राजनीति Archive

जब कांग्रेस सांसदले प्रधानमन्त्रीलाई श्री ५ जस्तै भनेपछि…

काठमाडौं , नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले बजेट वितरणमुखी र बरालिएर आएको टिप्पणी गरेकी छन्। प्रतिनिधिसभाको विहीबारको बैठकमा आगामी आर्थिक वर्ष २०७६-७७ को बजेटमाथिको छलफलमा भाग लिँदै उनले शक्तिशाली सरकारका अगाडि मुलुक बनाउने ठुलो अवसर

ज्ञानेन्द्र शाहीमाथिको आक्रमण मध्ययुगीन पाशविक बर्बरता

अँध्यारो सन्नटा दुरमा बत्ति बलिरहेको देखेपछि समाजमा एउटा आश पलाउछ कि, त्यो बत्तिको प्रकाश यहाँसम्म आई पुग्ने छ । त्यसैको प्रतिनिधित्व नेपालमा नागरिक समाज कलाकार, पत्रकार, समाजसेवी सबैले गरेको देखेर अतालिएको सत्तारूढ शक्ति यो वा त्यो

बिप्लव नेकपामा किचलो आलोचनाको भकारीमा प्रकाण्ड

काठमाडौँ , नेपाल बन्द आह्वान सफल पार्न बम विस्फोट गराउने क्रममा कार्यकर्ताको मृत्यु भएको घटनालाई नेत्रविक्रम चन्द बिल्पव नेतृत्वको नेकपाभित्र नयाँ ‘सेक्टर काण्ड’ का रूपमा अर्थ्याउन थालिएको छ । सैन्य तालिम, सामान्य युद्धको नियमसमेत थाहा नभएका कार्यकर्तालाई

नेकपामा बिवादः रस्साकस्सीमा ओली–नेपाल

काठमाडाैँ,सत्तारुढ नेकपामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच केन्द्रीय सदस्यको जिम्मेवारीमा फेरि विवाद देखिएको छ । ओली–नेपाल असमझदारी प्रदेश पदाधिकारी चयनमा पनि देखिएको थियो । ७७ जिल्लाका इन्चार्ज/सहइन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्यलाई

बालुवाटारमा नेकपाको सचिवालय बैठक सकियो, जुटेन सहमति

काठमाडौं, नेताहरूको कार्यविभाजन र पार्टीका विभिन्न विभाग गठनमा सहमति जुट्न नसकेपछि सत्तारुढ नेकपाको बैठक भोलि मध्याह्नसम्मका लागि स्थगित भएको छ । प्रधामनन्त्री निवास बालुवाटारमा मंगलवार बसेको बैठक भोलि मध्याह्न १२ बजे बस्नेगरी स्थगित भएको नेता झलनाथ

वृद्धाभत्ताका कार्यक्रमलाई मात्रै हेरेर खुसी हुँ कि दुःखी ?- गगन थापा

काठमाडौं, नेपाली काँग्रेसका सांसद गगन थापाले बजेटमा आएका निर्वाचन क्षेत्र र वृद्धा भत्ताका कार्यक्रमलाई मात्रै हेरेर म खुसी हुँ कि दुखी हुँ भनी प्रश्न गरेका छन । उनले भने, “म जस्तो एउटा व्यक्ति सांसद भएर खुसी हुँ

संसदमा महेश बस्नेतको माग– कुलमानलाई अख्तियार लगाऔं

काठमाडौं, सत्तारुढ नेकपाका सांसद तथा पूर्व उद्योग मन्त्री महेश बस्नेतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अख्तियार लगाएर छानबिन गर्न माग गरेका छन् । मंगलबार बजेटमाथिको छलफलका क्रममा प्रतिनिधि सभा बैठकमा उनले सार्वजनिक लेखा समितिले

बिडारी भन्छन् – ‘अर्थमन्त्रीले सांसदलाई लाहुरे बनाए’

काठमाडौं ,संघीय संसद राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले सांसदहरूलाई ६ करोड रकम छुट्याएकोमा अर्थमन्त्री डा. युवराज खतिवडाको आलोचना गरेका छन्। आफूले बारम्बार रकम नदिन सुझाव दिँदा पनि मन्त्री खतिवडाले ६ करोड रकम छुट्याएको भन्दै राष्ट्रियसभाको मंगलबारको बैठकमा

कार्यविभाजन टुंग्याउन नेकपाका शीर्ष नेताहरू छलफलमा

काठमाडाैँ, पार्टीको कार्य विभाजनबारे टुंगो लगाउन नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरु गृहकार्यमा जुटेका छन्। बालुवाटार निकट स्रोतका अनुसार मंगलबार दिउँसो तीन बजेका लागि बोलाइएको सचिवालय बैठकअघिनै सहमति जुटाउने गरी चार नेताको बैठक बिहानैदेखि प्रधानमन्त्री निवासमा जारी

सोलुको आक्रमणबारे बिप्लव नेकपाले भन्यो, सब षड्यन्त्रपूर्ण प्रचारबाजी मात्र हो

काठमाडौं , बिप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको बताएकाे छ । नेकपाले एक बिज्ञप्ति जारी गर्दै सोलुखुम्बुमा आफ्नो पार्टीद्वारा प्रहरीचौकीमा आक्रमण प्रयास भएको भन्ने हल्ला नियोजित र षड्यन्त्रपूर्ण प्रचारबाजी