राजनीति Archive

प्रदेश नं ६ अब कर्णाली प्रदेश, सर्वसम्मतले नाम र राजधानी पारित

६ नम्बर प्रदेशले आफ्नो प्रदेशको नाम तय गरेको छ । आज शनिवार बसेको प्रदेश सभाको बैठकले ६ नम्बर प्रदेशको नाम कर्णाली राख्ने प्रस्तावलार्इ एकमतले पारित गरेको हो । आज बसेको प्रदेश सभाको बैठकमा प्रदेशको नाम र

नेकपाद्वारा मुलुकभर प्रधानमन्त्री ओलीको पुत्ला दहन

 सरकार गठन भएको चार दिन नवित्दै  प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्‍ला दहन भएको भएको छ । गत फागुन ६ गते राष्ट्रिय युवा जनस्वयमको कार्यक्रममा उपस्थित नेताहरु माथि दमन गरेको भन्दै नेकपाले मुलुकभर प्रधानमन्त्री अाेलीकाे पुत्ला दहन गरेकाे

ओलीको गृहनगरमा साढे ३ खर्ब

झापा – प्रधानमन्त्री केपी ओलीको गृहनगर दमक नगरपालिकाभित्र साढे तीन खर्बभन्दा बढीका योजना परेका छन् ।एमाले अध्यक्षसमेत रहेका ओलीको गृहनगर तथा निर्वाचन क्षेत्रमा पर्ने यस नगरपालिकामा प्रदेश नबर १ कै सबैभन्दा धेरै योजना परेका हुन् ।

उम्मेदवारी दिने कि नदिने ? अलमलमा कांग्रेस

काठमाडौं – राष्ट्रपति निर्वाचनका लागि २१ फागुनदेखि प्रक्रिया सुरु हुने भए पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसले उम्मेदवारी दिने-नदिनेबारे निर्णय गरेको छैन । सातवटै प्रदेश सभा र संघीय संसद्को प्रतिनिधिसभामा सरकार गठन गर्ने मत नभएपछि कांग्रेसले राष्ट्रपतिको

सरकारमा जान फोरमका यस्ता चार सर्त

संविधान संशोधनसहित आफ्ना चारबुँदे माग पूरा गरे आफू एमाले नेतृत्वको सरकारमा सहभागी हुन तयार रहेको संघीय फोरमले जनाएको छ । एमालेले उसलाई सरकारमा सहभागी हुन आग्रह गरेपछि फोरमले चारबुँदे मागका सर्त अघि सारेको हो । आजको

सिंहदरबारको अधिकार गाउँगाउँमा हैन,भ्रष्टाचार चाहिँ गाउँगाउँमा : बाबुराम

नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराईले सिंहदरबारको अधिकारभन्दा भ्रष्टाचार गाउँगाउँमा पुगिरहेको बताएका छन् । पार्टीको संघीय परिषदको चौथो बिस्तारित बैठकको तेस्रो दिन शुक्रबार समूह छलफलपछि उठेका जिज्ञासाहरुको शुक्रबार जवाफ दिँदै संयोजक डा.भट्टराईले उक्त भनाई राखेका

यसरी छाने प्रचण्डले मन्त्री, जनार्दन आउट शक्ति इन

नेकपा माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले मन्त्रीहरुको नाम टुंगो लगाएका हुन् । विहीबार बसेको केन्द्रीय कार्यालयको बैठकले मन्त्रीको नाम छान्ने जिम्मा

कान्तिपुर सिटी कलेजमा अखिल क्रान्तिकारीको नयाँ नेतृत्व

कान्तिपुर सिटि कलेजमा अनेरास्ववियु (क्रान्तिकारी) को नयाँ नेतृत्व चयन भएको छ । पुर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त उक्त कलेज इकाइको सातौं सम्मेलनले पर्शुराम भट्टको अध्यक्षतामा २१ सदस्यीय नयाँ मुल इकाई समिति निर्वाचित भएको हो । काठमाडौंको पुतलीसडकमा

केपी-पिके निच र कायर ढंगले आए,मोर्चा समाल्न तयार छौंः विप्लव

केपी–पिके गठबन्धन सरकार सत्तासीन भएको चार दिनमा नै हाम्रो पार्टीका स्थायी समिति सदस्य क. सुदर्शन र पीवीएम क. पदम राईलाई युवाहरूको राष्ट्रिय सम्मेलनमा सहभागी हुन विराटनगर जाँदै गर्दा बिनाकारण बाटोबाटै गिरफ्तार गर्‍यो । हाम्रो पार्टीले केपी

माके एमाले गठजोड र यसको तानाशाही लोकतन्त्र

कम्यूनिष्ट पार्टी निर्माण हुने विचारको आधारमा हो । विचार विनाको पार्टी हुँदैन त्यो झुण्ड वा डनहरुको समुह जस्तै हुन्छ । मुलतःयस्तो गठजोठको एकता या फुट आदर्श र विचारको वेशमा हुदैन यहाँ त लाभको पद मिल्छ एकता