राजनीति Archive

नेपाल बन्दको पूर्वसन्ध्यामा जनयुद्धशैलीमा मशाल जुलुश

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको नेपाल बन्दकाे पूर्वसन्ध्यामा ठाउँठाउँमा मशाल जुलुससहित प्रदर्शन गरेको छ । नेकपाले पार्टीमाथिको प्रतिबन्ध र नेता–कार्यकर्ताको गिरफ्तारीविरुद्ध भोलि नेपाल बन्दको आह्वान गरेको छ । काठमाडौं उपत्यकासिहत झापा, कपिलवस्तु,कर्णालिका जिल्लाहरु, सुदूरपश्चिमका

विप्लवलाई वार्तामा आउन उर्जामन्त्री पुनको आग्रह

उर्जामन्त्री वर्षमान पुनले विप्लव नेतृत्वको नेकपालाई वार्तामा आउन आग्रह गरेका छन् । वार्तामा आउनुको विकल्प नभएकाले सहभागी भएर अगाडि बढ्न आग्रह गरे । ‘बाद, बिवाद, प्रतिवाद आउँछ, त्यसपछि संवाद आउँछ,’ उनले भने, ‘वार्तामा आउनुस, सँगै सहभागी

मेयर छोरालाई २४ करोड बजेट

काठमाडौं–शिक्षा र स्वास्थ्यको बजेटलाई रकमान्तर गरेर प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले छोरा मेयर रहेको नगरपालिकालाई २४ करोड रुपैयाँ फुटकर योजनामा विनियोजन गरेका छन् । आर्थिक वर्षको अन्त्यतिर कर्मचारी र व्यवस्थापन समस्या देखाउँदै मन्त्रालयले शिक्षा

प्रधानमन्त्रीको सम्बोधन मन्त्रीबाट ‘बहिष्कार’

काठमाडौँ – नयाँ वर्ष २०७६ को शुभकामनासहित प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा गरेको सम्बोधनका बेला मन्त्रिपरिषद्का प्रभावशाली मन्त्रीहरु नै उपस्थित भएनन् । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।   प्रधानमन्त्री ओलीले

टेन्डर नै नगरी भयो संसद्को तीन करोड खर्च

काठमाडौँ – संघीय संसद्को सचिवालयले गत एक वर्षमा सार्वजनिक खरिद ऐनविपरीत बोलपत्र आह्वान नगरी दुई करोड ९७ लाख खर्च गरेको भन्दै महालेखापरीक्षकको कार्यालयले सचेत गराएको छ । यस वर्ष सचिवालयको सात करोड ४० लाख ९० हजार

नेपालको शिक्षा र शैक्षिक–साम्राज्यवाद

“बुर्जुवा राज्य चाहे त्यो राजतन्त्र होस् या गणतन्त्र नै किन नहोस्, त्यस्तो राज्यमा स्कुल आम जनतामाथि वैचारिक दासता थोपर्ने साधन मात्र हुन्छ ।” – क्रुप्सकाया रुसी समाजवादी आन्दोलनकी चर्चित नेतृ क्रुप्सकायाले भन्नुभएजस्तै नेपालका शिक्षालयहरू वर्तमान भूमण्डलीकृत–साम्राज्यवादीहरूको

प्रधानमन्त्री ज्यु ! जनताले तपाँईलाई प्रश्न सोध्न किन नपाउने ?

प्रधानमन्त्री ज्यु ! नयाँ बर्षको शुभकामना छ ! जब तपाईंले लाखौं युवाहरु आम सर्वसाधारणले देखे भोगेका कटु सत्यहरु र असन्तुष्टिका आवाजलाई नमिलेका प्रश्न वा राजनीतिको आवरणमा हिंसा भनेर फेरिपनी आफ्नो अहङ्कारलाई क्यारि ओभरु गर्नु भयो २०७६

बालुवाटारबाट प्रधामन्त्रीले गरे देशबासीको नाममा सम्बोधन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान देशबासीको नाममा सम्बोधन गरेका छन् । नयाँ वर्ष २०७६ सालको अवसरमा ओलीले देशबासीको नाममा सम्बोधन गरेका हुन् । सम्बोधनका क्रममा ओलीले अघिल्लो वर्ष सरकारले गरेको कामको फेहरिस्त सुनाउँदै आगामी

दलहरुमाथि राजनीतिक व्यवहार गर्न सरकारलाई वैद्यको सुझाव

काठमाडौं– नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले राजनीतिक दलहरुलाई राजनीतिक दल सरहकै व्यवहार गर्न सरकारलाई सुझाव दिएका छन् । शनिबार राजधानीमा आयोजित नेपाल कम्युनिष्ट पार्टीका संस्थागत नेता कृष्णदास श्रेष्ठको श्रद्धाञ्जली सभामा नेकपा क्रान्तिकारी माओवादीका महासचिव वैद्यले

सरकारविरुद्ध आन्दोलन गर्न देउवाकाे कडा निर्देशन

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलन गर्न युवा तथा विद्यार्थीलाई निर्देशन दिएका छन् । उनले केपी ओली नेतृत्वको सरकारले जताततै हस्तक्षेप गरिरहेको उल्लेख गर्दै विरोध गर्न आफ्नो पार्टी तयार भएकाे बताए ।