राजनीति Archive

बल्ल राजीनामा दिन तयार उपसभामुख तुम्बाहाङ्फे
काठमाडौं– उपसभामुख शिबमाया तुम्बाहाङफे अन्ततः पदबाट राजीनामा दिन तयार भएकी छन् । खाली रहेको सभामुख पदमा आफ्नो दाबेदारी रहने बताउँदै आएकी तुम्बाहाङफे सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को निर्णयानुसार उपसभामुख पदबाट राजीनामा दिने भएकी हुन् ।उपसभामुख

अनेरास्ववियू बाँकेको संयोजकमा शाह र सह-संयोजकमा मल्ल
नेपालगन्ज,बाँके अनेरास्ववियुको एकता प्रक्रियाबाट बाँके जिल्ला संयोजकमा सुरेन्द्रजङ शाह र सह संयोजकमा टेकेन्द्र मल्ल मनोनीत भएका छन । अनेरास्ववियुको भर्खरै टुंगिएको एकता प्रक्रियाबाट बाँकेको संयोजकमा सुरेन्द्रजंग शाह (जम्बो) र सह संयोजकमा टेकेन्द्र मल्ल मनोनीत भएका हुन

नेकपाबाट सभामुखको उम्मेदवारमा अग्नि सापकोटा
काठमाडौं,करिब डेढ महिना लामो रस्साकस्सीबिच सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभाको सभामुखको उम्मेदवार स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई बनाउने निर्णय गरेको छ। आइतवार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सापकोटालाई सभामुखको उम्मेदवार
नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष खरेलले दिए पदबाट राजीनामा
काठमाडौँ,नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । खरेलले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईसमक्ष राजीनामा बुझाएका हुन् । यसअघि उनको कार्यशैलीप्रति प्रश्न उठाउँदै निगम सञ्चालक समितिले नै स्पष्टीकरण

राष्ट्रियसभा बैठक : ‘एमसीसी’ बारे सांसदहरुको बहस
काठमाडौं,राष्ट्रियसभाका सांसदहरुले संयुक्त राज्य अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का पक्ष र विपक्षमा आफ्नो तर्क पेश गरेका छन् । सभाको आजको बैठकको विशेष समयमा सांसद राजकुमार कुँवरले ‘एमसीसी’ संसद्बाट अनुमोदन भएमा यसबाट मुलुकमा बाह्य सैनिक

अन्ततः अग्नि सापकोटा बन्ने भए सभामुख
काठमाडौं । अन्ततः लामो समयको रस्साकस्सीबिच सभामुखको बिषय टुंगिएको लागेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ( नेपाल)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नेता अग्नि सापकोटालाई सभामुख बनाउने सहमति जुटेपछि सभामुखको बिषय टुंगोो
सभामुखमा सहमति खोज्न ओली–प्रचण्डबीच बालुवाटारमा वार्ता
काठमाडौँ । सभामुखबारे सहमति जुटाउन त्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान नौ बजेदेखि दुई अध्यक्षबीच छलफल

राष्ट्रिय सहमतिका आधारमा एमसीसी सम्झौता भएको थियो : अध्यक्ष थापा
हेटौँडा,राप्रपाका अध्यक्ष कमल थापाले अमेरिकन सरकारसँग तत्कालीन नेपाल सरकारले राष्ट्रिय सहमतिका आधारमा एमसिसी सम्झौता गरिएको बताएका छन् । राप्रपा निकट ट्रेड युनियन महासङ्घ नेपालद्वारा आज हेटौँडामा आयोजित वाग्मती प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले

समावेशी प्यानलद्धारा १४ बुदे घोषणापत्र जारी
नेपालगन्ज, नेपालगञ्ज उद्योग वाणिज्य संघको यही माघ ११ गते हुने निर्वाचनका लागि होमिएको समावेशी प्यानलले १४ बुदे घोषणापत्र जारी गरेको छ । उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि अब्दुल वाहिद मन्सुरी (चुन्ना) नेतृत्वको समावेशी प्यानलले आफ्नो
दुई आयोगको पदाधिकारीको नाम सिफारिस, अध्यक्षमा भट्ट र सुवेदी
काठमाडौं,सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्तिका लागि नाम सिफारिस गरिएको छ । सत्य निरुपण आयोगको अध्यक्षमा कांग्रेसका तर्फबाट गणेशदत्त भट्ट तथा सदस्यमा प्रचण्डमान श्रेष्ठ र नेकपाका तर्फबाट सदस्यहरुमा गोविन्द गौतम,

