राजनीति Archive

नेपाल–भारत सुरक्षा समितिको एकदिने संयुक्त बैठक – ५ बुँदे सहमति

नेपाल–भारतबीचको संयुक्त सुरक्षा समितिको बैठकले विभिन्न ५ बुँदे सहमति गरेको छ । भारत बिहार राज्यस्थित मोतिहारीमा मंगलबार सम्पन्न बैठकमा दुई देशका सुरक्षा अधिकारीहरुको सहभागिता रहेको थियो । सन् २०१९ मा भारतमा हुन लागेको लोकसभाको निर्वाचनलाई शान्तिपूर्ण

सिट्ठी फुक्दै ‘छापामार शैली’मा बालुवाटारमा नेविसंघको ‘इन्ट्री’,

चिकित्सा शिक्षा विेधेयकको विरोधमा सिट्ठी जुलुस गर्दै प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेपाल विद्यार्थी संघका कार्यकर्ता पक्राउ परेका छन्।  नेविसंघका पूर्व केन्द्रीय सदस्य गणेश सापकोटासहित एक दर्जन विद्यार्थी प्रधानमन्त्री निवास वालुवाटारबाट प्रक्राउ परेको नेविसंघले जनाएको छ। सरकारविरुद्ध

होटल ब्यवसायी संघ बाँकेको सह- कोषध्यक्षको उम्मेदवारीमा जुना कँडेल

 निकट भबिश्यमै हुन लागेको होटल ब्यवसायी सँघ बाँकेको सह कोषाध्यक्षमा नेपालगञ्ज एरर्पोट संगम होटलकी प्रोपाइटर जुना कँडेलले पदाधिकारीमा उम्मेदवारी दिने भएकी छन । समाबेशी साझा समुहबाट कँडेलले सह काेषाध्यक्षमा उम्मेद्वारी दिएकि हुन । उक्त प्यानलबाट अध्यक्षमा

कार्यालय रित्तै कर्मचारी भ्रमणमा

 दैनिक कामकाज प्रभावित हुने गरी पलाँता गाउँपालिकाका सबै कर्मचारी भ्रमणमा गएका छन् । प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कुस्मा कर्मचारी समायोजन फर्म भर्न दुई साता अघि काठमाडौ गएपछि अन्य कर्मचारी भ्रमणमा गएका हुन् । गाउँपालिका अध्यक्ष गाउँपालिकामा

प्रतिपक्षी दलको विरोधबीच चिकित्सा शिक्षा विधेयक पारित

नेपाली कांग्रेसका सांसदहरुको विरोधका बावजुद चिकित्सा शिक्षा विधेयक संसदबाट पारित भएको छ। शिक्षा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले संसदमा पेश गरेको विधेयक संसदको बहुमतले पारित भएको हो।  सभामुख कृष्णबहादुर महराले कांग्रेस सांसदको विरोधबीच शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि

वजेट कार्यान्वयनलाई तिव्रता दिनुहोस – मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले वजेट कार्यान्वयनलाई तिव्रता दिन निर्देशन गरेका छन । विषयगत मन्त्रालयका सचिवहरुलाई वुधवार मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा वोलाएर मुख्यमन्त्री शाहीले वजेट कार्यान्वयनलाई तिव्र गतिमा अगाडि वढाउन निर्देशन गरेका हुन । ‘जनतालाई परिणामसंग

कर्णाली प्रदेश समन्वय परिषदको पहिलो वैठक माघ १४ र १५ गते

कर्णाली प्रदेश समन्वय परिषदको पहिलो वैठक माघ १४ र १५ गते कर्णाली प्रदेशकाे राजधानी बिरेन्द्रनगरमा हुने भएकाे छ । कर्णाली प्रदेश सरकारले प्रदेश समन्वय परिषदको पहिलो वैठकलाई व्यवस्थित र प्रभावकारी रुपमा सम्पन्न गर्ने निर्णय गरेको हाे

सांसदमा माननियहरूको काइदा – देव गुरुङको स्कर्टिङले पुर्याएन गिरिराजमणिलाई रोस्टमसम्मा

सत्तापक्ष र प्रमुख प्रतिपक्षबीचको द्वन्द्वका कारण मंगलबार प्रतिनिधि सभाको दोस्रो बैठक पनि अवरुद्ध भयाे । सभामुख कृष्णबहादुर महराले दोस्रो बैठक सुरु भएको घोषणा नगर्दै कांग्रेस सांसदहरु आफ्नो कुर्सीबाट उठेर रोष्टमतिर गए। सभामुखले भने, ‘आज माननीय सदस्यहरुले

कांग्रेसले गर्‍यो संसद बैठक अवरुद्ध,मयार्दापालकलाई हम्मेहम्मे

प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध पारेकाे छ । सरकारमाथि दुई तिहाईको दम्भमा कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेको अस्पताल बन्द गर्न खोजेको भन्दै सदन अवरुद्ध गरेको हो। संसदको मंगलबारको बैठक सुरु

मन्त्रीको हातबाट झापड खाने सचिव जब पत्रकारका अगाडि यसरी भक्कानिए……

प्रदेश २ का आर्थिक मालिम तथा योजनामन्त्री विजय यादवले सचिवलाई कार्यकक्षमै बोलाएर कुटपिट गरेका छन्। आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै मन्त्री यादवले कार्यकक्षमा बोलाएर कुटपिट गरेको सचिव विद्यानाथ झाको भनाइ छ। ‘आफूले भनेको एनजिओलाई योजना