राजनीति Archive

संकीर्णता, फुट र धोकाधडी ब्यहोरेको नेपालको कम्युनिस्ट आन्दोलन
१) सन १९४९ अप्रील २२ मा लेलिनको जन्मदिनको अबसरमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो।पार्टी स्थापना हुँदा पुष्पलाल श्रेष्ठ ,नरबहादुर कर्मचार्य ,निरन्जन गोबिन्द बैध्य,नारायण बिलास र मोतिदेबी उक्त समयमा उपस्थित थिइनन् । पनि भनिन्छ,पार्टी गठनको छलफलमा मात्र
विप्लवमाथि वार्ताको ‘दबाब’, यसरी हुदैछ सम्पर्क प्रयास
काठमाडौं,नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव)लाई दलभित्रैबाट सरकारसँग वार्ता गर्न दबाब परेको छ । पोलिटब्यूरो सदस्य तथा पूर्वीकमाण्ड इन्चार्ज अनिल हशर्मा, पोलिटब्यूरो सदस्य पदम राई लगायतले सरकारसँग वार्त गर्न दबाब दिएका हुन् । महासचिव विप्लव भने तत्काल

जब ५ वटा सुरक्षा घेरा तोड्दै एक युवाले देखाए प्रधानमन्त्रीलाई कालो झन्डा……!
बुटवल — ५ तहको सुरक्षा घेरालाई तोड्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार बुटवलमा कालो झन्डा देखाइएको छ । जितगढी विजय उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै गरेका प्रधानमन्त्री ओलीलाई एक युवाले कालो झन्डा देखाएका हुन् । त्यहाँ नेपाल

सरकारी जग्गा हडप्ने नेताले पछि देश बेच्छन् : कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा लोकतन्त्रको नाममा लुटतन्त्र मौलाएको भन्दै सरकारी जग्गा बेचर खानेहरुले भोली देश बेच्न पनि पछि नपर्ने आराेप लगाएका छन्। राप्रपाकाे शुक्रबार देशभर धर्म निरपेक्षता लेखिएको ब्यानर जलाउने कार्यक्रम अन्तर्गत काठमाडौँमा

विप्लवका न्याय बिभाग प्रमुख सहित केन्द्रीय सदस्य गिरफ्तार
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई जना केन्द्रीय सदस्य गिरफ्तार भएका छन् । सो पार्टीका केन्द्रीय सदस्य चुडामणी ओली आदर्श र चन्द्रबहादुर खड्का असललाई प्रहरीले दाङबाट गिरफ्तार गरेको हो । रोल्पा घर भएका ओली

जसले झुक्किएर भाजपालाई मत गएको भन्दै काटे आफ्नै औंला
काठमाडौं– झुक्किएर सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)लाई मतदान गर्न पुगेको भन्दै एक भारतीय मतदाताले आफ्नो औंला काटेका छन्। दोस्रो चरणको मतदान अन्तर्गत बिहीबार उत्तर प्रदेश राज्यको बुलन्द सहर क्षेत्रमा मतदान गरेका पवन कुमारले आफूले भूलवश गलत

यसरी पाँच घण्टा थुने स्थानीयले वडाध्यक्ष र सदस्यलाई
विराटनगर : विराटनगर महानगरपालिका–६ का वडाअध्यक्ष विजय कामतसहित वडा सदस्य र कर्मचारीलाई स्थानीयले शुक्रबार ताला लगाएर पाँच घण्टासम्म थुनेका छन्। बिहान १० बजे नै वडा कार्यालयमा ताला लगाएर ३ बजेसम्म स्थानीयले जनप्रतिनिधि र कर्मचारीलाई कार्यालय भित्रै

जब नेपाली सेनाले बम भनेर बासीभात डिस्पोज गर्यो……….
प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आह्वान गरेको नेपाल बन्दका दिन आज मोरङमा कुकर बममा बासीभात फेला परेको छ । बिहीबार बिहान मोरङको सुन्दरहरैचा नगरपालिका–७ स्थित बेलगाछीमा नक्कली कुकर बम राखिएको फेला परेको हो । बम

अन्ततः वाइडबडी छानबिन गर्न अख्तियारले अन्तर्राष्ट्रिय कम्पनी बाेलायाे
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी बिक्रीमा संलग्न रहेका पाँच अन्तर्राष्ट्रिय कम्पनीलाई बोलाएको छ। आयोगले आज बिहीबार सार्वजनिक सूचनामार्फत जहाज बिक्रेता हाई फ्लाई एक्स आएरल्याण्ड कम्पनीसहित अन्य चार कम्पनीका प्रतिनिधिलाई सात दिनभित्र आवश्यक कागजातसहित उपस्थित हुन भनेको

कमल थापा भन्छन् – सरकारले विप्लव समूहलाई मूलधारमा ल्याउनैपर्छ
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले नेत्रविक्रम चन्द विप्लव समूहलाई मूलधारमा ल्याउनुपर्ने बताएका छन् । सो समूहको सम्भव भएका राजनीतिक मागलाई सम्बोधन गरेर मूलाधारमा ल्याउन सरकारलाई उनले आग्रह गरे । रिपोर्टर्स क्लबले आज आयोजना गरेको

