राजनीति Archive

देश बिगारेको मैले र तँपाइले हो

मेरो देश त्यतिबेला बन्छ जब गल्ली गल्लीमा बाटो बन्छ । हरेक जिल्लामा सडक बन्छ ७७ जिल्लामा यसरी सबैले ईमान्दारिताका साथ काम गरेमा समाज बन्छ समाज अनुसार नेतृत्व बन्छ । कुनै पनि राजनितिक दल वा नेतृत्व नै

महासंघको आन्दोलन प्रति संचारमन्त्री बास्कोटाको आक्रोश -छलफलको थलो सडक होइन संसद हो

नेपालगन्ज, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल पत्रकार महासंघले गरिरहेको आन्दोलनप्रति  आक्रोश ब्यक्त गरेका छन । नेपाल पत्रकार महासंघ बाँकेको आयोजनामा आइतबार नेपालगञ्जमा भएको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकार महासङ्घले

मन्त्री र सचिवप्रति उब्जिएका प्रश्न

गत जेठ १५ गतेका दिन लोकसेवा आयोगले स्थानीय सेवाका लागि ९३३५ पदहरू पूर्तिका लागि विज्ञापन आव्हान गर्‍यो । १५ गतेको बिहानै सूचना प्रकाशित भएपछि सुरु भएको विज्ञापनविरूद्धको विरोध यी पंक्ति लेख्दासम्म झनझन चर्किरहेको छ । मधेस

प्रश्नले जन्माएका प्रश्नहरु

देशमा ७ रेक्टर स्केलमाथिको भूइँचालो जान्छ भन्ने अफवाह फैलाएपछि आफूलाई ‘ज्योतिष हुँ’ भन्ने एक उट्पट्याङ अर्जुन क्षेत्री नामका युवक पक्राउ परे । यो जरुरी थियो । समाजमा आतंक मच्चाउने जो कोही होस सबक सिकाउन जरुरी छ

बिप्लवका सेक्रेटरी सहित एकैपटक २२ नेता गिरफ्तार ।

कास्की, प्रहरीले कास्कीबाट विप्लब नेतूत्वको नेपाल कम्युनिस्ट पार्टीका २२ जना नेता–कार्यकर्ता पक्राउ गरेको छ। नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कास्की र पृथ्वीनारायण क्याम्पस जिल्ला समिति कास्कीको संयुक्त बैठकमा स्थलवाटै प्रहरीले नेकपा कास्की जिल्ला सेक्रेटरी बिवेक

अपर कर्णाली जलविद्युत आयोजनाको कार्यालयमा बम विस्फोट

अछाम ,अपर कर्णाली जलविद्युत् आयोजनाको कार्यालयमा बम विस्फोट भएको छ। अछामको तुर्माखाद गाउँपालिका-३ भैरवस्थानमा रहेको सम्पर्क कार्यालयमा शनिबार बिहान ४ बजे प्रेसर कुकर बम विस्फोट भएको प्रहरिले बताएको छ। स्थानीय दीपक बिसीबाट भाडा लिएर उक्त आयोजनाले

प्रधानमन्त्री ओली युरोप भ्रमणमा जाँदै

काठमाडाैँ,प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणमा जाँदै छन् । उनी शनिबार अपराह्र त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्री ओलीको भ्रमण दुई पक्षीय हितमा हुने प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए । भट्टराईले प्रधानमन्त्रीको

क्रान्तिकारीका बांके अध्यक्ष चन्द रिहा हुने वित्तिकै पुन: गिरफ्तार

काठमाडौँ, नेत्र विक्रम चन्द ‘विप्लब’ नेतूत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी) बांकेका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य मदन चन्द धरौटिमा रिहा हुने वित्तिकै प्रहरीले पुन: गिरफ्तार गरेको छ । क्रान्तिकारी लगायत ११ विद्यार्थी

यसकारण दिए मुख्य न्यायाधिवक्ता न्यौपानेले राजीनामा

काठमाडाैँ,प्रदेश ३ का मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले पदबाट राजीनामा दिएका छन् ।  नेपाल रेडक्रस सोसाइटी प्रदेश ३ को चुनावमा नेकपाको आधिकारिक उम्मेदवारलाई नसघाएको विषयमा मूख्यमन्त्री डोरमणी पौडेलसँग विवाद तथा असमझदारी बढेपछि मुख्यन्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले राजीनामा दिएका

नेकपाभित्र शक्ति सन्तुलनको रस्साकस्सी

जिल्ला इन्चार्ज, सहइन्चार्ज चयनमा अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच हिस्सेदारी नमिल्दा नेपाल कम्युनिस्ट पार्टी९नेकपा०को सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बिहीबार नेपालसहित दुई अध्यक्षबीच बालुवाटारमा अनौपचारिक छलफल भए पनि