए । साना ठुला बिद्रोह भए ती सबै राजतन्त्रको छायाँमा भए । जबसम्म राजतन्त्र केन्द्रमा रहिरहयो परिवर्तन र आन्दोलनका
देशभर बन्दको प्रभाव, शैक्षिक संस्था र यातायात पूरै बन्द
देशभर बन्दका कारण जनजीवन प्रभावित भएको छ । नेपाल कम्युनिस्ट पार्टीले आफ्ना पार्टीका स्थायी समिति सदस्यसहितलार्इ गिरफ्तार गरेको भन्दै आज नेपाल बन्दको आह्वान गरेको हो । नेकपाको युवा संगठनको राष्ट्रिय सम्मेलनमा भाग लिन गएका बेला पूर्वको
मुलुकभर नेपाल बन्दको प्रभाव,ठाउँठाउँमा आगजनी र तोडफोड
नेपाल कम्युनिस्ट पार्टी (नेकपा )ले आह्वान गरेको नेपाल बन्दको प्रत्यक्ष प्रभाव देशभर परेको छ । र, बम विस्फोट र आगजनीका क्रम रोकिएका छैनन् । पार्टी काममा खटिरहेका बेला आफ्ना वरिष्ठ नेता र कार्यकर्तालाई प्रहरीले बिनाकारण गिरफ्तार
प्रहरीले ‘खोजिरहेका’ सिलवाल प्रधानमन्त्री निवासमा
कार्यसम्पादन मूल्याकंन किर्ते सम्बन्धी मुद्धामा प्रहरीले व्यापक खोजी गरिरहेका पूर्व डिआईजी एवं एमाले सांसद नवराज सिलवाल केपी प्रधानमन्त्री बनेलगत्तै सार्वजनिक स्थानमा देखिएका छन् । सिलवाल सोमबार साँझ एमाले नेता माधवकुमार नेपालसँग प्रधानमन्त्री ओलीलाई भेटन बालुवाटार पुगेका
मध्यरातमा एमाले र माओवादी केन्द्रबीच यसरी जुट्यो सहमति
नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टीबीच एकता भएको छ । मध्यरात बालुवाटारमा सात बुँदे सहमति भएको छ । बालुवाटारमा बसेको पार्टी एकता संयोजन समिति बैठकले एकतालाई अनुमोदन गरेपछि सातबुँदे सहमितमा पत्रमा हस्ताक्षार भएको हो । प्रधानमन्त्री
ओली सरकारले जनघाती काम गरेको भन्दै विप्लवको कडा विरोध फागुन ८ गते नेपाल बन्द
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले शान्तिपूर्ण कार्यक्रममाथि हस्तक्षेप गर्न निर्देशन दिएर प्रधानमन्त्री केपी शर्मा ओलीले जनघाती काम गरेको भन्दै कडा शब्दमा विरोध गरेका छन् । विप्लवले प्रधानमन्त्री ओलीलाई सामाजिक दलाल भन्दै शान्तिपूर्ण कार्यक्रममाथिको हस्तक्षेपले राजनीतिक स्वतन्त्रताको

‘जनसत्ता’ का लिखत वैधता दिने पक्षमा सभामुख
प्रदेश नम्बर पाँचका सभामुख पूर्ण घर्तीलाई प्रदेशसभा नेतृत्वकर्ताको हिसाबले विधि र कानुन निर्माणका लागि महत्वपूर्ण अवसरसँगै चुनौती पनि थपिएको छ । विशेषगरी तत्कालीन ‘जनसत्ता’ का लिखतले निम्त्याएका विवाद समाधान उनका सामु पेचिलो मुद्दा बनेर खडा भएको
बिग्रियो-बिग्रियो भनेको वार्ता फेरि सकारात्मक
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीचको पार्टी एकता वार्ता सेयरबजारमा ‘नेप्से’ घटबढ भएजस्तै ‘अप(डाउन’ हुन थालेको छ। यो खबर रामकृष्ण अधिकारीले आजको अन्नपूर्ण पोष्टमा लेखेका छन्। पार्टी एकता संयोजन समितिको बुधबार
केपीको हतारो र प्रचण्डको निर्लज्ज विचलनले देखाउने सङ्केत
अब माओवादी केन्द्रले पूरै आत्मसमर्पण गरे मात्र एकता सम्भव हुने देखिन्छ । यद्यपी अघोषित रुपमा र भावमा यो एकता माओवादी केन्द्रको पूरै आत्मसमर्पण नै हो । माओवादी केन्द्रले आफ्नो मार्गनिर्देशक सिद्धान्तका रुपमा अहिले पनि माक्सवाद, लेनिनवाद,

