राजनीति Archive
बालुवाटारको सरकारी जग्गा हिनामिनामा नेकपाका महासचिव पौडेल पनि संलग्न
काठमाडौं : मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित सरकारी सम्पत्ति ललिताविनास परिसरमा सात्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलको पनि जग्गा रहेको खुलेको छ। व्यापारी तथा भूमाफियामार्फत महासचिव पौडेलले ललितानिवास परिसरमा आठ आना जग्गा
लथालिंग सत्तापक्ष ,भताभुङ्ग विपक्षीः नेतैपिच्छे गुट भागबन्डाले अलपत्र कार्यकर्ता
काठमाडौँ ,सत्तारुढ दल नेकपाको आन्तरिक संरचना र गतिविधि लथालिंग बनेको छ । गत जेठ ३ मा तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेकपा बनेको थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन्

ढल्नै लाग्यो,जंगे देख्दैनन् कसैले !
यो ढल्केको जंगे खम्बा नं ३३७ सर्लाही बलरा गाउँपालिका–४ नयॉटोला फुलवरिया गाउमा भएको पिल्लर हाे । मुलुककाे इतिहाँस बाेकेकाे ३३७ नं को जंगे पिल्लर ढल्ने अबस्थामा पुगेकाे छ । ३३७ जस्तै प्रायः सिमानामा भएका जंगे पिललर
एनसेलबाट लाभकर बापतको रकम तीन महिनाभित्र उठाउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले एनसेलको बिक्रीमा लाग्ने पुँजीगत लाभकर तीन महिनाभित्र उठाउन ठूला करदाता कार्यालयलाई परमादेश दिएको छ। सर्वोच्च अदालतले एनसेल बिक्रीको लाभकर विवादमा मंगलबार पूर्णपाठ तयार गर्दै तीन महिनाभित्र बाँकी सबै दायित्व एनसेलसँग उठाउन भनेको हो। प्रधानन्यायाधीश

फेरिपनि कुरा बुझ्नु हुन्न भने- तपाईं बेहोस् मान्छे हो
जरुर शान्ती चाहिन्छ, ईतिहासमा शान्तिको पक्षधर एउटै इमान्दार पात्र हुन्छ । श्रम गरी खाने मान्छे । शान्ती कायम गर्ने सुनिश्चितताको माग त्यही मान्छे सँग गरिन्छ, त्यही श्रम गर्ने मान्छेले बारम्बार शान्तिको पक्षधर भएको प्रमाण दिनु
एकतामा गाँठाे – ओली, नेपाल तानातान
पार्टी एकीकरणबारे प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको अनाैपचारिक सहमतिमा माधव नेपाल समूहले कडा आपत्ति जनाएपछि नेकपाको एकता प्रक्रियामा गाँठो परेको छ । जिल्ला कमिटीको नेतृत्व सुम्पने कुरामा पूर्वएमालेभित्रका
बैशाख ५ गते विप्लवको नेपाल बन्द कारण यस्तो रहेछ (विज्ञप्तिसहित)
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी बैशाख ५ गते नेपाल बन्दको घोषणा गरेको छ । पार्टी महासचिव विप्लवले सोमबार विज्ञप्ति जारी गरेर आफ्नो पार्टीमाथि लगाएको प्रतिबन्ध र गिरफ्तारी तथा धरपकडविरुद्ध नेपाल बन्दको घोषणा गरेका छन् ।

जब अफिसको सोफामुनि सकेट बम भेटियो…….
काठमाडौंको बसुन्धारास्थित एक कार्यालयमा सकेट बम फेला परेको छ । बसुन्धारामा रहेको ओसिस क्याफेसँगै जोडिएको घरमा सञ्चालित कल्चरल सेन्टरको कार्यालयमा सकेट बम फेला परेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले कार्यालयको सोफा
नागरिकतामा गृह मन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
वंशजको आधारमा नागरिकता दिन मुलुकभरका जिल्ला प्रसासन कार्यालयमा गृह मन्त्रालयले गरेको सर्कुलर रोक्न सर्वोच्च अदालतले सोमबार सरकारलाई अन्तरिम आदेश दिएको छ। वंशजको आधारमा नागरिकता प्रदान गर्न सकिने गरी गृह मन्त्रालयले गत चैत १९ गते मुलुकभरका जिल्ला

हिन्दुराष्ट्र स्थापनाको माग्दै धर्ना बसेका राप्रपा कार्याकर्तामाथि प्रहरीको लाठी
कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का कार्याकर्ता र प्रहरीबीच आज काठमाडौंको प्रदर्शनीमार्गमा झडप भएको छ। हिन्दु राष्ट्र पुन:स्थापनालगायतका माग राखी दबाव धर्ना आयोजना गरेको थियो। सोही धर्नाका क्रममा प्रहरीले भिड तितरवितर पार्न खोज्दा झडप भएको हाे

