राजनीति Archive

टेन्डर नै नगरी भयो संसद्को तीन करोड खर्च

काठमाडौँ – संघीय संसद्को सचिवालयले गत एक वर्षमा सार्वजनिक खरिद ऐनविपरीत बोलपत्र आह्वान नगरी दुई करोड ९७ लाख खर्च गरेको भन्दै महालेखापरीक्षकको कार्यालयले सचेत गराएको छ । यस वर्ष सचिवालयको सात करोड ४० लाख ९० हजार

नेपालको शिक्षा र शैक्षिक–साम्राज्यवाद

“बुर्जुवा राज्य चाहे त्यो राजतन्त्र होस् या गणतन्त्र नै किन नहोस्, त्यस्तो राज्यमा स्कुल आम जनतामाथि वैचारिक दासता थोपर्ने साधन मात्र हुन्छ ।” – क्रुप्सकाया रुसी समाजवादी आन्दोलनकी चर्चित नेतृ क्रुप्सकायाले भन्नुभएजस्तै नेपालका शिक्षालयहरू वर्तमान भूमण्डलीकृत–साम्राज्यवादीहरूको

प्रधानमन्त्री ज्यु ! जनताले तपाँईलाई प्रश्न सोध्न किन नपाउने ?

प्रधानमन्त्री ज्यु ! नयाँ बर्षको शुभकामना छ ! जब तपाईंले लाखौं युवाहरु आम सर्वसाधारणले देखे भोगेका कटु सत्यहरु र असन्तुष्टिका आवाजलाई नमिलेका प्रश्न वा राजनीतिको आवरणमा हिंसा भनेर फेरिपनी आफ्नो अहङ्कारलाई क्यारि ओभरु गर्नु भयो २०७६

बालुवाटारबाट प्रधामन्त्रीले गरे देशबासीको नाममा सम्बोधन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान देशबासीको नाममा सम्बोधन गरेका छन् । नयाँ वर्ष २०७६ सालको अवसरमा ओलीले देशबासीको नाममा सम्बोधन गरेका हुन् । सम्बोधनका क्रममा ओलीले अघिल्लो वर्ष सरकारले गरेको कामको फेहरिस्त सुनाउँदै आगामी

दलहरुमाथि राजनीतिक व्यवहार गर्न सरकारलाई वैद्यको सुझाव

काठमाडौं– नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले राजनीतिक दलहरुलाई राजनीतिक दल सरहकै व्यवहार गर्न सरकारलाई सुझाव दिएका छन् । शनिबार राजधानीमा आयोजित नेपाल कम्युनिष्ट पार्टीका संस्थागत नेता कृष्णदास श्रेष्ठको श्रद्धाञ्जली सभामा नेकपा क्रान्तिकारी माओवादीका महासचिव वैद्यले

सरकारविरुद्ध आन्दोलन गर्न देउवाकाे कडा निर्देशन

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलन गर्न युवा तथा विद्यार्थीलाई निर्देशन दिएका छन् । उनले केपी ओली नेतृत्वको सरकारले जताततै हस्तक्षेप गरिरहेको उल्लेख गर्दै विरोध गर्न आफ्नो पार्टी तयार भएकाे बताए ।

विप्लव नेतृत्वको नेकपाका मकवानपुर इन्चार्ज ‘ज्वाला’ पक्राउ

हेटौंडा : विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मकवानपुरका इन्चार्ज वीरबहादुर घलान ‘ज्वाला’लाई प्रहरीले पक्राउ गरेको छ।   उनलाई हेटौडा १५ फारलाइनबाट गयराति ९ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी मुकेश कुमार सिंहले जानकारी

एकताको विषय टुंग्याउन प्रधानमन्त्रीदेखि प्रचण्डसम्म सुटुक्क चन्द्रागिरी

काठमाडौं- प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र सोही पार्टीका नेतासमेत गृहमन्त्री रामबहादुर थापा बिहिबार राती चन्द्रागिरी पुगेका छन्। पार्टी एकताका विषयमा छलफल गर्न उनीहरु चन्द्रागिरी पुगेको स्रोतले उल्लेख

होला त स्ववियु निर्वाचन जेठको दोस्रो सातामा ?

काठमाडौं ,त्रिभुवन विश्वविद्यालयले आगामी १० जेठभित्र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न प्रस्ताव गरेको छ । बिहीबार स्ववियु निर्वाचन समिति र विद्यार्थी संगठनका संयुक्त बैठकमा विश्वविद्यालयले निर्वाचन गर्ने प्रस्ताव गरेको हो । विश्वविद्यालयले वैशाख अन्तिम सातादेखि १०

जताततै कर लगाउने केपीको नाम करप्रसाद ओली राख्नुपर्ने हो – देउवा

पोखरा,कांग्रेसका सभापति शेरबहादुर देउवाले कुखुरामा नि कर लागाउने प्रधानमन्त्री  केपी शर्मा ओलीको नाम करप्रसाद ओली राख्नुपर्ने भन्दै कटाक्ष गरेका छन । पोखरामा पुगेर सभापति देउवाले  सरकारविरुद्ध फेरि कडा प्रतिक्रिया दिएका हुन् । आफ्नो उपस्थिति नहुने भन्दाभन्दै पनि