राजनीति Archive

जम्बो टोली बोकेर चीन भ्रमणमा उक्लिदै राष्ट्रपति

नौ दिने राजकीय भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गर्दैछिन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा करिब ८० जनाको जम्बो टोली बोकेर राष्ट्रपति भण्डारी चीन प्रस्थान गर्न लागेकी हुन् । उनी बिहान ११ बजे

आज लोकतन्त्र दिवस, राजाको शक्ति जनतामा आएको त्यो दिन

काठमाडौं,नेपालमा राजतन्त्रको अन्त्य भइ लोकतन्त्र स्थापना भएको १४ वर्ष पुगेको छ। लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी बुधबार देशभर मनाइँदैछ। तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम २०५९ जेठ ८ गते विघटन भएको संसद् २०६३ वैशाख ११

विप्लव नेकपाका नेता ओलीसहित ६ जनालाई थुनामा राख्न अदालतको आदेश

काठमाडौं , नक्खुस्थित एनसेलको केन्द्रीय कार्यालयमा बम विस्फोट गराएको अभियोगमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यनिस्ट पार्टीका मध्य कमाण्ड इन्चार्ज हेमन्त प्रकाश वली ‘सुदर्शन’सहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउन ललितपुर जिलला अदालतले आदेश दिएको

आयोगको रहोवरमा रिहाई गरिएका विप्लवका नेता फडेरालाइ यसरी पुन पक्राउ गरियो

नेपालगन्ज ,सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता कोहलपुर नगरपालिका ११ दानबहादुर फडेरालाई प्रहरीले जिल्ला प्रशासन कार्यालय बाँके परिसरबाट पुन पक्राउ गरेको छ । विस्फोटक पदार्थ मुद्दामा पक्राउ परेका उनीलाई केहीबेर अगाडि राष्ट्रिय मानवअधिकार आयोगको सक्रियतामा

आलोचकहरुविरुद्ध असहिष्णु प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओली सरकारविरुद्ध आलोचना गर्नेहरुमाथि खनिएका छन् । सरकारले विकास गर्न सकेन भन्दै गरिएका आलोचनाहरुलाई उनले आँखामा पट्टी बाँधेकाहरुले विकास देख्न नसकेको भन्दै ‘कटू’ टिप्पणी गरेका हुन् । कम्युनिष्ट पार्टी ७० वर्ष पुगेको अवसरमा काठमाडौंमा

मानवअधिकार आयोगमाथि निगरानी राख्ने प्रहरी अधिकारीलाई कारबाही

राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो नेपालगञ्जस्थित क्षेत्रीय कार्यालय घेराउ गरी निगरानीमा राख्ने डिएसपी रमेशबहादुर सिंहमाथि विभागीय कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको छ। आइतबार तारेखमा छुटेका विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता दान बहादुर फडेरालाई अदालत प्रांगणबाटै

नेकपा बाँकेको अध्यक्षमा खरेल र सचिवमा कोइराला

बाँके,नेकपा बाँकेको अध्यक्षमा अग्रज नेता आईपी खरेल र सचिवमा अशोक कोइराला चयन भएका छन् । नेकपाको सचिवालय बैठकले बाँके सहित देशभरका जिल्ला कमिटीको नेतृत्व टुंगो लगाउँदा बाँकेमा अध्यक्ष खरेल र सचिवमा कोइराला चयन भएका हुन ।

प्रहरी घेरामा राष्ट्रिय मानव अधिकार आयोगकाे कार्यालय

नेपालगञ्ज- विष्फोटक पदार्थ मुद्दाको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकर्ता  दानबहादुर फडेरालाई बाँके जिल्ला अदालतले साधारण तारेखमा रिहा गर्‍यो। रिहा गर्ने आदेश हुने बित्तिकै प्रहरी अदालतमा पुग्यो। फडेरालाई अदालत परिसरबाटै पुनः पक्राउ गर्ने तयारी भयो।

जब कार्यक्रम स्थलमै प्रचण्डले माधव नेपाललाई खोजे ?

नेपाल कम्युनिस्ट पार्टीले ७०औँ स्थापना दिवस मनाएको छ। एकता दिवस मनाइरहँदा वरिष्ठ नेता माधवकुमार नेपालले बीचैमा कार्यक्रमस्थल छोड्दा बहसको विषय बन्यो। सोमबार कमलादीस्थित प्रज्ञा भवनमा आयोजित विशेष कार्यक्रममा तत्कालिन एमाले र माओवादी केन्द्रबीच जिल्ला तहमा एकता

यी हुन् नेकपाका ७७ जिल्लाका अध्यक्ष र सचिव

काठमाडौं,सत्तारूढ दल नेकपाले जिल्ला तहको पार्टी एकता टुंग्याएको छ। आइतबार दिनभरको प्रयासपछि साँझ सचिवालय बैठकले तयार पारेको ७७ वटै जिल्ला तहका अध्यक्ष र सचिवको नाम सोमबार सार्वजनिक गरिएको छ।   काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा दिउँसो नेकपाको ७१