राजनीति Archive

दुई संगठनको एकतापछी बनेको अखिल क्रान्तिकारीको संयोजकमा मिलन राई

काठमाडौं, दुई वटा क्रान्तिकारी विद्यार्थी संगठनको एकता पछी बनेको अखिल (क्रान्तिकारील) को केन्द्रीय संयोजकमा मिलन राई चयन भएको छन् । यही असार १८ र १९ गते काठमाडौंमा भएको दुई वटा विद्यार्थी संगठनको एकता भेलाले राईको नेतृत्वमा

काठमाडौंको सीडीओमा जितेन्द्र बस्नेत

काठमाडौं। गृह मन्त्रालयको शान्ति, सुरक्षा महशाखा प्रमुख जितेन्द्र बस्नेतले काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएका छन्। हालका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको सचिवमा बढुवा भएपछि मन्त्रालयले बस्नेतलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीका रुपमा पठाएको हो । बस्नेत

यी हुन् पहिरोले अवरुद्ध सडकहरु ?

काठमाडौं । देशका विभिन्न भू–भागमा भारी वर्षा भइरहेको छ । बाढी र पहिरोका कारण हाल पाँचवटा सडकखण्ड अवरुद्ध भएका छन् । सडक विभागका अनुसार आज बिहान ६ः१५ बजेको तथ्यांकअनुसार देशभरका पाँचवटा सडकमा सवारी आवगमन ठप्प छ ।

अखिल क्रान्तिकारीको केन्द्रीय एकता भेला काठमाडौंमा सुरु

काठमाण्डौं, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) को केन्द्रीय एकता भेला सुरु भएको छ । धर्मेन्द्र बास्तोला ‘कञ्चन’ नेतृत्वको नेकपा (बहुमत) र मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी विचको एकता पछि बनेको क्रान्तिकारी कम्युनिस्ट

डेढ करोड ठगीको आरोपमा पूर्व सांसद पक्राउ

काठमाडौंं, पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई एक करोड ६५ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। रौनियारले बाँकेमा अवस्थित जय भोले बाबा कन्स्ट्रक्सन उद्योग किनबेच गर्दा शुभराम यादवलाई ठगी गरेको आरोप छ। २०७६ माघमा

नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्का अकुत सम्पत्तिको मुद्दामा दोषी ठहर

काठमाडौं । नेपाल आयल निगमको जग्गा अनियमितता लगायत अनियमिततामा मुछिएका नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का गैरकानुनी सम्पत्ति आर्जनको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले खड्कालाई गैरकानुनी ढंगले सम्पत्ति आर्जन गरेको अभियोगमा

आफनै हर्कतले पछुताएकी माननीय कामरेड : जब रिसलाई काबुमा राख्न सकिनन्

सुर्खेत, यतिबेला कर्णाली सरकार बजेट पासको चटारोमा छ । प्रदेश सभामा बजेटको विषयलाई लिएर प्रतिपक्ष दल नेकपा एमालेले संसद् अवरोध गरेको छ । बुधबार संसद् अवरोध भएपछि नेकपा माओवादी संसदीय दलको बैठक बस्यो । कर्णाली सरकारको

देशमा आएको सङ्कटको कारक दलाल पुँजीवादी‌ सत्ता : प्रवक्ता बास्तोला

सुर्खेत, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोलाले दलाल पुँजीवादले देशमा ठुलो संकट आएको बताएका छन् । आज बिहान वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै उनले देशमा ठुलो सङ्कट आएको र यसको कारक दलाल पुँजीवादी‌ सत्ता भएको बताएका

बजेटमा समन्वय नगरेको भन्दै गाउँसभामा उपाध्यक्षको सुँक्कसुँक्क

काठमाडौं, बजेट सार्वजनिक गर्नुअघि सामान्यतयाः स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र स्थानीयहरु उत्साहित हुन्छन् । नयाँ आर्थिक वर्षका लागि ल्याइने बजेटले स्थानीयको आर्थिक स्तरमा सुधार ल्याउने धेरैले विश्वास र अपेक्षा गरेका हुन्छन् । तर, यस पटकको बजेटले

नेपालमा विकासको तुफान आउन सक्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा छिट्टै विकासको तुफान आउन सक्ने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले विकासको