राजनीति Archive

तनावमा प्रचण्ड

काठमाडौं, सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल तनावमा परेका छन्। कोभिड–१९ भाइरस संक्रमण फैलिन नदिन सरकारले खरिद प्रक्रिया थालेपछि पार्टी र सरकारको आलोचन बढ्दा उनी तनावमा परेका हुन्। खरिद प्रकरणमा प्रधानमन्त्रीको सचिवालय टिम र केही मन्त्री

लकडाउन अझै एकसाता लम्ब्याउने सरकारको तयारी

काठमाडौं, मन्त्रिपरिषद् बैठक आज अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । बैठकमा कोरोना भाइरसको संक्रमणका कारण जारी रहेको लकडाउन लम्ब्याउने र नियमित विषयमा निर्णय हुने बताइएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय

अहोरात्र खटेर गाउँपालिकालाई सचेत गराईरहेका छौँः अध्यक्ष शाही

१. लकडाउनको यो जटिल परस्थीतिलाई कसरी लिइरहनु भएको छ , के गर्दै हुनुहुन्छ ? लकडाउनको समयमा कोरोना भाइरसबाट बच्न र बचाउन एकमा उपाय भनेकै लकडाउनको पालना गर्नु हो । उक्त लकडाउन नेपाल सरकारको निर्णयलाई आत्मसाथ गरिएको

दाङमा नेपाली कांग्रेस क्षेत्र नम्बर १ द्वारा ५ पालिकामा राहत रकम प्रदान

भालुवाङ,दाङ नेपाली कांग्रेस क्षेत्र नम्बर १ दाङले आइतबार ५ वटा पालिकामा २५/२५ हजारका दरले कुल १ लाख २५ हजार रूपैयाँ राहत स्वरूप प्रदान गरेको छ । लक-डाउनको समयमा अति बिपन्न तथा ज्याला मजदुरी गर्नेहरुको दैनिक उपभोग्य

सरकारलाई काँग्रेसको ५ बुँदे प्रस्ताव

काठमाडौं,नेपाली कांग्रेसले कोरोनाको परीक्षण व्यापक रुपमा गर्न माग गरेको छ। नेपली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै परीक्षण बढाउन माग गरेका हुन्। ‘चीनको सफलताबाट सिक्ने कि कतिपय देशको झैं भयावह स्थिति प्रतीक्षा गर्ने? सरकार! अझै

सरकारले औषधी ल्याउन सेनालाई दिएको जिम्मेवारी तत्काल फिर्ता लिनुपर्छः सांसद चौधरी

भालुवाङ, दाङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सांसद मेटमणि चौधरीले संकटका बेला नेपाल सरकारले चीनबाट औषधी लगायतको स्वास्थ्य सामग्री ल्याउने जिम्मेवारी नेपाली सेनालाई दिइएको प्रति आपत्ती जनाएका छन् । उनले आफ्नो फेसबुक स्टाटस मार्फत सो

देशवासीलाई राष्ट्रपति भण्डारीको सम्बोधन: सरकारका कामको उच्च प्रशंसा

काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले समयमै प्रभावकारी कदम चालेकोले नेपालमा कोरोनाको संक्रमणले महामारीको रुप नलिएको बताएकी छन् । शुक्रबार साँझ नेपाल टेलिभिनजमार्फत देशवासीको नाममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकारका कामको प्रशंसा गरेकी हुन्। ‘कोरोना रोकथामका लागि अहिले

सरकारको बिरोध नगरौ भन्दा भन्दै गर्नै पर्ने किन भयो ?

अहिले विश्व कोरोना भाइरसको महा संकटमा छ । हाम्रो देश नेपाल पनि यो संकट बाट अछुतो रहन सकेन । बिस्वका सम्पन्न मुलुकहरु यो संकटका कारण अस्तब्यस्त भएका छ्न । जनता र सरकार समेत हात उठाएर विश्व

बिद्यार्थीहरुको कोठाभाडा मिनाह गर्न अखिल क्रान्तिकारी जाजरकोटको आग्रह

जाजरकाेट , कोरोना भाइसको कारण सरकारले केहिदिनअगाडि जारी गरेको लकडाउनमा परि अलपत्र परेका नागरीकहरुलाई उद्धार गर्न बिद्राेही नेकपा निकट अखिल क्रान्तिकारी जाजरकोटले आग्रह गरेको छ । अखिल क्रान्तिकारी जाजरकोटले आज एक बिज्ञप्ती जारी गर्दै कामको शिलशिलामा

अन्ततः सरकारको पहिलो जिम्मेवारी मानवीय व्यवस्थापन नै हो

आज विश्व कोराना भाईरसका कारण कम्पएमान भएको छ। यो अचेत बाहेक सचेत नागरिक सबैलाई थाहा छ। यहाँ विश्वका सबै सञ्चार माध्यमहरु यसैमा केन्द्रीकृत भएर सबैलाईसचेत गराइ रहेका छन्। कसैले जीवनको प्रवाह नगरी समाज सेवामा लागेका छन्।