राजनीति Archive

भारतीय विदेशमन्त्री जयशंकरलाई काँग्रेस सभापति देउवाको बधाई
काठमाडौं ,नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भारतका नवनियुक्त विदेशमन्त्री एस.जयशंकरलाई बधाई तथा शुभकामना दिएका छन् । सभापति देउवाले शनिबार एक शुभकामना सन्देश पठाएर विदेश मन्त्री जयशंकरलाई सफल कार्यकालका लागि शुभकामना दिएका हुन् । ‘म तपाईंलाई भारत

ट्रम्पसँगको वार्ता असफल भएको झोकमा किम जोङ उनले गरे यस्तो कठोर निर्णय
एजेन्सी– गत फेबु्रअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको वार्ता असफल भएपछि उत्तरकोरियाका नेता किम जोङ उनले आफ्ना ५ उच्च अधिकारीलाई मृत्युदण्डको सजाय दिएका छन् । दक्षिण कोरियाको एक अखबार चोसन इल्बो ले एक समाचार प्रकाशित गरी

वामदेव गौतम भन्छन् -सरकार परिवर्तन हुन्छ
प्युठान,नेकपाका सचिवालय सदस्य वामेदव गौतमले सहमतिअनुसार सरकार परिवर्तन हुनुपर्ने बताएका छन् । शुक्रबार प्रेस संगठन नेपालले प्युठानमा गरेको पत्रकार सम्मेलनमा नेता गौतमले सहमतिअनुसार नै पार्टी सञ्चालन हुने पनि बताए । ‘नेकपाले पाँच वर्ष सरकार सञ्चालनको जिम्मा

प्रचण्डलाई ओलीको ब्यङग्य : अब चार-पाँच दिनमै छाडिदिउँला !
काठमाडौं ,प्रधानमन्त्री केपी शर्मा ओली भारत गएको समयमा सत्तारुढ दल नेकपाका एकजना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार सहमति अनुसार आफूलाई सत्ता हस्तान्तरण गर्नुपर्ने बताए । उनले एउटा टेलिभिजनसँगको अन्तवार्ताका क्रममा अबको १५ महिनापछि सत्ता हस्तान्तरण गर्नुपर्ने
भारतबाट फर्किए प्रधानमन्त्री ओली
काठमाडौ, समकक्षी नरेन्द्र मोदीको सपथ कार्यक्रममा भाग लिन बिहीबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री केपी शर्मा ओली केही बेरअघि काठमाडौं आइपुगेका छन्। ओलीलाई स्वागत गर्न सभामुख कृष्णबहादुर महरा, उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलसहितका उच्च सरकारी अधिकारी
नेकपामा एकता नसकिँदै विवादः सरकार र पार्टी सञ्चालनमा ओली हावी भएपछि असन्तुष्टि
नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्ने क्रममा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आलोपालोमा सरकारको नेतृत्व गर्ने सहमति भएको तथ्य बाहिर आएसँगै उनीहरुबीच भित्रभित्रै विवाद रहेको देखिएको छ । उतिबेला लिखित सहमति

क्रिस्चियन धर्म प्रचारकबाट ओलीलाई विद्यावारिधि
काठमाडाैँ,प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिस्चियन धर्म प्रचारक विश्वविद्यालयको मानार्थ विद्यावारिधि उपाधि लिएको खुलेको छ । शिक्षाका नाममा धर्मप्रचार गर्दै आएको दक्षिण कोरियाको काङ्नाम विश्वविद्यालयले काठमाडौँमा बुधबार प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधि प्रदान गरेको हो । काङ्नामको धर्मप्रचार

यसकारण प्रचण्ड प्रधानमन्त्री बन्दैछन् ,यस्तो छ त्यो ‘गोप्य’ पाँचबुँदे सहमति
काठमाडाैँ,तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते ६ बुँदे संयुक्त घोषणा भयो । र, पार्टी एकीकरणलाई औपचारिकता दिइयो । त्यसको अघिल्लो दिन नै दुई पार्टीबीच गोप्य पाँचबुँदे सहमति भएको थियो । जसले फरक–फरक
मोदीलाई बधाई दिन दिल्ली उडे प्रधानमन्त्री ओली
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओली भारत प्रस्थान गरेका छन् । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन दिल्ली गएका हुन् । ओली दिल्ली प्रस्थान गर्दा विमानस्थलमा सभामुख कृष्ण बहादुर महरा, राष्ट्रिय सभा अध्यक्ष गणेश

सांसदलाई ६ करोड बजेट !
काठमाडौं ,सरकारले चौतर्फी आलोचनामा परेको स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम (सांसद विकास कोष) को रकम बढाएर ६ करोड पुर्याएको छ । संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/०७७ को लागि वार्षिक

