राजनीति Archive

बीआरआई अन्तराष्ट्रिय सम्मेलनमा राष्ट्रपतिको नेपालीमा सम्बोधन

बेइजिङ ,राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको बेइजिङमा आयोजित बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई)को दोस्रो अन्तराष्ट्रिय सम्मेलनमा नेपाली भाषामै सम्बोधन गरेकी छन्। सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले बेल्ट एण्ड रोड एक उज्ज्वल साझा भविष्य निर्माणको आधार रहेको बताएकी छन्।

फाल्नु पर्ने एनसेलमात्र होइन, उसको अभिभावक पनि हो

दलाल पुजिवादि ब्यवस्था भित्र बढीमा यसले के दिन्छ र के दिदैन भन्ने बुझन सजिलो हुनेगरी एनसेल काण्ड जनता सामु आएको छ । नेपाल आज बिचौलिया अर्थतन्त्र र त्यसको सम्रक्षक सत्ताको गोटी बनेको छ । युवाले श्रम

काष्ठमण्डपको ‘धराप’माथि प्रधानमन्त्रीको अभिवादन !

काठमाडौं,पुनर्निर्माण भइरहेको काष्ठमण्डपमा पुगेर उनी खटमाथि चढे अनि अभिवादन गरे । त्यहाँबाट उनले पुननिर्माणमा भइरहेको प्रगतिबारे अवलोकन गरे । करिव दश हजार मानिसको ज्यान लिने गरी २०७२ बैशाख १२ आएको भूकम्पको कहालिलाग्दो दिन बैशाख १२ गते

भिआइपी संस्कृतिले गणतन्त्रकै बदनामी

काठमाडौं – राष्ट्रपतिको सवारीमा सडकमा आधा घन्टासम्म जाम हाुन काठमाडौंवासीको लागि नौलो विषय होइन । सडक मात्र होइन राष्ट्रपतिका सम्मानका नाममा आकाशसमेत खाली गराउँदा दिनभरिको उडान र अवतरण अस्तव्यस्त हुन थालेका छन् । बुधबार राष्ट्रपति विद्यादेवी

अझै फुकेन जनवर्गीय संगठनको गाँठो – नेकपा एकता

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी एकीकरण भएको एघार महिनापछि ७७ जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाए पनि जनवर्गीय संगठनको एकताको गाँठो भने अझै फुकाउन सकेको छैन । सचिवालय बैठकले छिट्टै टुंगो लगाउने भनेको जनवर्गीय

सर्वोच्चको आदेश – एनसेलले तत्काल कर तिर्नु पर्दैन

काठमाडौ, सर्वोच्च अदालतले करको छिनोफानो नभएसम्मका लागि एनसेलबाट कर असुल्ने कार्य रोक्न बिहीबार अन्तरिम आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले बिहीबार उक्त अल्पकालिन अन्तरिम आदेश दिएको हो। ठूला करदाता कार्यालयका नाममा जारी अन्तरिम

सियानमा राष्ट्रपति भण्डारी

बेइजिङ,नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजकीय भ्रमणका क्रममा बुधबार अपराह्न पल्लो सान्सीको सदरमुकाम सियान पुगेकी छन्। राष्ट्रपतिलाई पल्लो सान्सी प्रान्तका उपगभर्नर हु मिङलानले विमानस्थलमा स्वागत गरेका छन्। सो अवसरमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल र

अखिल क्राान्तिकारी कास्कीकी उपाध्यक्ष आस्था नेपाली रिहा

विप्लव  नेतूत्वकाे भातृ संगठन अखिल क्रान्तिकारीकि कास्किकी उपाध्यक्ष आस्था नेपाली १७ पछि रिहा भएकि छन । करिब १७ दिनकाे  हिरासत वसाई पछी आज रिहा भएकी हुन  । नेपालीलाइ गत चैत्र २४ गते विहानै प्रहरीले घरमै वसिराखेको

राष्ट्रपतिको उडानले विमानस्थल समेत ठप्प

राष्ट्रपति विद्यादेवी भण्डारीको चीन उडानका कारण त्रिभुवन विमानस्थलको अन्य उडान चालिस मिनेट ठप्प भएका छन्। बिहान १०ः४५ देखि विमानस्थलमा नोटाम(नोटिस टु एइर म्यान) चालिस मिनेटका लागि जारी भएको विमानस्थलका प्रवक्ता प्रताप तिवारीले जानकारी दिए। यद्यपी राष्ट्रपतिको

घट्दो राजश्व, बढ्दो खाजश्व

त्यसबेला युधिष्ठिरलाई स्वर्ग आउजाउमा कुनै रोकतोक थिएन । मानौं अहिले अमेरिकी ग्रीनकार्ड पाउनेको रवाफजस्तै थियो उनको । यही अवसरको फाइदा उठाएर उनी बाक्लै स्वर्ग जाने आउने गरिरहन्थे । युधिष्ठिरले पाएको यो सुविधाको फाइदा बाहनको नाताले कुकुरले