राजनीति Archive

एमसीसीको कार्यान्वयन होइन, पूर्ण रुपले खारेज गरौं : धर्मेन्द्र बास्तोला

काठमाडौँ, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ नेपालले राष्ट्रघाती एमसीसीको पूर्ण रुपले खारेज गर्न जोडदार रुपमा माग गरेका छन् । भदौ १३ गतेबाट एमसीसीको कार्यान्वयनको तयारी गरेपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता कञ्चनले शनिबार एक

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने पक्षमै छु : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने पक्षमा नै रहेको बताएका छन् । आइतबार १७औं राष्ट्रिय सूचना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले लाल आयोगको प्रतिवेदन गोप्य राख्ने गरी आफूले कुनै

सहिद रामवृक्ष यादवकाे २९ औं स्मृति दिवस कार्यक्रम सर्लाहीमा सम्पन्न

सर्लाही, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सर्लाहीको आयाेजनामा सहिद रामवृक्ष यादव(मास्टर साहेब)काे २९ औं स्मृति दिवस एक कार्यक्रमका बीच सम्पन्न भएको छ । सर्लाहीको हरिवनमा आयाेजित कार्यक्रममा बाेल्दै प्रमुख अतिथि पार्टी जिल्ला संयाेजक प्रकाशले सहिद रामबवृक्ष यादवकाे

कर्णालीमा माओवादी केन्द्रको ३ महिने अभियानको तयारी सुरू

सुर्खेत, कर्णाली प्रदेशमा माओवादी केन्द्र ३ महिने अभियानको तयारी बैठक सुरू भएको छ । नेकपा माओवादी केन्द्र उप महासचिव तथा कर्णाली प्रदेश इन्चार्ज मातृकाप्रसाद यादवको प्रमुख आतिथ्यतामा अभियानको तयारी थालिएको हो । नेकपा माओवादी केन्द्रबिशेष आधार

‘जनताको मन जित्नेबाहेक अरु काम गर्नुछैन’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो कार्यकालमा जनताको मन जित्ने गरी काम गर्ने बताएका छन् । २०औं दोरम्बा हत्याकाण्ड दिवसको अवसरमा रामेछापको दोरम्बा सैलुङ गाउँपालिकाले डाँडाकटेरीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो पटक

अब देखी एमालेको कार्यक्रममा केपी ओलीको मात्रै फोटो राखिने

काठमाडौं, नेकपा (एमाले)ले अबदेखि हुने पार्टीका सम्पूर्ण कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीको मात्रै फोटो राख्ने भएको छ । गत सोमबार बसेको सचिवालय बैठकले कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन, पार्टी र जनसंगठनहरुले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टी

समस्याको चाङ मात्र देखाउने प्रवृत्ति त्याग्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले परिणाम निकाल्ने र जनताले राहत पाउने गरी काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई आज मन्त्रालयमा सम्बोधन गर्दै उनले समीक्षा बैठकका

अष्ट्रेलियाका एनआरएन बिष्ट नेविसंघको केन्द्रीय तदर्थ समितिमा मनोनीत

काठमाडौं, नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय तदर्थ समितिमा अष्ट्रेलियामा अध्ययनरत सुनिल बिष्टलाई मनोनयन गरिएको छ । सोमबार बसेको नेविसंघको बैठकले मनोनीत गरेको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार ७१० जनालाई कार्यसमिति सदस्यमा मनोनीत गर्न 

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ । हिजोदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा  १७ जनाले आ–आफ्नो धारणा राखिसकेका छन् । मङ्सिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको

क्रान्तिकारी युवा संगठन नेपालको संयोजकमा हरिष भट्ट

काठमाडौं, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट युवा संगठन क्रान्तिकारी युवा संगठन नेपालको संयोजकमा हरिष भट्ट चयन भएका छन् । तत्कालीन युवा जनस्वयम्सेवक नेपाल र क्रान्तिकारी युवा लिग नेपाल बीच एकता पश्चात बनेको क्रान्तिकारी युवा संगठन नेपालकाे