राजनीति Archive

सरकारले शासन गर्ने राजनीतिक र नैतिक अधिकार गुमायो : देउवा
काठमाडौं, काँग्रेस सभापति तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सरकारको कडा आलोचना गरेका छन् । सरकारले शासन गर्ने राजनीतिक र नैतिक अधिकार गुमाएकाे दाबि गरेका छन । सभापति देउवाले सरकारले कोरोनाको महामारीको बेलामा पनि स्वास्थ्य

संघीय संसदको वर्षे अधिवेशन शुरु (लाइभ)
काठमाडौं, संघीय संसदको बजेट अधिवेशन सुरु भएको छ । दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बिहीबार ४ बजे सुरु भएको हो । कोरोना संक्रमणको जोखिमबाट मुक्त गर्न दुवै सदनको बैठक कक्षमा स्वास्थ्य सुरक्षाका सबै माफदण्ड अपनाइएको

राष्ट्रपति भण्डारी र सभामुख सापकोटाबीच भेटवार्ता
काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीसँग सभामुख अग्निप्रसाद सापकोटाले भेटवार्ता गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको आजको भेटमा राष्ट्रपति भण्डारीलाई सभामुख सापकोटाले कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिमा विश्व स्वास्थ्य सङ्गठनको स्वास्थ्य मापदण्ड अनुसार संसद्का बैठक सञ्चालनको

संसद् बैठक आज : यसरी कायम गरिंदैछ सामाजिक दूरी
काठमाडौं, सभामुख अग्निप्रसाद सापकोटाले कोभिड–१९ को जोखिम हुन नदिइ संसद बैठक सञ्चालन गर्न सांसद र सम्बन्धित कर्मचारीको स्वास्थ्य सुरक्षाका लागि आवश्यक सबै मापदण्ड पूरा गरिएको जानकारी दिएका छन् । उनले भने, ‘वर्तमान परिस्थितिमा सङ्घीय संसद्को बैठक

आजदेखि संसदको वर्षे अधिवेशन शुरु हुँदै
काठमाडौं, आजदेखि संसदको वर्षे अधिवेशन अर्थात् बजेट अधिवेशन शुरु हुँदैछ । बैठक अपराह्न ४ बजेका लागि संसद भवन नयाँ बानेश्वरमा बोलाइएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको बैठक संयुक्त रुपमा बस्नेछ । कोरोना भाइरसको संक्रमण हुन नदिन

कक्षा १ देखि ९ सम्मको अनलाइन कक्षा बन्द अखिल क्रान्तिकारीको माग
काठमाडौँ, अनेरास्ववियु (क्रान्तिकारी)ले कक्षा १ देखि ९ सम्मको अनलाइन कक्षा बन्द गर्नु पर्ने बताएको छ । लकडाउनमा विद्यार्थी भर्ना गर्ने बाहना बनाइएको र आधारतभूत तहमा अनलाइन कक्षा प्रभावकारी नहुने भन्दै अखिल क्रान्तिकारीले अनलाइन कक्षा संचालन नगर्न

प्रचण्ड-नेपाल पक्षीय स्थायी कमिटी सदस्यको धुम्बाराहीमा भेला
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यालयमा धुम्बाराहीमा बसेको वरिष्ठ नेता माधव कुमार नेपाल र नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पक्षधर स्थायी समिति सदस्यहरूको भेला स्थायी समिति बैठक बोलाउन दबाब दिने निर्णय गरेको छ। पार्टी कार्यालय धुम्बाराहीमा
बिहीबार बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक स्थगित
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भोलि बिहीबार बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । बालुवाटार स्रोतका अनुसार अब एकदुई दिनपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफल गरेर अर्को मिति तय गर्नेछन्

ओली बैठकबाट बाहिरिएपछि नेकपा स्थायी कमिटी बैठक अनिश्चित
काठमाडौं, प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली सचिवालय बैठकबाट बाहिरिएपछि नेकपा स्थायी कमिटी बैठक अनिश्चित बनेको छ । बैठकका लागि एजेन्डा तय गर्न बोलाइएको सचिवालय बैठकमा नेताहरु बीच सहमति नजुटेपछि बैठक अनिश्चित बनेको हो ।
देउवाको माग – विदेशमा रहेका नेपालीलाई ल्याउँ
काठमाडौं,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशमा रहेका नेपाली कामदारलाई स्वदेश ल्याउन र कोरोना परीक्षणको दायरा बढाउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेर नेपालगन्जमा कोरोना

